०४ बैशाख २०८०, सोमबार
तस्वीर राससफुङ्लिङ — चाँदी झैँ टल्किइरहेको छ विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा । हिमालको फेदीमा गुराँसका फूलहरुले मनै आकर्षित गरिरहेको छ यतिबेला । यस क्षेत्रका पदमार्ग, यिनको छेउछेउ भएर बहने झरना तथा जङ्गलको बाटो हिँड्दा ...
०४ बैशाख २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौं — संवैधानिक परिषदको बैठक बसेर प्रधानन्यायाधीश नियुक्तीको प्रक्रिया अघि बढाउन सत्तापक्षका ठूला दुई र प्रमुख प्रतिपक्ष दल सहमत भएका छन् । भाइरल ज्वरोले बिरामी पर्नुभएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा ...
०४ बैशाख २०८०, सोमबार
काठमाडौं — आन्दोलनमा उत्रिएका मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ । काठमाडौंस्थित शान्तिबाटिकामा आन्दोलनकारी मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको हो । शान्तिबाटिकामा बसेर आन्दोलन गर्दै आएका केही मिटरब्याज पीडितहरु प्रहरीको कारवाहीबाट घाइते भएका ...
०४ बैशाख २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौं — केही दिनयतादेखि डढेलोका कारण काठमाडौंसहित देशभर वायु प्रदूषण बढ्दै गएको छ । काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने जनाइएको हो । प्रदूषणलाई नेपालबाट अन्यत्रै लैजाने ...
०४ बैशाख २०८०, सोमबार
दमौली — तनहुँको घिरिङ गाउँपालिका–२ कोलडाँडास्थित भित्री सडकखण्डमा गुडिरहेको मोटरसाइकलमा करेन्ट लाग्दा घाइते भएका शिक्षकको आज मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको तल्लाकोट गाउँपालिका–२ बस्ने २७ वर्षीय जीवन रोकाया रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका ...
०४ बैशाख २०८०, सोमबार
रत्ननगर नगरपालिका, फाइल तस्वीरचितवन — देशभरका पालिकालाई फोहर व्यवस्थापन चुनौती बनिरहेका बेला यहाँका रत्ननगर नगरपालिकाले नमूना फोहर व्यवस्थापन गरेर उदाहरणीय काम गरेको छ । यही कामले देशभरका ७५३ पालिकालाई उछिनेर नगरपालिकाले उत्कृष्ट पुरस्कार हात पारेको ...
०४ बैशाख २०८०, सोमबार
फाइल तस्वीरखोटाङ — जिल्ला समन्वय समिति खोटाङले मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्ड कालोपत्र तत्काल सम्पन्न गराउन भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराएको छ । पटकपटक अनुरोध गर्दा र दवाब दिँदा पनि ठेकेदारले ...
०४ बैशाख २०८०, सोमबार
साङ्केतिक तस्वीरम्याग्दी — वैशाख महिना सुरु भएपछि म्याग्दीको विभिन्न ठाउँका जङ्गलमा भएको आगलागीले ७० हेक्टर वन क्षेत्रमा क्षति पु¥याएको छ । आईतबार दिउँसोदेखि जिल्लाको बेनी नगरपािलका–३ भकिम्लीको गजुरे सामुदायिक वनमा लागेको भीषण आगलागी सोमबार बिहानसम्म ...
०४ बैशाख २०८०, सोमबार
साङ्केतिक तस्वीरदमौली — पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ पिउरी दोभानस्थित भित्री कच्ची सडकखण्डमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुर्घटनामा परी सात जना यात्रु घाइते भएका छन् । दुलेगौडाबाट पिउरी दोभानतर्फ जाँदै गरेको ...
०४ बैशाख २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौं — काठमाडौं उपत्यकाको आकाशमा देखिएको तुवाँलो अझै तीन दिनसम्म रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उच्च चापीय प्रणालीको प्रभाव रहेको छ र उक्त प्रणालीको प्रभाव अझै केही दिन वायुमण्डल ...