१९ जेठ २०८०, शुक्रबार
तस्वीरः दुर्घटना साङ्केतिकसिन्धुली — मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का कर्मचारी सवार बा ...
१९ जेठ २०८०, शुक्रबार
तस्वीरः अर्थमन्त्रालयकाठमाडौं — सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट संसद्मा प्रस्तुत गरिसकेको छ । आगामी आर्थिक वर्षका लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सङ्घ सरकारबाट प्रदेश र स्थानीय तहका लागि कूल चार खर्ब आठ करोड ...
१९ जेठ २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरुमध्ये आज शुक्रबार तीन जनाको बयान लिने काम भइरहेको छ । काठमाडौं जिल्ला अदालतमा नेपाली काङ्ग्रेसका नेता पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र ललितपुर ...
१९ जेठ २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरुमध्ये आज शुक्रबार तीन जनाको बयान लिने काम भइरहेको छ । काठमाडौं जिल्ला अदालतमा नेपाली काङ्ग्रेसका नेता पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र ललितपुर ...
१९ जेठ २०८०, शुक्रबार
तस्वीरः शरणार्थी प्रकरणका आरोपी एमालेका सांसद् निलम्बित सचिव टोपबहादुर रायमाझी ।काठमाडौं — ‘अफ द रेकर्ड, मेरो विरुद्ध राजनीतिक चलखेल भएको छ श्रीमान् । चार पटक सांसद भएँ, उप–प्रधानमन्त्रीसम्म भएको मान्छे हुँ राज्यको लागि काम गर्नेले ...
१९ जेठ २०८०, शुक्रबार
तस्वीरः बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडकम्याग्दी — पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक ओझेलमा परेको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको यो सडकको थप १९ किलोमिटर मार्ग खोलेपछि ढोरपाटनसँग जोडिनेछ । तर ...
१९ जेठ २०८०, शुक्रबार
तस्वीरः हरिचौरको गलकोट दरबार ।गलकोट — बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा तत्कालीन मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटकीय हब बनेको छ । हरिचौरको मुख्य आकर्षक भनेको गलकोट राज्य सञ्चालन भएको गलकोट दरबार ...
१९ जेठ २०८०, शुक्रबार
तस्वीरः पृथ्वीराजमार्गको मुग्लिन—मलेखु सडक खण्ड विस्तारको काम गरिंदै ।भरतपुर— मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डक स्तरोन्नतिको काम थालिएको हो । उनान्चालीस किलोमिटर लामो ...
१८ जेठ २०८०, बिहिबार
फाइल तस्वीरनयाँदिल्ली —अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतलज विद्युत् निगमले नै तल्लो अरुण जलविद्युत् आयोजना पनि निर्माण गर्ने भएको छ । आयोजना विकाससम्बन्धी द्विपक्षीय सम्झौतामा आज यहाँ हस्ताक्षर भएको छ । प्रधानमन्त्री ...
१८ जेठ २०८०, बिहिबार
जनकपुरधाम — धनुषासहित तराई–मधेसमा दैनिक गर्मी बढ्दै गएको छ । जेठ दोस्रो साता सकिन लाग्दा पनि पानी पर्न नसक्दा गर्मी अत्यधिक बढेपछिे जनजीवन प्रभावित भएको हो । जनकपुरधामसहित तराई–मधेस क्षेत्रमा एक सातादेखि मध्याह्नपख अधिकतम तापक्रम ...