२८ पुष २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   अनुहारमा होइन, विचारमा सुन्दरताको खोजी गरौँ ★   इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर ★   विकास आयोजनालाई प्राथमिकता दिने सभापति देउवाको प्रतिबद्धता ★   दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा ★   कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते ★   पुनःनगदेबालीको पहिचान बनाउँदै उखुखेती ★   आठौँ म्याग्दी महोत्सव सुरु ★   राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस ★   सुनको मूल्य आज एकैदिन १ हजार ६ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   कलुवापुरमा खानेपानी समस्या हट्यो ★   रास्वपाका सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित ★   जुम्लामा अनलाइनबाट नागरिकता सिफारिस ★   आठ करोडको लगानीमा पर्वतमा चुत्रो प्रशोधन उद्योग सञ्चालन ★   पूर्वीचितवनका सिमसारमा भेटिए ५५ प्रजातिका चरा ★   हाडेभिर र खारा जोड्न झोलुङ्गे पुल निर्माण ★   तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण, सखरखण्डर र पिँडालुको मूल्य उच्च ★   महिनौं लाग्ने र घुस खुवाउनुपर्ने बाध्यताबाट मुक्ति मिल्ला ? ★   आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुँदै रास्वपा सभापति लामिछाने ★   बागलुङमा ‘मध्य दरमखोला ए’ हाइड्रोपावर’ निर्माण हुँदै ★   आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने

समाज

माओवादी केन्द्रका नेता कुसवाहा जनमतमा प्रवेश, बारा–२ बाट उपनिर्वाचन लड्ने घोषणा

रिपोर्टर्स क्लबमा पार्टी प्रवेश कार्यक्रममा कुसवाहा तस्वीर काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता शिवचन्द्रप्रसाद कुसवाह मातृपार्टी परित्याग गर्दै जनमत पार्टीमा प्रवेश गर्नुभएको छ । काठमाडौंको रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै नेता कुसवाहले आफुले ...

सहकालका देवता सेतो मच्छिन्द्रनाथ रथयात्रा आजदेखि सुरु, रथको रुटमा सवारी साधनलाई निषेध

सेतो मच्छिन्द्रनाथको रथयात्रा, फाइल तस्वीर काठमाडौं — सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदैछ । हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरु हुनेभएकोले आज बुधबारबाट रथयात्रा सुरु हुनलागेको हो । आज अपराह्न ४ बजे ...

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक फरार

साङ्केतिक तस्वीरहेटौंडा — मकवानपुरमा मोटरसाइकलले ठक्कर दिंदा एक पैदलयात्रीको मृत्यु भएको छ । बागमती गाउँपालिका–८ साततले राजबास पुलमा आज बिहान मोटरसाइकलको ठक्करदिंदा बागमती–८ खजुरीदमारका ५० वर्षीय दिलबहादुर स्याङ्तानको मृत्यु भएको हो । फापरबारीबाट हेटौंडातर्फ आउँदै ...

कम्युनिस्ट पार्टीहरु सङ्गठित हुँदै, अर्को हप्ता तीन पार्टीबीच एकताको घोषणा हुने

कम्युनिस्ट नेता मोहन वैद्य ‘किरण’ र धर्मेन्द्र बास्तोला फाइल तस्वीर काठमाडौं — नेपाली कम्युनिस्ट आन्दोलन बेलाबेलामा जुट्ने र फुट्ने भइरहँदा साना तीन कम्युनिस्ट घटकहरु एकताको सङ्घारमा पुगेका छन् । चैत २१ गते तीन कम्युनिस्ट घटकहरुबीच ...

बसाइँसराईंले रितिदै कुश्मीशेराको टुनिबोट गाउँ

कुश्मीशेराको टुनिबोट गाउँ , तस्वीर रासस बलेवा — दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिरोले एउटै गाउँमा दुई जनाको ज्यान लियो । आठ घर पुरिए, दर्जन बढी घर जोखिममा परे । पहिरोले आक्रान्त बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको ...

सोमेश्वरगढी र गोद्धकमा भक्तजनको घुइँचो

फाइल तस्वीरभरतपुर — चितवनका धार्मिक तथा पर्यटकीयस्थल विक्रमबाबा, सोमेश्वरगढी र गोद्धकमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँको अवसरमा यी शक्तिपीठमा भक्तजनको घुइँचो लागेको हो । चैतेदेशैंको नवरात्र सुरु भएदेखि ...

शुक्रबारदेखि एसईई परीक्षा सुरु, सम्पूर्ण तयारी पुराभएको परीक्षा बोर्डका भनाई

फाइल तस्वीरकाठमाडौं — यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु हुँदैछ । यस वर्ष कुल पाँच लाख १६ हजार ५९१ जना परीक्षार्थीले एसईई परीक्षा दिंदैछन् । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षको सबै तयारी पूरा ...

देखिने गरी काम गरौंः मुख्यमन्त्री जम्मकट्टेल

मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, फाइल तस्वीर बनेपा — बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गाउँपालिकाले देखिने गरी काम गर्नुपर्ने बताउनुभएको छ । बनेपा नगरपालिकाको ४२ औं स्थापना दिवसका अवसरमा मङ्गलबार आयोजित कार्यक्रममा उहाँले साना आयोजनामा नअल्झिन सुझाव ...

कोरोना भाइरसका सङ्क्रमित बढ्न थाले,रुघाखोकी भनेर बेवास्ता नगर्न मन्त्रालयको आग्रह

फाइल तस्वीर काठमाडौं — नेपालमा एक हप्तादेखि कोरोना भाइरसको सङ्क्रमणदर बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शून्यमा झरेको कोरोना भाइरसको सङ्क्रमण सोमबारबाट आईतबारदेखि ह्वात्तै बढेको छ । कुल एक हजार दुई सय ...

नेपाल बारद्वारा पूर्ण स्वचालित प्रणालीमार्फत् पेसी व्यवस्थापन गर्न माग

नेपाल बार एसोसिएसन, फाइल तस्वीरकाठमाडौं — नेपाल बार एसोसिएसनले १५ दिनभित्र पूर्ण स्वचालित प्रणालीमार्फत् पेसी व्यवस्थापन प्रक्रिया अघि बढाउन माग गरेको छ । नेपाल बारले सर्वोच्च अदालतका कायममुकाम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष यस्तो माग गरेको हो ...