०४ माघ २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सहमतिका लागि पठाएका फायल टुङ्ग्याउन मुख्यमन्त्री कार्कीको निर्देशन ★   कालीगण्डकी दोहनविरूद्ध सिर्जनात्मक प्रतिरोध ★   पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय ★   चीनको आर्थिक वृद्धि दर दशक यताकै सबैभन्दा सुस्त ★   चीनद्वारा पाकिस्तानी उपग्रह अन्तरिक्षमा प्रक्षेपण ★   राष्ट्रपति बाइडेनद्वारा दुई हजार पाँच सय जनालाई क्षमादान ★   फेडोद्वारा दलित समुदायका पत्रकारलाई सम्मान ★   मुलुकलाई बलियो राजनीतिक दल र शक्ति आवश्यक छः महासचिव पोखरेल ★   प्रधानमन्त्री कप क्रिकेटः लुम्बिनीद्वारा गण्डकी पराजित ★   हिउँ पन्छाएर हवाई सेवा सञ्चालन ★   एक वर्षभित्र सत प्रतिशत जनतामा खानेपानी पुर्‍याउने लक्ष्य ★   लुम्बिनी प्रादेशिक अस्पतालमा तीन शल्यक्रिया कक्ष थपियो ★   विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न रु ६२ खर्ब लगानी आवश्यक पर्ने ★   जलवायु न्यायका लागि सगरमाथा संवादः वनमन्त्री शाही ★   काठमाडौँ महानगर र ट्राफिक प्रहरीको सहकार्यमा सवारीसाधनको प्रदूषण जाँच ★   जङ्गीअड्डामा ‘नेपाली सेना फोटो प्रदर्शनी’ हुँदै ★   केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी आचार्यलाई ★   काठमाडौँमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु ★   ‘राजनीतिक दल रुपान्तरित भई आमनागरिकका पक्षमा काम गर्नुपर्छः उपसभापति खड्का ★   शीघ्र संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलको माग

समाज

आरक्षणको व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन राष्ट्रपतिको आग्रह

तस्वीरः राष्ट्रपति रामचन्द्र पौडेल ।काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले ग्यारेन्टी गरेको आरक्षणको व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । आज जेठ १६ गते मनाउन लागिएको पाँचौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा ...

पूर्व–पश्चिम राजमार्ग विस्तारलाई ३१ अर्ब, काठमाडौंको विभिन्न स्थानमा फ्लाइओभर र अण्डरपास निर्माण गरिने

फाइल तस्वीरः पूर्व–पश्चिम राजमार्ग विस्तार ।काठमाडौं — सङ्घीय संसद्को बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीव्रता दिइने बताउनुभएको छ । सङ्घीय संसद्को संयुक्त ...

सामाजिक सुरक्षामा डेढ खर्बभन्दा धेरै बजेट विनियोजन

तस्वीरः अर्थमन्त्री डा प्रकाशशरण महत ।काठमाडौं — सरकारले ज्येष्ठ नागरिक भत्तालगायत सामाजिक सुरक्षाका कार्यक्रमका लागि एक खर्ब ५७ अर्ब ७३ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ बजेट ...

पर्यटनलाई उच्च प्राथमिकता, गाँजाखेतीको सम्भावना अध्ययन गरिने

तस्वीरः अर्थमन्त्री डा प्रकाशशरण महत, सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्नुहुँदै । काठमाडौं — अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै पर्यटनलाई उच्च प्राथमिकता दिइएको बताउनुभयो ...

सशस्त्र द्वन्द्वदेखि सङ्घीय गणतन्त्रसम्म : केही अवलोकन

नेपालको विगत तीन दशकमा उठेका राजनीतिक सवालहरु सशस्त्र द्वन्द्व, शान्ति प्रकृया, अन्तरिम संविधान, संविधानसभा निर्वाचन, गणतन्त्र घोषणा, संविधान निर्माणलगायत सामाजिक र राजनीतिक क्षेत्रमा देखिएको परिवर्तनको अवलोकन र दृष्टिकोणलाई यस आलेखमा उल्लेख गरिएको छ । सशस्त्र ...

नेपालको वार्षिक औसत तापक्रम शून्य दशमलव शून्य ५६ डिग्री सेल्सियसले वृद्धि

काठमाडौं — नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेका राष्ट्र मध्येमा पर्छ । पछिल्लो तथ्याङ्कअनुसार नेपालको वार्षिक औसत तापक्रम शून्य दशमलव शून्य ५६ डिग्री सेल्सियसले बढेको छ । बढ्दो मानवीय क्रियाकलापका ...

अन्नतः छुटे टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरी

तस्वीरः जेलबाट रिहा हुँदैगर्दा रेशम चौधरी ।काठमाडौं — कैलालीको टीकापुर घटनाका मुख्य योजनाकार मानि सर्वोच्च अदालतबाटसमेत दोषी ठहर भएका रेशम चौधरी आज जेल मुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसर ...

गणतन्त्रलाई सु–संस्कृत बनाउने जिम्मेवारी हामी सबैको काँधमा छ : उपराष्ट्रपति यादव

काठमाडौं — उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गणतन्त्रलाई सु–संस्कृत बनाउने जिम्मेवारी हामी सबैको काँधमा भएको बताउनुभएको छ । १६ औँ गणतन्त्र दिवसका अवसरमा यादवले नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, समानता, समावेशिता र कानूनी राज्यलाई अङ्गीकार गरेको बताउनुभएको ...

गणतन्त्र दिवस मनाउनु हिजोका राजा महाराजाको जन्म दिन मनाएको जस्तो होइनः मन्त्री शर्मा

फाइल तस्वीरः सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ।काठमाडौं — सरकारका प्रवक्ता समेत रहनुभएकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यक्तिले गरेको गल्तीको दोष प्रणालीलाई दिन नहुने बताउनुभएको छ ।सामुदायिक सूचना नेटवर्क ...

गणतन्त्र दिवसको दिन रेशमसहित १९ जना कैदीको बाँकी कैद सजाय माफी हुने

फाइल तस्वीरः टिकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरी । काठमाडौं — चर्चित टिकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफ गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को जेठ १२ र १४ ...