२७ पुष २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   संसद्मा पेस हुँदै प्रहरीसम्बन्धी विधेयक ★   खोटाङको फोक्सिङटारमा अस्थायी बेलिब्रिज ★   पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा चार जनाको मृत्यु ★   अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द ★   पृथ्वीजयन्तीः राप्रपाको चियापनमा प्रधानमन्त्री ★   कार दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते ★   ‘पत्रकारितालाई मर्यादित बनाउँदै सत्यतथ्य सूचना प्रवाह गर्न आवश्यक छ’: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ ★   आचारसंहिताको पूर्णपालनामा अध्यक्ष झाको जोड ★   राष्ट्रिय प्रशारण लाइनले उज्यालो बन्दै मनाङ ★   आर्थिक विकासका लागि कानुन संशोधनः गृहमन्त्री लेखक ★   पुल मर्मत नहुँदा यात्रा जोखिमपूर्ण ★   दूधरास–छिल्लीकोट दौड प्रतियोगिता ★   आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता ★   समृद्धिका निम्ति सबै नेपाली एकढिक्का हुनुपर्छः पूर्वप्रधानमन्त्री खनाल ★   देशका खोलानालामा आवश्यक वातावरणीय बहाव कम भएकामा जलस्रोतविद्हरुको चिन्ता ★   पृथ्वीजयन्तीका अवसरमा जङ्गी अड्डामा विविध कार्यक्रम ★   पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छः स्वास्थ्यमन्त्री पौडेल ★   प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगमा चौतारीको जोड ★   बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित ★   राहुघाटको ‘स्विचयार्ड’ निर्माण सुरू

समाज

ब्याज अनुदानपछि व्यवसायी बन्दै युवा

रामपुर (पाल्पा) — बजारमा दैनिकरुपमा अण्डाको माग बढ्दो देखेपछि रामपुरका हरि आचार्य पोल्टी फार्ममा आकर्षित हुनुभयो । कृषि, पशुपक्षीपालनसँग जोडिएर गाउँमै केही व्यवसाय गर्नुपर्छ भन्ने हुटहुटी राख्ने आचार्यको यतिबेला पोल्टी फार्म व्यवसाय लोभलाग्दो बनेको छ ...

मुगुमा गयो भूकम्प, क्षतिको विवरण आउन बाँकी

साङ्केतिक तस्वीरगमगढी— कर्णाली प्रदेशको मुगु जिल्लामा भूकम्प गएको छ । मुगुको भिई भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा ...

व्यास नगरपालिकाद्वारा जग्गा एकीकरण आयोजना कार्यान्वयन

फाइल तस्वीरदमौली — तनहुँको व्यास नगरपालिका–१० स्थित बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा प्रवेश गरेको छ । व्यास नगरपालिकामा मेयर वैकुण्ठ न्यौपानेले भूमि पूजन गरी एकीकरण आयोजनालाई कार्यान्वयन चरणमा प्रारम्भ गर्नुभएको हो ।बैरेनीमा आयोजनाअन्तर्गत प्रथम ...

विश्व क्षयरोग दिवसः हरेक वर्ष १७ हजार व्यक्तिको क्षयरोगका कारण निधन, ३२ हजार रोगी उपचारविहिन

फाइल तस्वीर काठमाडौं — आज विश्व क्षयरोग दिवस, नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको हो । नेपालमा वर्षेनी ...

उपत्यकामा मात्रै तीन वर्षमा चार सय ८४ जनाको सवारी दुर्घटनाबाट मृत्यु

सवारी दुर्घटना, फाइल तस्वीरकाठमाडौं — फागुन २४ गते साँझ काठमाडौंको शङ्खरापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा भएको सवारी दुर्घटनामा पत्रकार ५० वर्षीय पवनलाल श्रेष्ठको ज्यान गयो । साँखु–जोरपाटी सडकखण्डमा साँखुबाट ब्रम्हखेल जाँदै गरेको बा५ख २४१४ नम्बरको टिपरले ...

पहिलो समाचार वाचिका एवम् वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको निधन

फाइल तस्वीरकाठमाडौं — ‘यो रेडियो नेपाल हो, अब सुन्नुहोस् कृष्णा ताम्राकारबाट समाचार’ भनेर समाचार वाचन गर्नुहुने वरिष्ठ सञ्चारकर्मी एवम् रेडियो नेपालकी प्रथम समाचार वाचिका कृष्णा ताम्राकारको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगसँग सङ्घर्ष ...

मनाङका ५२ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुने

मनाङ — शैक्षिकसत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई)मा मनाङबाट ५२ जना विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईंका अनुसार मनाङबाट देशकै सबैभन्दा कम विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ...

‘सङ्कलित गद्यरचना’: भाषिका चमत्कार र इतिहासको दस्तावेज

काठमाडौं — नेपाली साहित्य क्षेत्रमा बेग्लै खालको कवि, कथाकार, उपन्यासकार, निबन्धकार र समीक्षक बन्न सफल अधिकारी भाषामा खँदिलोपन दिन खप्पिस हुनुहुन्छ । चलनचल्तीमा खासै प्रयोगमा नआएका शब्द वा पदावली प्रयोग गरेर पाठकलाई शिक्षित तुल्याउने साहित्यकारका ...

ठूलीगाडमा बसले किचेर ५ जनाको मृत्यु, ८ जना घाइते, मृतकको पहिचान खुल्न बाँकी

टनकपुर — सीमावर्ती भारतीय बजार टनकपुरनजिक ठूलीगाडमा आज बसले किचेर ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । पूर्णागिरि माता दर्शनका लागि जाँदै गरेकाहरुमध्ये ५ जनाको मृत्यु र ८ जना घाइते ...

चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन

अभिनेता विपिन कार्की, तस्वीरकाठमाडौं — नेपाली चलचित्रमा नामभन्दा पनि निर्वाह गरेको भूमिकामार्फत चिनिने अभिनेता मध्येका एक हुनुहुन्छ, विपिन कार्की । ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गर्नुभएको चरित्रले पहिचान स्थापित भएता पनि अभिनेता ...