०४ जेठ २०८०, बिहिबार
काठमाडौं — हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका ...
०४ जेठ २०८०, बिहिबार
साङ्केतिक फाइल तस्वीरभरतपुर — आफूलाई ‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै हिँड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई भरतपुर महानगरपालिका र पूर्वी चितवनको खैरहनीबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–५ ...
०३ जेठ २०८०, बुधबार
फाइल तस्वीरकाठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी(एमाले) सांसद एवम् निलम्बित सचिव टोपबहादुर रायमाझीका साथै नेपाली काङ्ग्रेसका प्रभावशाली केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलगायतका अभियुक्तलाई थप ३ दिन हिरासतमा राख्न ...
०३ जेठ २०८०, बुधबार
फाइल तस्वीरः ज्ञापनपत्र बुझनुहुँदै प्रधानमन्त्री प्रचण्ड ।काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे)ले आज आफ्ना मागहरुसहितको ज्ञापनपत्र बुझाएको छ । समूहका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको टोलीले आज प्रधानमन्त्री निवास बालुवाटार ...
०३ जेठ २०८०, बुधबार
तस्वीरः नागरिक उन्मुक्ति पार्टीद्वारा आयोजित पत्रकार सम्मेलन ।काठमाडौं — नागरिक उन्मुक्ति पार्टीले आन्दोलनसहित नेपाल बन्द गर्ने घोषणा गरेको छ । उक्त पार्टीले आज बुधबार लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै नेपाल बन्दको घोषणा गरेको ...
०३ जेठ २०८०, बुधबार
साङ्केतिक तस्वीरमहोत्तरी —महोत्तरीमा गस्तीमा गएको प्रहरी टोलीले ८२ किलोग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । महोत्तरीको गौशाला नगरपालिकाको जङ्गल क्षेत्रबाट ट्र्याक्टरमा बोकेर ल्याउँदै गरेको उक्त परिमाणको गाँजा पक्राउ गरेको हो । पक्राउ पर्नेमा ...
०३ जेठ २०८०, बुधबार
काठमाडौं — ललितपुर महानगरपालिका–४ स्टिलटावर चोक नजिकबाट दुई सय ९७ मिलिग्राम तौल भएको गैँडाको खाग(ओखेटोपहार)सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा चितवनको राप्ती नगरपालिका– ५ भवानीपुर घर भई ललितपुर एकान्तकुना बस्ने २८ वर्षीय ...
०३ जेठ २०८०, बुधबार
फाइल तस्वीरः जङ्गली हात्ती ।कैलाली — बस्ती नजिकैको जङ्गलमा हात्ती देखिन थालेपछि कैलालीको टीकापुर नगरपालिकाका नागरिक त्रसित भएका छन् । नगरपालिकाको वडा नं २ को पूर्वतिरको जङ्गलमा आजभोलि दैनिकजसो हात्ती देखिन थालेपछि उनीहरू त्रसित भएका ...
०३ जेठ २०८०, बुधबार
फाइल तस्वीरकाडमाडौं — आज विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस दिवसका अवसरमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सरकारका विभिन्न निकायलगायत सङ्घसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गर्ने भएका छन् । हरेक वर्ष ...
०३ जेठ २०८०, बुधबार
काठमाडौं — हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । ...