२२ चैत २०७९, बुधबार
चितवन — चितवनको सौराहास्थित हात्तीसारमा राखिएको एक हात्तीको सूँड अज्ञात समूहले काटिदिएको छ । गएराति साढे ११ बजेतिर हात्तीसारमा बाँधेर राखिएको हात्तीको सूँड धारिलो हतियार प्रहार गरी काटिएको अवस्थामा भेटिएको हो । सौराहाका पर्यटन व्यवसायी ...
२२ चैत २०७९, बुधबार
कञ्चनपुर — कञ्चनपुरका सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न घरदैलो अभियान चलाएका छन् । यहाँको सबैभन्दा पुरानो विद्यालय बैजनाथ, महेन्द्रनगर माध्यमिक विद्यालय कटान, भृकुटी माध्यमिक विद्यालय महेन्द्रनगरलगायत जिल्लाका अन्य थुप्रै साुमदायिक विद्यालयले विद्यार्थी भर्नाका लागि घरदैलो ...
२२ चैत २०७९, बुधबार
ढोरपाटन — बागलुङमा ट्र्याक्टरले किच्दा एक युवकको मृत्यु भएको छ । गलकोट नगरपालिका–११ रिघा मनेवामा ट्र्याक्टरले किच्दा पूर्वी नवलपरासी घर भई मनेवा मामाघर आएका २३ वर्षीय दिपेश सलामीको ज्यान गएको हो । बडिगाड गाउँपालिका–२ खर्बाङ ...
२२ चैत २०७९, बुधबार
सिक्किम — सिक्किमको नाथुलामा हिमपहिरो जाँदा तीन नेपालीसहित ७ जनाको मृत्यु भएको छ । सिक्किम सरकारले जारी गरेको विज्ञप्तिअनुसार हिमपहिरोमा परी मृत्यु हुनेमा नेपालबाट सिक्किम घुम्न भनेर गएका चितवनका शिवप्रसाद लामिछाने (उमेर नखुलेको), आशिका ढकाल(२२) ...
२२ चैत २०७९, बुधबार
म्याग्दी — म्याग्दीका मगर समुदाय प्रकृतिलाई खुसी बनाउने ‘भुमे पूजा’मा जुटेपछि मगर बस्ती मौलिक सांस्कृतिक उत्सवमय भएको छ । रघुगङ्गा गाउँपालिका–१ बेग, बाँदुक, वडा नं ७ चिमखोलामा मङ्गलबार धुमधामका साथ भुमे पूजा गरिएको छ । ...
२२ चैत २०७९, बुधबार
काठमाडौं – हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । देशका ...
२२ चैत २०७९, बुधबार
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, फाइल तस्वीरवासिङ्टन — अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनी फौजदारी अभियोगका कारण पक्राउ परेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका हुन् । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकामा फौजदारी अपराधको मुद्दा ...
२१ चैत २०७९, मङ्गलबार
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष नेपालका लागि संयुक्त राष्ट्र सङ्घका नवनियुक्त आवासीय संयोजक हाना सिङ्गर हाम्देले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज उहाँले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पनि ...
२१ चैत २०७९, मङ्गलबार
फाइल तस्वरीधनगढी — मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा गत माघमा गठन भएको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद्ले अझैसम्म पूर्णता पाउन सकेको छैन । गठबन्धन दलहरुबीच मन्त्रालय भागबण्डा अन्य विषयमा समझदारी बन्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा विलम्ब भएको हो । ...
२१ चैत २०७९, मङ्गलबार
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, फाइल तस्वीरकाठमाडौं – उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् जोखिम न्यूनीकरण राष्ट्रको एजेण्डा बन्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय पुगेर उपप्रधानमन्त्री श्रेष्ठले यस्तो धारणा ...