२० बैशाख २०८०, बुधबार
ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात, तस्वीर फुङ्लिङ – ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । सोमबार र मङ्गलबार वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो । ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट हिमाल सहजरूपमा देख्न सकिन्छ । हिमाल ...
१९ बैशाख २०८०, मङ्गलबार
दार्चुला — दार्चुलामा दूर्लभ जडीबुटी यार्सागुम्बा खोज्न गएका ९ जना हिमपहिरोमा परेको आशङ्का गरिएको छ । आज मङ्गलबार दिउँसो पौने ३ बजेको समयमा दार्चुलाको व्याँस गाउँपालिका–१ बोलिनमा यार्सागुम्बा खोज्न गएका करिब ९ जना स्थानीयबासी त्रिपालमा ...
१९ बैशाख २०८०, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्ष २०७९/०८० जम्मा दुई दशमलव १६ प्रतिशत मात्र हुने प्रक्षेपण गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले आज मङ्गलबार आर्थिक वर्ष २०७९/०८० को वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक ...
१९ बैशाख २०८०, मङ्गलबार
डा.शैलेन्द्र गिरी,सुशासन र सूचना प्रविधिविज्ञ काठमाडौं — सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारले विश्व अहिले एक सानो गाउँमा रुपान्तरण हुन पुगेको छ । विश्वका जुनकुनै स्थानमा बस्ने नागरिक सूचना र सञ्चार प्रविधिको प्रयोगबाट वञ्चित ...
१९ बैशाख २०८०, मङ्गलबार
बेनी — अन्नपूर्ण गाउँपालिका–८ राम्चेको रच्चान टोलमा थोरै घर छन् । मुलगाउँबाट केही तलको यसै टोलमा ओमबहादुर पुर्जाको परिवारको पनि बसोबास छ । आफ्नो जीवनको अधिकांश समय गोठमा बसेर घर खर्च जुटाउनुभएका पुर्जाका चार छोरी ...
१९ बैशाख २०८०, मङ्गलबार
काभ्रे — काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १३ स्थित भैँसेपाटीमा गएराति काठमाडौँतर्फ जाँदै गरेको बा६३प २७२ नंको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ६० वर्षीय बालकृष्ण बुढाथोकीको निधन भएको छ । बुढाथोकीको उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन ...
१९ बैशाख २०८०, मङ्गलबार
काठमाडौं – हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । ‘देशै भरका केही स्थानहरूमा मेघ गर्जन र ...
१९ बैशाख २०८०, मङ्गलबार
धादिङ — धादिङ धुनीबेसी नगरपालिका वडा नं ६ स्थित गणेश खोलामा सोमबार गएको पहिरो पन्छाउन नेपाली सेना परिचालन भएको छ ।उक्त स्थानमा आएको पहिरोका कारण सोमबार अपराह्नदेखि पृथ्वीराजमार्ग अवरुद्ध भएपछि सडक खुलाउन तत्कालै सेना परिचालित ...
१८ बैशाख २०८०, सोमबार
काठमाडौं — अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा अल्भेरो बरमेजोले परिवार नियोजन तथा मातृ स्वास्थ्य र यौन तथा प्रजनन स्वास्थ्य सेवाका क्षेत्रमा नेपाल परिवार नियोजन सङ्घले पु¥याएको योगदानको उच्च प्रशंसा गर्नुभएको छ । ...
१८ बैशाख २०८०, सोमबार
काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको श्रमिक आन्दोलनका कारण अन्तर्राष्ट्रिय श्रमिक दिवस सम्मानित, सुरक्षित र समृद्ध जीवन प्राप्तिको उपलब्धिका रुपमा मनाउन पाइएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज ...