१७ कार्तिक २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   नदै गुफा प्रवर्द्धन गरिँदै ★   आजको विदेशी मुद्राको खरिद–विक्री दर ★   सयपत्री फूलको प्रयोग बढ्दा कृतिम फूलको आयात घट्यो ★   नेपाल संवत्ले सहिष्णुता र आपसी सद्भाव अभिवृद्धि गर्ने उपराष्ट्रपतिको विश्वास ★   आजको मौसमः कुन कुन स्थानमा हुँदैछ वर्षा ? ★   कात्तिक शुक्ल प्रतिपदाः गोरु, गोवर्द्धन र हली पूजा ★   कात्तिक शुक्ल प्रतिपदाः आज नेवार समुदायको म्हः (आत्म) पूजा ★   कात्तिक शुक्ल प्रतिपदाः आज तिहारको चौँथो दिन गाई पूजा गरिंदै ★   चाडपर्वबाट आपसी एकता र राष्ट्रिय भावना जागृतः पूर्वप्रधानमन्त्री प्रचण्ड ★   नेपाल संवतले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्नेछः राष्ट्रपति ★   काठमाडौँ विश्वको आठौँ प्रदूषित सहरको सूचिमा सूचिकृत ★   कात्तिक शुक्ल प्रतिपदाः आजबाट नेपाल संवत् सुरु ★   घट्यो डिजेल र मट्टितेलको मूल्य ★   बाढीका कारण मृत्यु हुनेको संख्या १ सय ५८ पुग्यो ★   बारीमा फुलेर पहेँलपुर भएका फूल बेच्न भ्याइनभ्याई ★   जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन ★   इच्छाकामनाले निर्माण गर्यो २० लाख लागतमा चिस्यान केन्द्र ★   आजको मौसमः देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   मिथला क्षेत्रमा हुक्कापाती खेल्दै मनाइयो लक्ष्मी पूजा

समाज

आजको मौसमः यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं —नेपालमा हाल स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान कोशी र मधेस प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि ...

वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा समेटिँदै

काठमाडौं — वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । सामाजिक सुरक्षा कोषले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा ...

माओवादी केन्द्रद्वारा सङ्गठन मजबुत बनाउन प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन

फाइल तस्वीरकाठमाडौं — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले अर्थशास्त्र लगायतका विषयमा आफ्ना नेताहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम दिन सुरु गरेको छ । माओवादी केन्द्रले देशका सबै ७७ जिल्ला, प्रदेश, गैर–भौगौलिक जिल्ला र प्रदेश ...

जातीय मुक्ति आन्दोलनको नेतृत्व गरेका ‘प्रचण्ड’ नेपालको नेल्सन मण्डेला हुन्ः मोदी

फाइल तस्वीर काठमाडौं — सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपालको नेल्सन मण्डेलाको संज्ञा दिनुभएको छ । देशमा जातीय मुक्ति आन्दोलनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका ...

गरिब, निमुखा र विपन्न नागरिकले परिवर्तनको आभास गर्न सकेका छैनन्ः राष्ट्रपति पौडेल

फाइल तस्वीरकाठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्न नसकेको बताउनुभएको छ । बधाई तथा सफल कार्यकालको शुभकामना दिन आज मङ्गलबार राष्ट्रपति भवन शीतल निवास पुगेका सामाजिक लोकतन्त्र अध्ययन ...

पसल अनुगमन गर्दा अधिकांश पसलमा भेटिएन मूल्यसूची

फाइल तस्वीर तुल्सीपुर– दाङको तुलसीपुर बजारका धेरै पसल अनुगमन गर्दा अधिकांश पसलमा मूल्यसूची नै नराखेको पाइएको छ । पसलमा अनिवार्य मूल्यसूची राख्नुपर्ने प्रावधान भए पनि यसो गरेको नपाइएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख ...

अस्पतालको लापरवाही, भर्ना भएका बिरामी खोलामा

साङ्केतिक तस्वीर खलङ्गा —उपचारका लागि अस्पताल भर्ना भएका एक बिरामी खोलामा मृत अवस्थामा फेला परेका छन् । जुम्लाको खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका ति बिरामी मृत फेला परेका हुन् । जिल्लाको ...

प्रधानमन्त्री प्रचण्ड, र उपप्रधानमन्त्री श्रेष्ठसहितको टोली गोरखा जाँदै

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाने हुनुभएको छ । पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड गोरखा जान लाग्नुभएको हो ।प्रधानमन्त्री प्रचण्डसँगै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उपप्रधानमन्त्री ...

विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै

फाइल तस्वीर काठमाडौं — जनता समाजवादी पार्टी, (जसपा) नेपालको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक समितिको बैठक दिउँसो पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो । आजको बैठकमा विधान अधिवेशनको तयारी, ...

पास्नी भोज खाएर फर्किँदै गर्दा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते

धनगढी — कैलाली जिल्लामा ट्याक्टरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ, भने २८ जना घाइते भएका छन् । गए राति जिल्लाको जोशीपुर गाउँपालिका–७ हजारीबारा भन्ने स्थानमा ट्याक्टर दुर्घटना भएको हो । जिल्लाको बर्दगोरिया गाउँपालिका ...