१७ चैत २०७९, शुक्रबार
नवनियुक्त अर्थमन्त्री डा प्रकाश शरण महतकाठमाडौं — नवनियुक्त अर्थमन्त्री डा प्रकाश शरण महतले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाएर खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार हुने बताउनुभएको छ । ...
१७ चैत २०७९, शुक्रबार
मुख्यमन्त्री राजकुमार शर्मा, फाइल तस्वीर सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज शुक्रबार बसेको प्रदेशसभाबाट पुनः विश्वासको मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री शर्मालाई प्रदेशसभामा रहेका ३९ मध्ये ३८ सदस्यले विश्वासको मत दिनुभएको छ ...
१७ चैत २०७९, शुक्रबार
नवनियुक्त श्रम, रोजगार मन्त्रीशरतसिंह भण्डारी पदभार ग्रहण गर्नुहुँदै काठमाडौं — नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालयलाई मर्यादित र प्रतिष्ठित बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पद तथा गोपनीयताको शपथ दिएपछि सिंहदबारस्थित मन्त्रालयमा ...
१७ चैत २०७९, शुक्रबार
नवनियुक्त उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पदभार ग्रहण गर्नुहुँदै काठमाडौं — नवनियुक्त उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पदभार ग्रहण गर्नुभएको छ । सिंहदरबारस्थित रक्षामन्त्रालय पुगेर नवनियुक्त उपप्रधान तथा रक्षामन्त्री खड्काले आजैबाट पदभार ग्रहण गर्नुभएको हो । आजै ...
१७ चैत २०७९, शुक्रबार
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, २४औं फ्लोरा एक्स्पोको शुभारम्भ तस्वीर काठमाडौं — उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको बिग्रँदो अर्थतन्त्र यथास्थितिमा नरहने बताउनुभएको छ । फ्लोरिकल्चर एसोसियसनद्वारा आज यहाँ आयोजित २४औं फ्लोरा एक्स्पोको शुभारम्भ गर्नुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्र ...
१७ चैत २०७९, शुक्रबार
मुख्यमन्त्री राजकुमार शर्मा, फाइल तस्वीर सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पुनः विश्वासको मत लिनेहुनुभएको छ । सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले प्रदेशसभाको बैठकबाट पुनः विश्वासको मत लिन लागनुभएको हो ...
१६ चैत २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं — झण्डै आठ किलो कोकिनसहित दुई भारतीय महिला पक्राउ परेका छन् । झण्डै १७ करोड मूल्य बराबरको आठ किलो कोकिनसहित पक्राउ परेका ती महिलाहरुलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समातेको हो । उनीहरुमाथि ...
१६ चैत २०७९, बिहिबार
राष्ट्रपति साई इङ वेनन्युयोर्क — ताइवानी राष्ट्रपति साई इङ वेन ग्वाटेमाला र बेलिजको भ्रमणका क्रममा आज न्युयोर्क पुग्नु भएको छ । स्वदेश फर्कनेक्रममा राष्ट्रपति वेनले अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीलाई भेट्ने सम्भावना छ । ...
१६ चैत २०७९, बिहिबार
फाइल तस्वीर नयाँदिल्ली — भारतमा मन्दिरको इनारमा खसेर कम्तीमा आठ जनाको मृत्यु भएको छ । रामनवमी पर्व मनाउन भेला भएका भक्तजनहरु मन्दिरको इनारमा खसेर मृत्युभएको हो । भारतीय सञ्चारमाध्यमहरुले भारतीय प्रहरीको हवालादिंदै घटनास्थलबाट एक दर्जनभन्दा ...
१६ चैत २०७९, बिहिबार
साङ्केतिक तस्वीरकाठमाडौं — नेपालमा एकसातादेखि कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन सय जनाको पीसीआर परीक्षण ...