२४ चैत २०७९, शुक्रबार
काङ्ग्रेसका नेता डा. शेखर कोइराला, फाइल तस्वीरकाठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । उहाँहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रबार भेटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्ड ...
२४ चैत २०७९, शुक्रबार
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, फाइल तस्वीरकाठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् प्रतिनिधिसभाका सदस्य चित्रबहादुर केसीले आफ्नो डिजिटल हस्ताक्षर प्रयोग गरिएको आरोप लगाउनुभएको छ । हिजो साँझ सार्वजनिक गरिएको सरकारको न्युनतम साझा कार्यक्रममा सांसद केसीले ...
२४ चैत २०७९, शुक्रबार
मोहन वैद्य ‘किरण’ फाइल तस्वीरकाठमाडौं –नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत)बीच एकता हुँदैछ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)र धमेन्द्र बास्तोला संयोजक रहेको नेकपा(बहुमत) मिलेर पार्टी एकता गर्न लागेका ...
२४ चैत २०७९, शुक्रबार
प्रधानमन्त्रीको अध्यक्षमा सिंहदरबारमा बसिरहेको दिगो विकास निर्देशक समितिको बैठककाठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सातै प्रदेशका मुख्यमन्त्रीसहित दिगो विकास निर्देशक समितिको बैठक बसेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दश बजेदेखि दिगो विकास ...
२४ चैत २०७९, शुक्रबार
बलेवा — घामपानी ओत्ने बास जमिनसँगै भाँसिएपछि ४८ वर्षीया धनमायाको परिवार पाँच वर्ष अर्कैको घरमा बस्यो । कहिले छिमेकी त कहिले आफन्तको घरमा उहाँहरुका दिन बिते । वि सं २०७२ पछि धनमाया दर्जी र १४ ...
२४ चैत २०७९, शुक्रबार
ताप्लेजुङ —ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवाकी ८५ वर्षीया लक्षिमादेवी महतारा बाँसको सिन्का र सालको पात बोकेर टपरी गाँस्ने प्रतिस्पर्धामा सहभागी हुन सदरमुकाम फुङलिङमा जारी औद्योगिक कृषि तथा पर्यटन मेलामा अन्य प्रतिस्पर्धीसँगै आउनुभयो । धार्मिकरुपमा मात्रै नभई ...
२४ चैत २०७९, शुक्रबार
सर्लाही — सर्लाहीको ईश्वरपुरमा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका–३ भक्तिपुरका बलिराम बरहीका १५ वर्षीय छोरा भुवनको स्थानीय पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । बुधबारदेखि हराइरहेका किशोरको ...
२४ चैत २०७९, शुक्रबार
काठमाडौं – हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ...
२४ चैत २०७९, शुक्रबार
सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको याङ्ग्री लार्केमा आएको बाढीबाट प्रभावित ११ परिवारलाई जग्गा उपलब्ध गराइने भएको छ । उनीहरुको स्थायी आवासको व्यवस्था गर्न जग्गा खरिद सम्झौता गरिएको हो । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको उत्तरी भेग याङ्ग्री लार्के खोलामा ...
२३ चैत २०७९, बिहिबार
साङ्केतिक तस्वीरकाठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा ८४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आज बिहीबार १ हजार ४०२ नमूना परीक्षण गरिएकामा २७२ पीसीआर परीक्षणमा ६३ जना र १ हजार १३० जनाको एन्टिजेन ...