०३ बैशाख २०८०, आइतबार
फाइल तस्वीरकाठमाडौं — भारीतय आयल कर्पोरेशन (आईओसी) ले नेपाललाई विक्री गर्ने पेट्रलिय पदार्थको नयाँ मूल्य पठाएको छ । आईओसीले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेल दुवैको मूल्य वृद्धि गरेको पठाएको हो । नेपाल आयल ...
०३ बैशाख २०८०, आइतबार
एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली, फाइल तस्वीरभक्तपुर — प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली बिरामी पर्नुभएको छ । अध्यक्ष ओली भाइरल ज्वरोले बिरामी पर्नुभएको हो । चिकित्सकहरुको सल्लाहअनुसार नेता ओलीलाई ...
०३ बैशाख २०८०, आइतबार
भौतिक पूर्वाधार राज्यमन्त्री नन्दा चपाईं, शपथ ग्रहणको तस्वीरकाठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) की नेतृ नन्दा चपाईंलाई भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । आईतबार राष्ट्रपति कार्यालयमा आयोजित ...
०३ बैशाख २०८०, आइतबार
तस्वीर रासस गमगढी — कर्णाली प्रदेशको मुगुमा पहिलो पटक अदालती विवाह (कोर्ट म्यारिज) भएको छ । यसअघि परम्परा, धर्म, सस्कृति तथा रितीरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलो पटक अदालतीमार्फत कानुनी प्रक्रिया पूरा गरी विवाह भएको हो ...
०३ बैशाख २०८०, आइतबार
साङ्केतिक तस्वीरकाठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार ६०४ जनामा गरिएको नमुना परीक्षणमा ९९ जनामा कोरोनाको सङक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या ...
०३ बैशाख २०८०, आइतबार
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, फाइल तस्वीरकाठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकसहित १० जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आयोगले जनाएअनुसार सुरक्षण मुद्रण केन्द्रका नौ जना र सशस्त्र ...
०३ बैशाख २०८०, आइतबार
साङ्केतिक तस्वीरपाँचथर — नयाँ वर्षको अवसरमा नेपाल घुम्न आएका भारतीय पर्यटकको भीरबाट लडेर मृत्यु भएको छ । भारतको सिक्किमका ३४ वर्षीय केशव गुरुङको गए राति भीरबाट लडेर मृत्यु भएको हो । नेपाल–भारत सीमावर्ती क्षेत्र चिवाभञ्ज्याङ ...
०३ बैशाख २०८०, आइतबार
साङ्केतिक तस्वीरकाठमाडौं — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ८० अङ्कले घटेर एक हजार नौ सय ३१ दशमलब ६८ ...
०३ बैशाख २०८०, आइतबार
दाङ — यातायात व्यवसायी तथा मजदूरको छाता संस्था यातायात मजदूर तथा व्यवसायी भलाइ कोष बुटवलले मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । कोषको ४९औँ स्थापना दिवसको अवसरमा तिलोत्तमा–६ मोक्षधाममा स्थित मानव सेवा आश्रमलाई आज ...
०३ बैशाख २०८०, आइतबार
फाइल तस्वीरकाठमाडौं — प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । बाक्लो तुवाँलोका कारण भिजिबिलिटी कम हुदाँ पोखरा, भरतपुर, तुम्लिङटारलगायत गन्तव्यको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको हो ...