२७ चैत २०७९, सोमबार
राष्ट्रियसभाको बैठक, फाइल तस्वीरकाठमाडौं — राष्ट्रियसभाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो सशोधन) विधेयक २०७९ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७९ लाई सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट कृषि तथा पशुपन्छीमन्त्री ...
२७ चैत २०७९, सोमबार
काठमाडौं — नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका पूर्वमन्त्री डा. ली नाम कीले नेपाल सरकारले लगानीमैत्री वातावरण तयार गरेमा कोरियाको लगानी नेपाल भित्राउन सकिने बताउनुभएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँगको भेटमा उहाँले ...
२७ चैत २०७९, सोमबार
वीरेन्द्रनगर — नेपाल कम्युनिस्ट पार्टी एमालेले कर्णाली प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीको कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले आफ्नो पार्टी एमाले सरकारबाट बाहिरिएसँगै आज सोमबारदेखि लागु हुने गरी समर्थनसमेत फिर्ता लिने निर्णय ...
२७ चैत २०७९, सोमबार
फाइल तस्वीरनेपालगञ्ज — बाँकेको जानकी गाउँपालिका–६ को गनापुरस्थित नेपालगञ्ज–कोहलपुर सडकखण्डमा पर्ने पिपरहवा चोकमा हाल बत्ती बल्न छाडिसकेका छन् । विद्युत् महसुल नबुझाउँदा राति बल्नुपर्ने ‘हाई माक्स लाईट’ दिउँसो मात्रै देखिन थालेका हुन् । दिउँसो टाढैबाट ...
२७ चैत २०७९, सोमबार
भक्तपुर — भक्तपुरको प्रसिद्घ ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्केट जात्रा आजदेखि सुरु भएको छ । नयाँ वर्षको आगमनसंँगै सुरु भएको तान्त्रिक विधिबाट मनाइने प्रसिद्घ ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केट जात्रा आज सोमबारदेखि ...
२७ चैत २०७९, सोमबार
सप्तरी — सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर बजारमा गए राति मोटरसाइल दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गस्थित कल्याणपुर बजारमा को१५प १९१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार उदयपुरको ...
२७ चैत २०७९, सोमबार
म्याग्दीका कृषकलाई ३३ हजार माछाका भुरा वितरण गरिएको छ । भेटेरिनरी अस्पताल, पशु सेवा विज्ञ केन्द्र, बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाले कृषकको मागअनुसार भुरा वितरण गरेका हुन् । ...
२७ चैत २०७९, सोमबार
अक्षते–घोडाबाँधे सडक खण्ड, तस्वीर रासस ढोरपाटन — राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे सडकको ट्रायक खुलेको साढे दुई दशक बितिसक्दा पनि यो खण्डको अधिकांश सडकमा अहिलेसम्म कालोपत्रे हुने सकेको छैन । ठेकेदारको चरम लापरवाही, ...
२६ चैत २०७९, आइतबार
आगलागीको तस्वीररौतहट — रौतहटको माधवनारायण नगरपालिकामा भीषण आगलागी भएको छ । उक्त नगरपालिकाको वडा नं. ४ विसुनपुर्वा मानपुरमा आगलागी भएको हो ।आगलागीबाट २१ भन्दा बढी घर जलेर नष्ट भएका छन् । आईतबार दिउँसो २ बजे ...
२६ चैत २०७९, आइतबार
फाइल तस्वीरमहोत्तरी — इस्लाम धर्मावलम्बीको पवित्र रमजान रोजासँगै यहाँका बस्तीमा इदको चहलपहल बढेको छ । रमजानभरि एकमहिने रोजा (व्रत) गरिरहेका इस्लाम धर्मावलम्बी बसोबास बाहुल्यताका बस्तीमा अहिलेदेखि नै इदको चहलपहल बढेको हो । ऊर्दू पात्रो (हिजरी ...