२९ पुष २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   हरिवन र हरिहरपुरगढीबीच सडक स्तरोन्नति गर्ने सम्झौता ★   पौष शुक्ल पूर्णिमाः स्वस्थानी व्रतकथा आजदेखि सुरु ★   बेनी बजार चिनाउने माध्ययम ‘सङ्गीत, संस्कृति र प्रकृति’ ★   जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित ★   पाँच वर्षमा एक खर्ब सात अर्ब ६६ करोड २७ लाखभन्दा बढी कृषि अनुदान वितरण ★   विपद्पश्चात्को पुनःनिर्माण तथा पुनःस्थापना योजना स्वीकृत ★   नगरभित्रका मुख्य सडकहरुमा सडकबत्ती जडान गर्न नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता ★   एनआरएनएको युवा सम्मेलन चैत पहिलो साता ★   काठमाडौँमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने ★   ‘देश विकासका लागि सामाजिक र सांस्कृतिक रूपान्तरण हुनु जरुरी छ’: महासचिव पोखरेल ★   लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने ★   लस एन्जसलसको आगलागीमा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो ★   लेबनानका प्रधानमन्त्री र सिरियाली नेताबीच भेटवार्ता, ‘शरणार्थी सङ्कट’ को शीघ्र समाधान गर्न आग्रह ★   रास्वपा सभापति लामिछानेलाई काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिने ★   चाकु र तरुल मानव शरीरका लागि लाभदायक ★   प्राकृतिक स्रोतसाधनको समुचित उपयोगबाट आर्थिक विकास सम्भवः पूर्वाप्रधानमन्त्री देउवा ★   शुक्लाफाँटाका विस्थापितको समस्या समाधान आयोगद्वारा प्रतिवेदन पेस ★   महान्यायाधिवक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता ★   भन्सार प्रशासन चुस्त बनाउन निजी क्षेत्रको सुझाव ★   नेप्से परिसूचक २५ अङ्कले घट्यो, कारोबार रकम तीन अर्ब ९९ करोड

समाज

हुलाकी राजमार्ग निर्माण: छ वर्षमा पाँच पटक समय थप्दा पनि काम अधुरै

हुलाकी सडकका फाइल तस्वीरमहेन्द्रनगर — तीस महिनामा सक्नुपर्ने हुलाकी सडकको निर्माण कार्य छ वर्ष वितिसक्दा पनि सम्पन्न भएको छैन् । कञ्चनपुरमा कञ्चनपुरको डोकेबजारदेखि बेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक २०७३ फागुनमा सम्झौता भई काम थालिएको ...

आजको मौसमः स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं — हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । ...

नारायणगढ–बुटवल सडक पर्ने पुल निर्माणको कार्य अन्तिम चरणमा

पुल निर्माण अन्तिम चरणमा, फाइल तस्वीर काठमाडौं — पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक खण्डमा छ वटा ठूला र नौ वटा साना पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । पछिल्लो समयमा आयोजनामा सडकसँगै पुल निर्माणले पनि गति ...

सर्वोच्चद्वारा लामिछानेको मुद्दामा कारण देखाउ आदेश जारी

फाइल तस्वीरकाठमाडौं — सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध नागरिकता दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध दायर भएको रिट निवेदनमा कारण देखाउ आदेश गरेको छ । न्यायाधीश हरि फुँयालको एकल इजलासले आज ...

विशेष अदालतमा आरोपपत्र दायर

विशेष अदालत काठमाडौं , फाइल तस्वीरकाठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी र जिन्सी शाखा प्रमुख सुरेशप्रसाद यादवविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ...

अर्थमन्त्री डा महतसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

काठमाडौं — अर्थमन्त्री डा प्रकाशशरण महतसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन्ले शिष्टाचार भेट गर्नुभएको छ । आज मन्त्रालयमा भएको भेटमा दुई देशबीच सहयोगको दायरा अझ फराकिलो बनाउने विषयमा छलफल भएको थियो । कुन–कुन ...

तीर्थयात्रीको सुविधालाई दृष्टिगत गरी केदारनाथ मन्दिर खुला गरिने

फाइल तस्वीरदेहरादून — आगामी वैशाख १२ गतेदेखि केदारनाथ धाम भक्तजनका लागि खुला गरिने भएको छ । उत्तराखण्ड राज्यको पर्यटन विभागका अनुसार तीर्थयात्रीको सुविधालाई दृष्टिगत गरी भारतीय रेलवे र पर्यटन निगमलाई अनलाइन बुकिङको अनुमति दिइएको छ ...

मुख्यमन्त्रीको अभिव्यक्तिप्रति नेकपाका महासचिवको आपत्ति (विज्ञप्ति सहित)

नेकपाका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’, फाइल तस्वीर काठमाडौं — भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको अभिव्यक्तिप्रति नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले आपत्ति जनाएका छन् । मुख्यमन्त्री आदित्यनाथले नेपाल राजतन्त्र र हिन्दु धर्म हुनुपर्छ भनेर दिएको अभिव्यक्तिप्रति ...

आयआर्जनमा महिलाको सक्रियता बढ्दा

सीपमूलक कार्यमा सहभागी महिलाहरु ।पाल्पा – महिलालाई आयआर्जनमूलक क्षेत्रमा अब्बल बनाउन रामपुर नगरपालिकाले सीपमूलक कार्यमा लगानी गरिरहेको छ । साबुन, सरफ, सिलाइकटाइ, चिप्स, अचार, स्वीटर, झोला, चप्पल, गुडिया, चुरापोते बनाउने जस्ता सीपमूलक व्यवसाय गरी आयआर्जन ...

आधुनिक प्रविधिले घटायो गहुँखेतीमा लागत, जिरो टिलेज प्रविधिबाट लगाएको गहुँ देखेर अन्य किसान उत्साहित

अत्तरिया — कैलालीको कैलारी गाउँपालिका–८ पृथ्वीपुरका किसान विहारी चौधरी ११ कट्ठामा गहुँखेती गर्नुहुन्छ । उक्त जमिनमा गहुँखेती गर्दा रु ११ हजार लाग्ने गरेकामा यसपालि लागत भने घटेको छ । गहुँ खेतीमा जिरो टिलेज प्रविधि प्रयोग ...