१० चैत २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं — पत्रकारिता हुँदै चलचित्र निर्माण, निर्देशन तथा लेखनमा केही वर्षयता नयाँ पुस्ताका पत्रकारको उपस्थिति बढ्दो छ । पछिल्लो समयमा पत्रकारितासँगै गीत लेख्ने पनि उत्तिकै छन् । समीक्षक हुँदै निर्देशक बनेका पत्रकार दीपेन्द्र लामाले ...
१० चैत २०७९, शुक्रबार
ऐतिहासिक रानीपोखरी, फाइल तस्वीरकाठमाडौं— काठमाडौंको केन्द्रविन्दुमा रहेको ऐतिहासिक रानीपोखरी सर्वसाधारणका लागि खुला गरिएको छ । काठमाडौं महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको हो । पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका ...
१० चैत २०७९, शुक्रबार
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षयरोग अन्त्यका लागि सरकारले आवश्यक स्रोत र साधनको व्यवस्थापन गर्ने बताउनुभएको छ । विश्व क्षयरोग दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले क्षयरोग अन्त्य अभियान स्थानीय तहदेखि सुरु भएको भन्दै ...
१० चैत २०७९, शुक्रबार
रामपुर (पाल्पा) — बजारमा दैनिकरुपमा अण्डाको माग बढ्दो देखेपछि रामपुरका हरि आचार्य पोल्टी फार्ममा आकर्षित हुनुभयो । कृषि, पशुपक्षीपालनसँग जोडिएर गाउँमै केही व्यवसाय गर्नुपर्छ भन्ने हुटहुटी राख्ने आचार्यको यतिबेला पोल्टी फार्म व्यवसाय लोभलाग्दो बनेको छ ...
१० चैत २०७९, शुक्रबार
साङ्केतिक तस्वीरगमगढी— कर्णाली प्रदेशको मुगु जिल्लामा भूकम्प गएको छ । मुगुको भिई भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा ...
१० चैत २०७९, शुक्रबार
फाइल तस्वीरदमौली — तनहुँको व्यास नगरपालिका–१० स्थित बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा प्रवेश गरेको छ । व्यास नगरपालिकामा मेयर वैकुण्ठ न्यौपानेले भूमि पूजन गरी एकीकरण आयोजनालाई कार्यान्वयन चरणमा प्रारम्भ गर्नुभएको हो ।बैरेनीमा आयोजनाअन्तर्गत प्रथम ...
१० चैत २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं — आज विश्व क्षयरोग दिवस, नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको हो । नेपालमा वर्षेनी ...
१० चैत २०७९, शुक्रबार
सवारी दुर्घटना, फाइल तस्वीरकाठमाडौं — फागुन २४ गते साँझ काठमाडौंको शङ्खरापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा भएको सवारी दुर्घटनामा पत्रकार ५० वर्षीय पवनलाल श्रेष्ठको ज्यान गयो । साँखु–जोरपाटी सडकखण्डमा साँखुबाट ब्रम्हखेल जाँदै गरेको बा५ख २४१४ नम्बरको टिपरले ...
१० चैत २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं — ‘यो रेडियो नेपाल हो, अब सुन्नुहोस् कृष्णा ताम्राकारबाट समाचार’ भनेर समाचार वाचन गर्नुहुने वरिष्ठ सञ्चारकर्मी एवम् रेडियो नेपालकी प्रथम समाचार वाचिका कृष्णा ताम्राकारको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगसँग सङ्घर्ष ...
०९ चैत २०७९, बिहिबार
मनाङ — शैक्षिकसत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई)मा मनाङबाट ५२ जना विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईंका अनुसार मनाङबाट देशकै सबैभन्दा कम विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ...