१८ जेठ २०८०, बिहिबार
फाइल तस्वीरकाठमाडौं — आज २३ औं विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड, नेपाल ...
१८ जेठ २०८०, बिहिबार
साङ्केतिक तस्वीरदमौंली — तनहुँमा तीन युवकविरुद्ध मुद्दा दर्ता गरिएको छ । म्याग्दे गाउँपालिका–६ का २५ वर्षीय प्रेमबहादुर कुमाल र २८ वर्षीय सन्तोष थापा तथा म्याग्दे–३ का २६ वर्षीय शुसन रानाविरुद्व मुद्दा दर्ता गरिएको हो । ...
१७ जेठ २०८०, बुधबार
तस्वीरः सरकारका निलम्वित सचिव टेकनारायण पाण्डे।काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुमध्ये आज बुधबार चार जनाको बयान लिइएको छ । बबरमहलस्थित काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सरकारका निलम्वित सचिव टेकनारायण पाण्डे, मुख्य योजनाकार ...
१७ जेठ २०८०, बुधबार
फाइल तस्वीरःमहाराजगञ्जस्थित राष्ट्रपति कार्यालय काठमाडौं — नागरिकता प्रमाणीकरणको विरोधमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रमाणीकरणको विरोध गर्न महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्न पुगेकामध्ये आठ जनालाई प्रहरीले पक्राउ गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले ...
१७ जेठ २०८०, बुधबार
फाइल तस्वीररतपुर— देशकै लाइफ लाइन मानिने नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणाधिन तीन नयाँ पुल यसै महिनाबाट सञ्चालनमा आउने भएका छन् । सो सडक खण्डमा रहेका १९ पुलमध्ये हाल १५ पुल निर्माणका क्रममा रहेका छन् । नागढुङ्गा–मुग्लिन ...
१७ जेठ २०८०, बुधबार
चौतारा — सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेमा गएराति मोटरसाइकल दुर्घटना परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । ...
१७ जेठ २०८०, बुधबार
तस्वीरः सार्वजनिक खरिद अनुगमन कार्यालयकाठमाडौं — सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले २३ निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गरी सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ...
१७ जेठ २०८०, बुधबार
तस्बीर:भरतपुर — उन्नाइस वर्षीया अप्सरा स्याङ्ताङलाई पाटेबाघको बारेमा राम्रोसँग जानकारी छ । उहाँ बाघको बानी व्यहोरा, आहारविहार र बासस्थानका बारेमा पनि जानकार हुनुहुन्छ । उहाँ आफूमात्र नभई अरुलाई पनि बाघबारे राम्रोसँग बुझाउन सक्ने क्षमता राख्नुहुन्छ ...
१७ जेठ २०८०, बुधबार
साङ्केतिक तस्वीरसिन्धुली — सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ अमलेमा आज ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्य भएको छ । बोहोरेबाट गढीतर्फ जाँदै गरेको ज१त ९९४१ नंको ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका ...
१७ जेठ २०८०, बुधबार
फाइल तस्वीरः नेकपा(एकीकृत समाजवादी) केन्द्रीय कार्यालय ।काठमाडौं — सत्तासाझेदार दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाल–भारतबीच भएको सन् १९५० को असमान सन्धि, सम्झौता पुनरावलोकन गर्न आग्रह गरेको छ ...