०९ जेठ २०८०, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । यसका कारण लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही ती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको जल ...
०८ जेठ २०८०, सोमबार
काठमाडौं — युगकवि सिद्धिचरण श्रेष्ठको ११२औँ जन्मजयन्तीको अवसरमा युगकवि सिद्धिचरण स्मृति गुठीको आयोजनामा काठमाडौँ न्युरोडस्थित सिद्धिचरण चोकमा रहेको शालिकमा माल्यार्पण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको उपस्थितिमा सम्पन्न कार्यक्रममा युगकवि सिद्धिचरण ...
०८ जेठ २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौं —‘अन्तर्राष्ट्रिय सम्झौताको कार्यान्वयन गर्दै जैविक विविधताको पुनःस्थापना गरौँ’ भन्ने मूल नाराका साथ आज नेपालमा पनि विभिन्न कार्यक्रमका साथ जैविक विविधता दिवस मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभर पर्यावरणीय सन्तुलन, वातावरण संरक्षण र ...
०७ जेठ २०८०, आइतबार
फाइल तस्वीरः प्रहरी हिरासतमा एमालेका नेता टोपबहादुर रायमाझी ।काठमाडौं — जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । विभिन्न मितिमा पक्राउ परेका १६ ...
०७ जेठ २०८०, आइतबार
फाइल तस्वीरः पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा ।काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले तत्कालीन लडाकु शिविर व्यवस्थापन कार्यालयमार्फत माओवादी सेनाको भत्ता र अन्य व्यवस्थापनको रकम भुक्तानी भएकाले त्यसमा कुनै ...
०७ जेठ २०८०, आइतबार
फाइल तस्वीरः नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनुहुँदै ।हेटौंडा — बागमती प्रदेश सरकारले पूर्णता पाएको पाएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेले आज आफ्नो नेतेत्वको सरकारलाई पूर्णता दिनुभएको हो । सत्ता गठबन्धन दल ...
०७ जेठ २०८०, आइतबार
फाइल तस्वीरः बुद्ध एयरको विमान। काठमाडौं — बुद्ध एयरको विमानमा मुसा भेटिएको छ । बुद्ध एयरको जहाज नाइनएन–एजेएलमा मुसो फेला परेको हो । उक्त जहाजमा मुसा देखिएको भन्दै यात्रुहरुले जानकारी गराएपछि उक्त विमानलाई ग्राउण्डेड गरिएको ...
०७ जेठ २०८०, आइतबार
काठमाडौं — नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि २० सांसदले संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ । नीति तथा कार्यक्रमका विभिन्न बुँदामा २० सांसदबाट संशोधन प्रस्तावसहितको सूचना दर्ता भएको सभामुख देवराज घिमिरेले ...
०७ जेठ २०८०, आइतबार
हेटौँडा — मकवानपुरको हेटौँडामा आजदेखि बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको दोस्रो संस्करण सुरु हुँदै छ । प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुन लागेको सो प्रतियोगिताको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नुहुने छ । ...
०७ जेठ २०८०, आइतबार
काठमाडौं — काठमाडौं महानगरपालिकाले निःशुल्क स्वास्थ्य उपचार सेवा लिएका विपन्न, असहाय, बेवारिसे बिरामीको विवरण प्रत्येक महिनाको १० गतेभित्र महानगरपालिकामा बुझाउन अस्पताललाई निर्देशन दिएको छ । महानगरपालिकाको स्वास्थ्य विभागले जारी गरेको सूचनालाई कार्यन्वयन गर्न आग्रह गर्दै ...