२९ पुष २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   लस एन्जलस आगलागी विस्थापितलाई घर फर्काउन कम्तिमा बिहीबारसम्म लाग्ने ★   काठमाडौँ उपत्यकामा खानेपानी वितरणका लागि बिछ्याइएका नयाँ पाइपलाइनको परीक्षण सम्पन्न ★   कृत्रिम खुट्टाको सहारामा अटोरिक्सा चलाएर मासिक रु ६० हजारसम्म आम्दानी गर्दै राजेन्द्र ★   आज बस्ने भनिएको माओवादी केन्द्रको पदाधिकारी बैठक बुधबारका लागि सारियो ★   हिमाली जिल्ला मनाङमा पुसको अन्तिम सातामा पहिलो हिमपात ★   संविधान संशोधनका नाममा सङ्घीयता र मधेशको अधिकारको प्रश्न उठाउन पाइँदैनः मुख्यमन्त्री सिंह ★   देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु ★   सुदूरको ठूलो पर्यटन पूर्वाधार, जाल्पादेवी केबलकार ★   धनुषाको लक्ष्मीनियाँमा हुलाक कार्यालय स्थापना ★   पर्यटकीय गाउँ सिक्लेसमा ठेलो हान्ने मेला ★   ‘पुरातात्विक स्थलको संरक्षण राज्यको दायित्व हो’: मुख्यमन्त्री लामा ★   काउली सस्तिँदा लागतसम्म नउठ्ने चिन्ता ★   सुनको मूल्य आज प्रतितोला एकसय रुपैयाँले वृद्धि, कतिमा हुँदै छ कारोबार? ★   पौष शुक्ल पूर्णिमाः एक महिने माधवनारायण व्रत, शालिनदी मेला सुरू ★   पृथ्वीराजमार्ग सडक विस्तारः पूर्वी खण्डमा ७४ प्रतिशत प्रगति ★   ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत ★   अझै स्तरोन्नति भएन सहीद मार्ग ★   जनशक्ति अभावले आधुनिक अल्लो उद्योग बन्द ★   २७ वटा ऐन एकैपटक संशोधन हुने ★   सभापति लामिछानेमाथि काठमाडौं जिल्ला अदालतमा आजदेखि थुनछेक बहस सुरु हुँदै

समाज

हामी स्वच्छ राजनीति गर्न चाहन्छौंः सभापति लामिछाने

रास्वपाका सभापति रवि लामिछाने, फाइल तस्वीरदमौली — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सभापति रवि लामिछानेले निर्वाचनमा स्वच्छ र स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताउनुभएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै सभापति ...

स्थानअनुसार न्यायिक समितिमा आउने उजुरीको प्रकृति फरक—फरक

काठमाडौं — स्थानीय तहको न्यायिक समितिमा आउने उजुरीका प्रकृति फरक—फरक रहेका छन् । काठमाडौँ महानगरपालिकामा घरबहालका उजुरी बढी आउँछन् भने तराईका जिल्लामा जग्गा विवादका उजुरी बढी आउने गरेको सम्बन्धित न्यायिक समिति संयोजकले जानकारी दिएका छन् ...

डोको बोक्ने प्रतियोगिताको उपाधि लिम्बूलाई

ताप्लेजुङ — ताप्लेजुङमा आयोजित ‘डोको बाक्ने प्रतियोगिता’को उपाधि फक्ताङलुङ गाउँपालिकाका रमेश लिम्बूले जितेका छन् । औद्योगिक कृषि तथा पर्यटन मेलाका अवसरमा आज आयोजित उक्त प्रतियोगितामा उनले १३ किलोमिटरको दूरी एक घण्टा चार मिनेट ३१ सेकेण्डमा ...

नेपालको एक मात्र सिकार केन्द्र ढोरपाटनमा प्याराग्लाइडिङको परीक्षण उडान सुरु

ढोरपाटन —बागलुङको ढोरपाटनमा प्याराग्लाइडिङको परीक्षण उडान सुरु भएको छ । नेपालको एक मात्र सिकारको केन्द्र ढोरपाटन उपत्यकामा शुक्रबारदेखि प्याराग्लाइडिङको परीक्षण उडान सुरु भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति लिएर वडा नं ९ मा ...

विदेशको दुःखमा भिजेका गुणराज, व्यावसायिक बाख्रापालनबाट मनग्य आम्दानी गर्दै

भोजपुर — व्यावसायिक बाख्रापालनमा लाग्नुभएका भोजपुरका गुणराज राउतले बाख्रापालनबाट वार्षिक रू तीन देखि पाँच लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । विदेशमा १५ वर्ष बिताउनुभएका राउतले स्वदेश फर्केर व्यावसायिक बाख्रापालन थाल्नुभएको हो । उहाँले टेम्केमैयुङ गाउँपालिका–१ ...

इजरायलको तेलअभिवमा कार आक्रमण, दुई किशोरीसहित तीन जनाको मृत्यु

तस्वीरः रोयटर्स इजरायल — इजरायलको तेलअभिव र वेस्ट बैंक क्षेत्रमा कारबाट भएको आक्रमणमा तीन जना मारिएका छन् भने केही घाइते भएका छन् । समाचार संस्था रोयटर्सका अनुसार, तेलअभिवको भीडभाड हुने क्षेत्रमा एउटा कारले अन्धाधुन्ध ठक्कर ...

प्रहरीसँगको झडपमा तीन जनाको मृत्यु

इस्लामावाद — पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा शनिबार बिहान प्रहरीसँगको झडपमा तीन जनाको मृत्यु भएको छ । प्रहरीले विज्ञप्ति जारी गर्दै शहरभरि नियमित गस्तीका क्रममा दुईवटा मोटरसाइकलमा सवार शङ्कास्पद तीन जनालाई रोक्न खोज्दा प्रहरी माथि ...

महिला सक्रियतामा भजन : हट्दै अल्छीपन, हलुङ्गिदै मन

रामपुर — अधिकांश भजनकिर्तनमा पुरुषको वर्चस्व पाइन्छ । पुरुष समूहमा सहभागी भएर विभिन्न स्थानमा भजन गाउने गर्छन् । महिला सहभागिता कमै देखिन्छ । वैष्णव सम्प्रदायको केन्द्रीय कार्यालय रहेको राधा दामोदर नेपाल निम्वार्क पिठ केलादीधाममा राधे ...

उपलब्धिमूलक र प्रभावकारी बन्दै भूतपूर्व सैनिक सम्मेलन

काठमाडौं — ‘भूतपूर्व सैनिक सम्मेलनको अभिलाषा–सेनाप्रतिको समर्पण र भरोषा’ भन्ने मूल नाराका साथ यस वर्ष तीन पृतना मातहत छ स्थानमा आयोजना गरिएको भूपूसैनिक सम्मेलनको मैजारो भएको छ ।गत फागुन १५ गते रुपन्देहीबाट थालिएको सम्मेलन दाङ, ...

जनताको माग सम्बोधन गर्न नारायणी नदी तटबन्धको डिपीआर गरिने

नारायणी नदी, फाइल तस्वीरनवलपुर — एकतर्फी रुपमा चितवनतर्फबाट नारायणी नदी तटबन्धको काम गरिएको भन्दै विरोध भएपछि एक हप्ताभित्र गैँडाकोटतर्फका किनारमा पनि तटबन्ध गर्नका विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरिने भएको छ । नारायणी नदीले बस्ती ...