२१ चैत २०७९, मङ्गलबार
कावासोती — लोपोन्मुख गिद्ध संरक्षण गर्न १७ वर्ष अगाडि पूर्वी नवलपरासीको कावासोती–१३ मा स्थापना गरिएको जटायु रेष्टुरेन्ट पर्यापर्यटनको गन्तव्य र जैविक विविधता अध्ययन गर्नेहरूको केन्द्रका रूपमा विकास हुँदै गएको छ । यस ठाउँमा जैविक विविधता, ...
२१ चैत २०७९, मङ्गलबार
कास्की — पोखराका पर्यटन व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर पर्यटन क्षेत्रमा निकै लगानी गरिरहेका समयमा विश्वव्यापी कोरोना देखिएपछि पर्यटन क्षेत्र ठप्प भयो । कोरोनापछिको पर्यटन चलायमान हुन्छ र लयमा फर्किन्छ भन्ने आश गरिरहेका ...
२१ चैत २०७९, मङ्गलबार
कञ्चनपुर — शुक्लाफाँटा नगरपालिका–११ दीपनगरका डम्बरबहादुर विष्ट व्यावसायिक तरकारी खेती गरेर गतिलो आम्दानी गर्दै आउनुभएको छ । तरकारी खेतीबाट हुने आम्दानीले विष्टको परिवारको खर्च चल्ने गरेको छ । उहाँले खेतबारीमा बाह्रै महिना तरकारी खेती गर्नुहुन्छ ...
२१ चैत २०७९, मङ्गलबार
काठमाडौं — इमाडोल–लामाटार सडक विस्तार अन्तिम चरणमा पुगेको छ । गोदावरी पुल नजिकै झन्डै ५० मिटरमा निर्माण सम्पन्न भएपछि सबै ठेक्का सकिने छन् । तीन ठेक्कामा निर्माण भएकामा सबैतिर सकिए पनि गत वर्षबाट सो खण्डमात्रै ...
२१ चैत २०७९, मङ्गलबार
मोटर गुड्ने पक्कीपुल, फाइल तस्वीरपर्वत— उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत पर्वत–स्याङ्जा खण्डमा दुईवटा मोटर गुड्ने पक्की पुल निर्माण भएका छन् । करिडोरभित्र पर्ने पर्वतको विहादी गाउँपालिका–६ शालिग्राम र स्याङ्जाको गल्याङ नगरपालिका–५ ...
२१ चैत २०७९, मङ्गलबार
काभ्रे —महाभारत पर्वत शृङ्खला (डाँडापारि) पारि अवस्थित महाभारत गाउँपालिका–७ बनखुको २१ वर्षीया गर्भवती कविता मोक्तानलाई सोमबार हेलिकोप्टरबाट काठमाडांै लगियो । ‘सुत्केरी ब्यथा’ लागेपछि शनिबार स्थानीय ‘बर्थिङ सेन्टर’मा भर्ना भएकी उनलाई उच्च रक्तचापका कारण त्यहाँ सुत्केरी ...
२१ चैत २०७९, मङ्गलबार
निर्वाचन आयोग, फाइल तस्वीरकाठमाडौं — निर्वाचन आयोगले २३ गते बिहीबारदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ । आगामी २०८० साल वैशाख १० गते चितवन निर्वाचन क्षेत्र नम्बर–२, तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ र बारा निर्वाचन क्षेत्र ...
२१ चैत २०७९, मङ्गलबार
काठमाडौं — नेपालमा हाल स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार अहिले बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका ...
२१ चैत २०७९, मङ्गलबार
दमौली — तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रबाट निस्कने फोहरलाई पुनः व्यास नगरपालिका–३ मादी भतेरीमा विसर्जन गरिने भएको छ । मादी नदीका कारण भतेरी कटानमा परेपछि हाल बुद्धसिं मार्गअन्तर्गत व्यास–१३ सोढेमा फोहर फालिँदै आएकामा नगरपालिकाले पुनः ...
२१ चैत २०७९, मङ्गलबार
दिक्तेल — जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका विभिन्न ठाउँमा पैदलयात्रु आवतजावत गर्ने स्थान (जेब्राक्रस) तथा तीव्रगति नियन्त्रण गर्ने स्थल (स्पिड ब्रेकर) निर्माण सुरु गरिएको छ । बढ्दो सवारी चापका कारण हुनसक्ने दुर्घटनालाई न्यूनीकारण गर्ने ...