२२ बैशाख २०८०, शुक्रबार
तस्वीरः राष्ट्रिय सूचना आयोगकाठमाडौं — राष्ट्रिय सूचना आयोगले सूचनाको हकलाई सङ्घदेखि स्थानीय तहसम्मका सार्वजनिक निकाय, नागरिक तथा सूचनाको हकका अभियन्तासम्म पु¥याउने तथा यससम्बन्धी कानुनी व्यवस्थाको पालना गर्न गराउन उत्प्रेरित गर्ने कार्य गरिरहेको जनाएको छ । ...
२२ बैशाख २०८०, शुक्रबार
चितवन — पोल्ट्रि व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावल रहेका छन् । भरतपुर महानगरपालिका–८ का ३७ वर्षीय रावललाई ...
२२ बैशाख २०८०, शुक्रबार
काठमाडौं — हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभरको मौसममा सामान्य बदली रहेको छ । आज कोशी प्रदेश र बागमती प्रदेश लगायत अन्य ...
२१ बैशाख २०८०, बिहिबार
रासस तस्वीरः समझदारीपत्रमा हस्ताक्षरकाठमाडौं — भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत महोत्तरी जिल्लाका पाँच नगरपालिकाका विपन्न तथा सीमान्तकृत समुदायका व्यक्तिलाई निःशुल्क एलपिजी ग्यास चुल्हो र ग्यास सिलिन्डर वितरण गरिने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा काठमाडौँस्थित भारतीय राजदूतावास ...
२१ बैशाख २०८०, बिहिबार
फाइल तस्वीरः तरकारी तथा फलफूलकाठमाडौं — सर्वोच्च अदालतले दुई महिनाभित्र भारतलगायतका देशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण गरी अदालतमा प्रतिवेदन पेस गर्न परमादेश गरेको छ । न्यायाधीशद्वय शुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले आज ...
२१ बैशाख २०८०, बिहिबार
तस्वीरः प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओली ।काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा ...
२१ बैशाख २०८०, बिहिबार
दमौली — विद्यालय जान सडक छेउ बस कुरिरहेका बेला तनहुँको बन्दीपुर गाउँपालिका–५ आँधीखोलामा ट्रकको ठक्करबाट घाइते छ बालबालिकाको स्वास्थ्यमा सुधार आएको छ । पृथ्वीराजमार्गअन्तर्गत डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना४ख १९७३ नम्बरको ट्रकको ठक्करबाट बुधबार घाइते ...
२१ बैशाख २०८०, बिहिबार
फाइल तस्वीरएटलान्टा — एटलान्टाको मेडिकल सेन्टरको ११ औं तल्लामा रहेको प्रतीक्षालयमा गोलाबारी भएको छ । उक्त घटनामा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले ...
२१ बैशाख २०८०, बिहिबार
सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा निर्माण गर्न लागिएको मिनि रङ्गशाला पाँच वर्ष पुग्दा पनि पूरा हुनसकेको छैन । वि सं २०७६ मा निर्माण थालिएको मिनि रङ्गशाला निर्माण व्यवसायीले ढिलासुस्ती गर्दा पूर्णताः पाउन नसकेको हो । ...
२१ बैशाख २०८०, बिहिबार
तस्वीरः प्रतीक थापा, पूर्वगृहमन्त्री बादलका छोरा ।काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपी एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापाले उक्त प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दावी गरेका छन् । पूर्वगृहमन्त्री ...