२६ पुष २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   वडाध्यक्षको तरकारीखेती मोह ★   संविधान संशोधनप्रति ओलीको बोलीले काङ्ग्रेसमा झड्का ★   तराईमा शीतलहरः बढ्दो जोखिममा पूर्वतयारी सुस्त ★   पचास शय्याको अस्पताल भवनःथपिएको म्याद सकियो, निर्माण सकिएन ★   लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य ★   म्याग्दीका सडक योजनामा बजेट अभाव ★   आयोगको कार्यालयमै घुस दिन खोज्ने सापकोटाविरूद्ध मुद्दा दायर ★   रास्वपा सभापति लामिछाने आज काठमाडौँ अदालतमा उपस्थित हुने ★   लक्ष्मीनारायण सङ्ग्रहालय सञ्चालनमा ★   ‘उच्च शिक्षा मापदण्ड ऐन ल्याएर मात्र थप विश्वविद्यालय’ ★   ‘आवश्यकताअनुसारको विकास प्रदेश सरकारको दायित्व’ ★   अध्यक्षद्वय दाहाल र नेपालबीच भेटवार्ता ★   रास्वपाका सभापति लामिछानेसहित छ प्रतिवादीले बुझाए धरौटी ★   काउन्सिलविरुद्धको रिटमा अन्तिम सुनुवाइ हुने ★   सामाजिक सञ्जालको वेथितिलाई नियमन गर्न जरुरी छः मन्त्री गुरुङ ★   मधेस प्रदेशमा पर्यटनको विकास र प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित ★   क्रेमलिनद्वारा विमान दुर्घटनाको जिम्मेवारी लिन अस्वीकार ★   तिब्बतमा भूकम्पपछि एकहजार २ सय ११ परकम्पन ★   सिरियालाई सात करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह ★   सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणः सभापति लामिछानेसहित सात जना प्रतिवादीसँग धरौटी माग

समाज

जुगल हिमालको फेदमा एक सय छ जना किशोरीलाई पर्वतारोहण तालिम

मेलम्ची — सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा जुगल हिमशृङ्खलाको बेसक्याम्प पुगेर एक सय छ जना किशोरीले स्थानीय पर्वतारोहणसम्बन्धी तालिम लिएका छन् । ...

नारायणगढ–मुग्लिन सडक भोलिदेखि बन्द नहुने

फाइल तस्वीरचितवन — नारायणगढ–मुग्लिन सडक खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा बन्द गरिँदै आएकामा आइतबारदेखि बन्द नगरिने भएको छ । भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ ...

अस्मिताको सङ्घर्षः जीवन धान्न बालुवा बोक्नेदेखि ‘कटन क्यान्डी’ मेसिन चलाउनेसम्म

सैतीस वर्षीया अस्मिता आजभोलि हरेक बिहान बागलुङ कालिका मन्दिरको प्रवेशद्धार अगाडि ‘कटन क्यान्डी’ बेच्दै गरेको भेटिनुहुन्छ । अस्मिताको जीवनमा उमेरको मात्र सङ्ख्या बढेको छैन, सहज जीवनयापनका लागि गरेका सङ्घर्षको चाङ पनि थपिँदो छ । वि.सं ...

नेपाली चलचित्र ‘छड्के–२’ सँगै ‘छक्का पञ्जा–४’हिजोदेखि प्रदर्शनमा

काठमाडौं — नेपाली चलचित्र ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’ शुक्रबारदेखि प्रदर्शनमा आएका छन् । प्रदर्शन भइरहेका दुई चलचित्र फरक श्रेणीका छन् । ‘६ एकान ६’मार्फत चलचित्र निर्माणमा सक्रिय रहनुभएका दीपकराज गिरीसहितको समूहले निर्माण गरेको चौथो शृङ्खलालाई ...

जनताको पहुँचमा इन्टरनेट पु¥याउनु सरकारको प्राथमिकता : मन्त्री शर्मा

काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर वृद्धिलाई प्राथमिक दिएर त्यसमा सबै ठाउँ र सबै जनताको पहुँच स्थापित गर्नुपर्ने बताउनुभएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको रजत महोत्सवका अवसरमा यहाँ ...

चितुवा बोकेको भाइरल तस्वीरको वास्तविकता

कुश्मा — पर्वतमा शुक्रबार एउटा गाउँमा चितुवा भेटियो । त्यसको केहीक्षणमा नै मान्छेले चितुवालाई बोकेर गाउँ डुलाएको भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल हुँदै गएको छ । पर्वतवासीको साहस र बहादुरीलाई कथा बनाएर तस्बिर एकपछि ...

आजको मौसम : पहाडी भू–भागका केही स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं — आज देशका पहाडी भूभागको मौसममा बदली भएको छ । पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ...

वर्षा नहुँदा समयमा मकैखेती गर्न कठिनाइ, कृषकहरु चिन्तित

उदयपुर — यसपटक अहिले मकैखेती गर्ने बेलामा एकपटक पनि वर्षा हुन सकेको छैन । वर्षा नहुँदा समयमा मकैखेती गर्न कठिनाइ हुन थालेपछि उदयपुर जिल्लाका पहाडी क्षेत्रका मकै उत्पादक कृषक चिन्तित बनेका छन् । माघ महिनाको ...

चुरेमा फस्टाउँदो कालिजपालन व्यवसाय

अत्तरिया — कैलालीको चुरे गाउँपलिका–५ निङ्लाडी सुन्दर क्षेत्र हो । यहाँको हरियाली जङ्गलबीचमा चारैतिर घेराबार गरी माथिबाट नीलो र सेतो तारजालीले ढाकिएका फार्मभित्र चिरबिर–चिरबिर गर्दै धुलोमाटो खेलिरहेका कालिज हेर्दै आकर्षक देखिन्छन् । तराई क्षेत्रबाट चुरे ...

व्यवसाय प्रवर्द्धनबाट आर्थिक प्रगति गर्दै तुलकुमार

काठमाडौं — प्राकृतिक सौन्दर्यले सजिएको स्थानमा खहरेबाट बग्दै गरेको मनमोहक झरना । डाँडाको बीचबाट कलकलाउँदै झरेको पानी सङ्कलित पोखरी । पोखरीमा पौडिएका माछाहरू हेर्दा जो–कोहीलाई पनि आकर्षित पार्ने दृश्य हो सिन्धुपाल्चोकस्थित हाबुङ्ग–२ मा स्थापना गरिएको ...