१६ चैत २०७९, बिहिबार
सल्लाको खोटो सङ्कलन तस्वीरदाङ — दाङमा दश सामुदायिक वन समूहबाट सल्लाको खोटो सङ्कलन गरिएको छ । वन समूहबाट यस वर्ष करिब नौ लाख ३९ हजार रुपैयाँ बराबरको ७८ हजार दुई सय ५६ किलो खोटो सङ्कलन ...
१६ चैत २०७९, बिहिबार
गहुँ खेतीमा रगिन गरिँदै टिकापुर — कैलालीमा विजवृद्धिका क्षेत्रमा काम गरिरहेका कृषि सहकारी तथा समूहले गहुँ खेतीमा रगिन गरिरहेका छन् । बीजवृद्धिका लागि गरिएको पाकेको गहुँ बालीमा जातीय शुद्धताका लागि रगिन भइरहेको हो । बीउमा ...
१६ चैत २०७९, बिहिबार
पर्यटकीयस्थल पटिहानी, फाइल तस्वीरभरतपुर — चितवनको दक्षिण पश्चिम क्षेत्रमा पर्ने पटिहानी यतिबेला स्वदेशी र विदेशी पर्यटकहरुको आकर्षणको थलो बन्दैगएको छ । विश्वकै दुर्लभ मानिने एकसिङ्गे र अन्य जङ्गली वन्यजन्तु हेर्न र घुम्ने ठाउँको रुपमा पटिहानी ...
१५ चैत २०७९, बुधबार
काठमाडौं — मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदा बजेट प्रशासनसँग जोडिएका अधिकांश काम हाल सञ्चालन हुन सकेका छैनन् । एकातर्फ चालु आर्थिक बर्षको बजेट कार्यान्वयनले गति लिन सकेको छैन भने अर्कोतर्फ आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियामा ...
१५ चैत २०७९, बुधबार
साङ्केतिक तस्वीरकाठमाडौं – साताको चौंथो दिन आज बुधबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । नेप्से सोमबारदेखि लगातार तीन दिनदेखि बढेको हो । बुधबार १ दशमलव ०२ अङ्कले बढेको बजार १९१९ दशमलव ४२ विन्दुमा पुगेर ...
१५ चैत २०७९, बुधबार
फाइल तस्वीरखलङ्गा — जुम्ला सदरमुकाम खलङ्गाबाट मुगुको रारा तालसम्म हुने रारा अल्ट्रा म्याराथन आगामी वैशाखमा हुने भएको छ । जुम्ला–रारा अल्ट्रा म्याराथनअन्तर्गत वैशाख ११ गते चौथो रारा अल्ट्रा म्याराथनको आयोजना गर्न लागिएको कर्णाली स्पोर्ट क्लबका ...
१५ चैत २०७९, बुधबार
सञ्चारमन्त्री रेखा शर्मा, फाइल तस्वीर । काठमाडौं – सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अब छिट्टै सरकारले पूर्णता पाउने दावी गर्नुभएको छ । रिपोटर्स क्लबको २५औं वार्षिकोत्सवका अवसरमा अज बुधबार राजधानस्मा आयोजित ...
१५ चैत २०७९, बुधबार
मुख्यमन्त्री सरोजकुमार यादव, फाइल तस्वीर जनकपुरधाम— मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले मिटरब्याजीको समस्या समाधान गर्न अधिकार सम्पन्न शक्तिशाली आयोग बनाउन जरुरी रहेको आवश्यकता औँल्याउनुभएको छ । मुख्यमन्त्री यादवले आज एक विज्ञप्ति जारी गरी मिटर ...
१५ चैत २०७९, बुधबार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, फाइल तस्वीर काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान गठबन्धनको सरकार आगामी पाँच वर्षसम्मै टिक्ने दावी गर्नुभएको छ । आज बुधवार राजधानीमा आयोजित स्थानीय तहका न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन ...
१५ चैत २०७९, बुधबार
राष्ट्रपति रामचन्द्र पौडेल, फाइल तस्वीर काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकहरुका अवैतनिक महावाणिज्य र वाणिज्यदूतहरुसँग राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न आग्रह गर्नुभएको छ । ...