१९ चैत २०७९, आइतबार
काठमाडौं — प्रतिनिधिसभाको आजको बैठकले प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ लाई पारित गर्ने भएको छ । ...
१९ चैत २०७९, आइतबार
अर्थमन्त्री डा. महत र नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिबीच भेटवार्ताः तस्वीर निजी सचिवालय काठमाडौं — अर्थमन्त्री डा. प्रकाशशरण महतसँग नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिहरुले भेटवार्ता गर्नुभएको छ । अर्थमन्त्री डा. महतले महासङ्घका अध्यक्ष गोल्छाको नेतृत्वमा ...
१९ चैत २०७९, आइतबार
केन्द्रीय कार्यसम्पादन समितिको बैठक, फाइल तस्वीर काठमाडौं — वैशाख १० गते हुने बारा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचन नेपाली काङ्ग्रेसले जनता समाजवादी पार्टी (जसपा) नेपाल लाई सघाउने भएको छ । काङ्ग्रेस केन्द्रीय कार्यसम्पादन समितिको ...
१९ चैत २०७९, आइतबार
टीकाराम सापकोटा, तरकारी फार्ममा घर्कँदो उमेर । सेताम्य दारी–जुँगा र कपाल फुलेको भए पनि अझै हट्टाकट्टा हुनुहुन्छ टीकाराम सापकोटा । बागलुङ नगरपालिका–४ कुँडुलेका सापकोटा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीकै धन्दामा व्यस्त हुनुहुन्छ । कहिले आफ्नै ...
१९ चैत २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं — नेपालमा पनि टेलिभिजनमा रेस्लिङ खेल हेर्नेको जमात ठूलै छ । तर नेपाली महिला रेस्लरले पुरुष रेस्लरसँग खेलेको दृश्य भने कमै मात्र देख्न पाइन्छ । कतिपय त रेस्लिङका पारखीलाई पनि महिला र पुरुषका ...
१९ चैत २०७९, आइतबार
गहुँ बाली, फाइल तस्वीरलुम्बिनी — दुई दिनको परेको बेमौसमी वर्षाले किसानका गहुँ बालीमा क्षति पुर्याएको छ । बाली भित्र्याउने समयमा शुक्रबार चलेको हावाहुरी र शनिबारको वर्षा र असिनाले बालीमा क्षति पुर्याएको हो । बेमौसमी वर्षा ...
१९ चैत २०७९, आइतबार
साङ्केतिक तस्वीरमन्थली — रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलपोखरी डाँडा (ठुटे पिपलबोट)मा जिप दुर्घटना भएको छ । बा१६च ३८२५ नको बलेरो जिप दुर्घटना हँुदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ...
१८ चैत २०७९, शनिबार
साङ्केतिक तस्वीरदमौली — तनहुँमा ट्र्याक्टर दुर्घटनामा परी बुबाको मृत्यु भएको छ । दुर्घटनामा अधिकारीका छोरासहित दुईजना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरी निरीक्षक भानु ...
१८ चैत २०७९, शनिबार
श्रम रोजगार मन्त्री शरदसिंह भण्डारी, फाइल तस्वीर ललितपुर — श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने बताउनुभएको छ । आज शनिबार ललितपुरको बाँडेगाउँस्थित भट्टराई आश्रमको अवलोकन एवं निरीक्षणमा पुग्नुभएका मन्त्री भण्डारीले ...
१८ चैत २०७९, शनिबार
भक्तपुर — नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देशलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादनको प्रयोगमा सबैले जोड दिनुपर्ने बताउनुभएको छ । स्थानीय उत्पादनबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाद्वारा आजदेखि यहाँ आयोजित दुई दिने भक्तपुर ...