०२ जेठ २०८०, मङ्गलबार
साङ्केतिक तस्वीर ।काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार १०३ नमूनामध्ये ३८४ जजनाको पीसीआर परीक्षण गर्दा १२ जना र ७१९ ...
०२ जेठ २०८०, मङ्गलबार
साङ्केतिक तस्वीर रोल्पा — रोल्पामा एक हप्तामा तीनवटा दुर्घटनामा परी चारजनाले ज्यान गुमाएका छन् । जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी तीनजना तथा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको हो । गत वैशाख २८ गते ...
०२ जेठ २०८०, मङ्गलबार
फाइल तस्वीरः राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजना ।नेपालगञ्ज — राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजना डेढ दशक पुरा हुँदा पनि सम्पन्न हुन सकेन । आयोजना सुरुभएको आठ वर्षमा सक्ने लक्ष्य लिएर निर्माण सुरुभएको सिक्टा सिंचाई आयोजना ...
०२ जेठ २०८०, मङ्गलबार
पोखरा — कास्कीको पोखरा महानगरपालिकाले विभिन्न सीप तथा व्यावसायिक उद्यमशीलता तालिम प्रदान गर्ने भएको छ । महानगरपालिकाको आर्थिक विकास महाशाखा अन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्र (बिपिसी) को आयोजनामा विभिन्न १० विधामा दुई सय ४० जनालाई सीप ...
०२ जेठ २०८०, मङ्गलबार
फाइल तस्वीरः ‘प्याराग्लाइडिङ’भरतपुर — चितवनमा पहिलोपटक सुरु भएको प्याराग्लाइडिङलाई प्रवद्र्धन गर्न चितवनका होटल व्यवसायीले विभिन्न योजना ल्याउने भएका छन् । नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि एक भएर अघि बढ्ने प्रतिबद्धता जनाउन होटल व्यवसायीले योजना ल्याउने ...
०२ जेठ २०८०, मङ्गलबार
तस्वीरः राससरुपन्देही — सफा र चौडा सडक ! सडकको दायाँबायाँ हरियाली र रङ्गीचङ्गी फूलहरू । छ लेन सडकको डिभाइडरमा लहरै राखिएका बुद्धका मूर्तिले सबैको ध्यान तान्छ । रङरोगन र सरसफाइले चिटिक्क पारिएका सडक किनारा, ठाउँ–ठाउंँमा ...
०२ जेठ २०८०, मङ्गलबार
फाइल तस्वीरः सयपत्री फूलको व्यवसायिक खेतीगल्याङ — स्याङ्जाको गल्याङ नगरपालिका–५ रुपाखानीका चन्द्रबहादुर राना ‘चित्र’ले सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्ये आम्दानी गर्नुभएको छ । गल्याङमा सयपत्री फूलखेती गर्ने एक्लो कृषकको पहिचान बनाउनुभएका उहाँ तीन वर्षदेखि यो ...
०१ जेठ २०८०, सोमबार
तस्वीरः दुर्घटनाग्रस्थ बस ।तनहुँ — पृथ्वीराजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका–५ सर्दीमा बस दुर्घटना भएको छ । सोमबार बिहान काठमाडौंबाट पोखरा जाँदै गरेको गरेको ग १ ख ९६३५ न. को बस अनियन्त्रित भई दुर्घटना भएको हो ...
०१ जेठ २०८०, सोमबार
फाइल तस्वीरः प्रतिनिधिसभाको बैठक ।काठमाडौं — नेपाली काङ्गे्रेसका सांसद् डा आरजु राणाले नक्कली शरणार्थी प्रकरणमा आफूलाई जोडेर गलत प्रचार गरिएकामा आपत्ति जनाउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर उहाँले आफ्नो चरित्रमाथि औँला ठड्याउने ...
०१ जेठ २०८०, सोमबार
फाइल तस्वीरः रामचन्द्र पौडेल, राष्ट्रपति ।काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दोस्रो जनआन्दोलनमा घाइते भइ गत वैशाख २७ गते निधन हुनुभएका मुकेश कायस्थको परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । जनआन्दोलनमा घाइते भएर अचेत अवस्थामा रहनुभएका जिउँदो ...