०२ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   समाजवादी मोर्चाले माघ १६ गते राजधानीमा कार्यक्रम गर्ने ★   सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छः गृहमन्त्री लेखक ★   लक्ष्यप्राप्ति गर्न तदारुकता र समन्वयको खाँचो छः अध्यक्ष दाहाल ★   अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टीको सदस्य भए कारबाही गर्छौँ : रास्वपा ★   राष्ट्रपति पौडेलद्वारा तीन जना गैरआवासीय राजदूत नियुक्त ★   सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री ओली ★   राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी ★   सभापति लामिछानेलाई धरौटीमा छाड्न आदेश ★   यस्ता छन् अध्यादेशमार्फत् ल्याइएका नयाँ व्यवस्था ★   भौतिक विकासको प्रतिस्पर्धामा हिमालको अस्तित्व जोगाउनुपर्ने चुनौती ★   चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो ★   साइकल चलाउन थालेपछि फेरियो जीवन ★   ‘आदिवासीको पहिचान जोगाउन मातृभाषा संरक्षणमा जोड दिनुपर्छ’ ★   काङ्ग्रेस नेता कोइराला र अनमिनका तत्कालीन नेपाल प्रमुखबीच भेटवार्ता ★   ट्रम्पलाई ‘युद्ध’ को जोखिम नबढाउन इरानी राष्ट्रपतिको आग्रह ★   महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति सुक योल पक्राउ ★   कुनै हालतमा देश नछोड्ने खानको प्रतिवद्धता, प्रशासनको दबाउने रणनीति ★   नेप्से परिसूचकमा झिनो अङ्कको सुधार, कारोबार रकम पाँच अर्ब ८२ करोड ★   पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता ★   कति सिकियो त भूकम्पले सिकाएको पाठ ?

समाज

आजको मौसमः यी पाँच प्रदेशमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं – हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक बदली रही सुदुरपश्चिम प्रदेश, कार्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा हल्का ...

ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते

मकवानपुर – मकवानपुरमा भएको ट्र्याक्टर दुर्घटनामा तीन जनाको ज्यान गएको छ । मनहरी गाउँपालिका ३ कालिदमार भित्री सडकबाट मिलडांडातर्फ जाँदै गरेको ट्र्याक्टर गएराति दुर्घटना हुँदा ३ जनाको मृत्युु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका ...

बारपाक भूकम्पको आठ वर्ष : अझै पनि बनेन स्मृति उद्यान

गोरखा – गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनाशकारी गोरखा भूकम्पको आज आठ वर्ष पूरा भएको छ । विसं २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको सात दशमल आठ रेक्टरस्केलको भूकम्पले देशभर ...

रहस्यमै छ व्यवसायी नीरा हत्या प्रकरण

नीरा पाण्डे, फाइल तस्वीर काठमाडौं — काठमाडौंको कपनस्थित सरस्वतीनगरमा वैशाख ७ गते मध्याह्नको समयमा एक भाँडा व्यवसायीको चक्कु प्रहारबाट भएको हत्या प्रकरण आज पाँच दिन पुग्दा पनि रहस्यमै छ । घटनाका दोषीको अझै पहिचान हुन ...

उपप्रधानमन्त्रीद्वारा विपद् जोखिमको सूचना प्रत्येक समुदाय र व्यक्तिसम्म पुग्ने संयन्त्रको विकास गर्न आग्रह

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, फाइल तस्वीरकाठमाडौं — उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् जोखिमको सूचना प्रत्येक समुदाय र व्यक्तिसम्म पुग्ने संयन्त्रको विकास गर्नुपर्ने बताउनुभएको छ । आज सोमबार काठमाडौंमा आयोजित ‘विपद् जोखिम व्यवस्थापन : नीतिगत व्यवस्थादेखि ...

संवैधानिक परिषदसम्बन्धी विधेयक गर्न ठूला तीन दल सहमत

तीन दलका शीर्ष नेताहरुको बैठक, फाइल तस्वीरकाठमाडौं — प्रतिनिधिसभाका मुख्य तीन ठूला राजनीतिक दल नेपाली काङ्ग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकले संवैधानिक परिषदसम्बन्धी विधेयक संसद्बाटै पारित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री ...

साताको दोस्रो दिन, नेप्सेमा झिनो अङ्कको सुधार

साङ्केतिक तस्वीरकाठमाडौं — यो साता पहिलो दिन कारोबार दोहोरो अङ्कको गिरावट देखिएको पुँजीबजारमा आज दोस्रो दिन भने झिनो अङ्कको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई दशमलव ७१ अङ्कले बढेर एक ...

काङ्ग्रेस संसदीय दलको बैठकः आगामी आर्थिक वर्षको बजेटका लागि अर्थमन्त्रीद्वारा सुझाव माग

फाइल तस्वीर काङ्ग्रेस संसदीय दलको बैठककाठमाडौं — नेपाली काङग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकका आवश्यकतालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्न सुझाव माग गर्नुभएको छ । काङ्ग्रेस संसदीय दलको आज सोमबार बसेको ...

काभ्रेका यी आठ स्थानीय तहद्वारा भू–वर्गीकरण सम्पन्न

काभ्रे — सरकारले भू–उपयोग नियमावली जारी गरी दश क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेअनुसार हालसम्म काभ्रेपलाञ्चोकका आठ स्थानीय तहले वर्गीकरण गरेका छन् । जग्गाको जथाभावी कित्ताकाट रोक्ने उद्देश्यले सरकारले २०७९ जेठमा भू–उपयोग नियमावली जारी गरेको ...

काठमाडौं उपत्यकासहित देशभर पानी पर्ने सम्भावना

फाइल तस्वीर काठमाडौं — आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार तत्काल काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्र र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुने भएको छ ...