०३ माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   अरुणखोलाको जलुकेमा पक्की पुल निर्माण, स्थानीयलाई सहज ★   राज्य व्यवस्थासहित चारवटा समितिको बैठक बस्दै ★   गाजामा युद्धविराम गर्न इजरायल र हमास सहमत ★   हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा, तीन महिनादेखि उत्पादन बन्द ★   देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना ★   पौवादुङमा गोल्ड कप र बृहत् माघी मेलामा आयातित खानेकुरामा निषेध ★   ‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव ★   कन्काई पुलः पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम ★   आजको विदेशी मुद्राको विनिमय दर ★   पुसमै पाक्यो ‘चैते काफल’ ★   मौरीपालनबाट लाभान्वित किसान ★   ‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’ ★   जलयात्राका लागि कालीगण्डकीमा र्‍याफ्टिङ सञ्चालन ★   समाजवादी मोर्चाले माघ १६ गते राजधानीमा कार्यक्रम गर्ने ★   सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छः गृहमन्त्री लेखक ★   लक्ष्यप्राप्ति गर्न तदारुकता र समन्वयको खाँचो छः अध्यक्ष दाहाल ★   अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टीको सदस्य भए कारबाही गर्छौँ : रास्वपा ★   राष्ट्रपति पौडेलद्वारा तीन जना गैरआवासीय राजदूत नियुक्त ★   सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री ओली ★   राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

समाज

व्यवसायी कँडेल मृत्यु प्रकरण : आरोपीमध्ये रावल पक्राउ

चितवन — पोल्ट्रि व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावल रहेका छन् । भरतपुर महानगरपालिका–८ का ३७ वर्षीय रावललाई ...

आजको मौसम : देशका पहाडी भू–भागमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं — हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभरको मौसममा सामान्य बदली रहेको छ । आज कोशी प्रदेश र बागमती प्रदेश लगायत अन्य ...

विपन्न तथा सीमान्तकृत समुदायका व्यक्तिलाई निःशुल्क एलपिजी ग्यास र ग्यास सिलिन्डर वितरण गरिने

रासस तस्वीरः समझदारीपत्रमा हस्ताक्षरकाठमाडौं — भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत महोत्तरी जिल्लाका पाँच नगरपालिकाका विपन्न तथा सीमान्तकृत समुदायका व्यक्तिलाई निःशुल्क एलपिजी ग्यास चुल्हो र ग्यास सिलिन्डर वितरण गरिने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा काठमाडौँस्थित भारतीय राजदूतावास ...

आयातित तरकारी र फलफूलको विषादी परीक्षण प्रतिशत पेस गर्न सर्वोच्चको परमादेश

फाइल तस्वीरः तरकारी तथा फलफूलकाठमाडौं — सर्वोच्च अदालतले दुई महिनाभित्र भारतलगायतका देशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण गरी अदालतमा प्रतिवेदन पेस गर्न परमादेश गरेको छ । न्यायाधीशद्वय शुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले आज ...

निर्दोषलाई फसाउन खोजियो भने हामी सहन्नौंः एमाले अध्यक्ष ओली

तस्वीरः प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओली ।काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा ...

ट्रकको ठक्करबाट घाइते छ बालबालिकाको अवस्था सुधार

दमौली — विद्यालय जान सडक छेउ बस कुरिरहेका बेला तनहुँको बन्दीपुर गाउँपालिका–५ आँधीखोलामा ट्रकको ठक्करबाट घाइते छ बालबालिकाको स्वास्थ्यमा सुधार आएको छ । पृथ्वीराजमार्गअन्तर्गत डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना४ख १९७३ नम्बरको ट्रकको ठक्करबाट बुधबार घाइते ...

अमेरिकाको एटलान्टामा गोलाबारी, एक जनाको मृत्यु, अन्य ४ घाइते

फाइल तस्वीरएटलान्टा — एटलान्टाको मेडिकल सेन्टरको ११ औं तल्लामा रहेको प्रतीक्षालयमा गोलाबारी भएको छ । उक्त घटनामा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले ...

पाँच वर्षमा पनि पूरा हुन सकेन मिनि रङ्गशाला

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा निर्माण गर्न लागिएको मिनि रङ्गशाला पाँच वर्ष पुग्दा पनि पूरा हुनसकेको छैन । वि सं २०७६ मा निर्माण थालिएको मिनि रङ्गशाला निर्माण व्यवसायीले ढिलासुस्ती गर्दा पूर्णताः पाउन नसकेको हो । ...

नक्कली भुटानी शरणार्थी प्रकरणः अमेरिका पठाउने धन्दामा मेरो संलग्नता छैनः प्रतीक थापा

तस्वीरः प्रतीक थापा, पूर्वगृहमन्त्री बादलका छोरा ।काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपी एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापाले उक्त प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दावी गरेका छन् । पूर्वगृहमन्त्री ...

सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले वृद्धि

काठमाडौं — साताको पाँचौं दिन आज बिहिबार सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक ...