१३ असोज २०८१, आइतबार
काठमाडौँ, असोज १३ गते। वर्षौं देखिको सडकमा यात्रा गर्ने यात्रुहरुको राजमार्गका होटलको अचाक्लीका विषयमा गरिँदै आएको गुनासोमा यस पटक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विशेष चाँसो देखाएको छ ।यस मन्त्रालयका मन्त्री दामोदर भण्डारीले देशैभरका मुख्य ...
१३ असोज २०८१, आइतबार
काठमाडौँ, असोज १३ गते । साताको पहिलो दिन आज आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन तोलामा ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अस्ति शुक्रबार इतिहासकै सर्वाधिक ...
१३ असोज २०८१, आइतबार
प्रतिकात्मक तस्वीरउदयपुर, असोज १३ गते । जिल्लाको रौतामाई गाउँपालिका–१ की १६ वर्षीया हिसिला तामाङको मृत्यु भएको छ । ओडारे खोलामा आएको बाढी परी तामाङको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिहरनाथ योगीका अनुसार ...
१३ असोज २०८१, आइतबार
सर्लाही, असोज १३ गते । सशस्त्र प्रहरी बलले सर्लाहीमा बाढीमा फसेका १० जनाको उद्धार गरेको छ । शनिबार अविरल वर्षासँगै आएको बाढीमा सर्लाहीको बसवरिया गाउँपालिका–२ स्थित एकादशी खोलाको बाढीमा फसेका उनीहरुको उद्धार गरिएको हो । ...
१३ असोज २०८१, आइतबार
फाइल तस्वीरकाठमाडौँ, असोज १२ गते । देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम ...
१२ असोज २०८१, शनिबार
काठमाडौँ, असोज १२ गते । तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिले साँझसम्म ६६ जनाको मृत्यु भएकोछ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले दिएको जानकारी अनुसार साँझ ५ बजेसम्ममा देशभर ...
११ असोज २०८१, शुक्रबार
फाइल तस्वीर काभ्रेपलाञ्चोक, असोज ११ गते । परम्परागत रूपमा स्थानीय समुदायले खेती गर्दै आएको परम्परागत (रैथाने) बाली प्रवर्द्धन–संरक्षण अभियान बजेट अभावका कारण रोकिएको छ । उक्त कार्यक्रमलाई तीव्रता दिइएको काभ्रेमा बजेट अभावमा दुई वर्षदेखि रोकिएको ...
११ असोज २०८१, शुक्रबार
नारायणी नदीमा उच्च जोखिम काठमाडौँ, असोज ११ गते । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ । आगामी ...
११ असोज २०८१, शुक्रबार
गुल्मी, असोज ११ गते । गुल्मी छत्रकोट–१ हुँगाका युवराज पाण्डे बिहान झिसमिसेमै तरकारी सङ्कलन केन्द्रमा पुग्नुहुन्छ । केन्द्रमा स्थानीय किसानहरू तरकारी लिएर आइपुग्छन् । पाण्डेको बिहान कुन किसानले कुन तरकारी ति परिमाणमा ल्याए त्यसको मूल्य ...
१० असोज २०८१, बिहिबार
काठमाडौँ, असोज १० गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपाल जलवायु परिवर्तनबाट अत्यधिक प्रभावित भएकाले यसको असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । ...