०४ माघ २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलरको मूल्य उकालो चढ्दै ★   ‘मिसिङः केटी हराएको सूचना’ ★   धितोपत्र बोर्डद्वारा दुई कम्पनीलाई साधारण शेयर विक्री गर्न अनुमति ★   सहमतिका लागि पठाएका फायल टुङ्ग्याउन मुख्यमन्त्री कार्कीको निर्देशन ★   कालीगण्डकी दोहनविरूद्ध सिर्जनात्मक प्रतिरोध ★   पूर्वप्रधानमन्त्री खानलाई भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय ★   चीनको आर्थिक वृद्धि दर दशक यताकै सबैभन्दा सुस्त ★   चीनद्वारा पाकिस्तानी उपग्रह अन्तरिक्षमा प्रक्षेपण ★   राष्ट्रपति बाइडेनद्वारा दुई हजार पाँच सय जनालाई क्षमादान ★   फेडोद्वारा दलित समुदायका पत्रकारलाई सम्मान ★   मुलुकलाई बलियो राजनीतिक दल र शक्ति आवश्यक छः महासचिव पोखरेल ★   प्रधानमन्त्री कप क्रिकेटः लुम्बिनीद्वारा गण्डकी पराजित ★   हिउँ पन्छाएर हवाई सेवा सञ्चालन ★   एक वर्षभित्र सत प्रतिशत जनतामा खानेपानी पुर्‍याउने लक्ष्य ★   लुम्बिनी प्रादेशिक अस्पतालमा तीन शल्यक्रिया कक्ष थपियो ★   विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न रु ६२ खर्ब लगानी आवश्यक पर्ने ★   जलवायु न्यायका लागि सगरमाथा संवादः वनमन्त्री शाही ★   काठमाडौँ महानगर र ट्राफिक प्रहरीको सहकार्यमा सवारीसाधनको प्रदूषण जाँच ★   जङ्गीअड्डामा ‘नेपाली सेना फोटो प्रदर्शनी’ हुँदै ★   केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी आचार्यलाई

समाज

आज विश्व दूध दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

फाइल तस्वीरकाठमाडौं — आज २३ औं विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड, नेपाल ...

ज्यान कसुरसम्बन्धमा तीन युवकविरुद्व मुद्दा दर्ता

साङ्केतिक तस्वीरदमौंली — तनहुँमा तीन युवकविरुद्ध मुद्दा दर्ता गरिएको छ । म्याग्दे गाउँपालिका–६ का २५ वर्षीय प्रेमबहादुर कुमाल र २८ वर्षीय सन्तोष थापा तथा म्याग्दे–३ का २६ वर्षीय शुसन रानाविरुद्व मुद्दा दर्ता गरिएको हो । ...

शरणार्थी प्रकरण : निलम्बित सचिव पाण्डे र मुख्य योजनाकार भण्डारीसहित चार जनाको बयान आज लिइयो

तस्वीरः सरकारका निलम्वित सचिव टेकनारायण पाण्डे।काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुमध्ये आज बुधबार चार जनाको बयान लिइएको छ । बबरमहलस्थित काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सरकारका निलम्वित सचिव टेकनारायण पाण्डे, मुख्य योजनाकार ...

राष्ट्रपति कार्यालय अगाडि नागरिकता प्रमाणीकरणविरुद्ध प्रदर्शन गर्नेहरु पक्राउ

फाइल तस्वीरःमहाराजगञ्जस्थित राष्ट्रपति कार्यालय काठमाडौं — नागरिकता प्रमाणीकरणको विरोधमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रमाणीकरणको विरोध गर्न महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्न पुगेकामध्ये आठ जनालाई प्रहरीले पक्राउ गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले ...

नारायणगढ–मुग्लिन सडक खण्डका नयाँ तीन वटा पुल सञ्चालनको तयारीमा

फाइल तस्वीररतपुर— देशकै लाइफ लाइन मानिने नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणाधिन तीन नयाँ पुल यसै महिनाबाट सञ्चालनमा आउने भएका छन् । सो सडक खण्डमा रहेका १९ पुलमध्ये हाल १५ पुल निर्माणका क्रममा रहेका छन् । नागढुङ्गा–मुग्लिन ...

मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

चौतारा — सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेमा गएराति मोटरसाइकल दुर्घटना परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । ...

सरकारद्वारा तेइस वटा निर्माण व्यवसायी एवम् आपूर्तिकर्ता कम्पनी कालो सूचीमा

तस्वीरः सार्वजनिक खरिद अनुगमन कार्यालयकाठमाडौं — सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले २३ निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गरी सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ...

बाघ संरक्षणका लागि सडक नाटक

तस्बीर:भरतपुर — उन्नाइस वर्षीया अप्सरा स्याङ्ताङलाई पाटेबाघको बारेमा राम्रोसँग जानकारी छ । उहाँ बाघको बानी व्यहोरा, आहारविहार र बासस्थानका बारेमा पनि जानकार हुनुहुन्छ । उहाँ आफूमात्र नभई अरुलाई पनि बाघबारे राम्रोसँग बुझाउन सक्ने क्षमता राख्नुहुन्छ ...

ट्रयाक्ट दुर्घटनामा परी एक बालकको मृत्यु

साङ्केतिक तस्वीरसिन्धुली — सिन्धुलीको घ्याङलेख गाउँपालिका–१ अमलेमा आज ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्य भएको छ । बोहोरेबाट गढीतर्फ जाँदै गरेको ज१त ९९४१ नंको ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका ...

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा असमान सन्धि–सम्झौता पुनरावलोकन गर्न आग्रह

फाइल तस्वीरः नेकपा(एकीकृत समाजवादी) केन्द्रीय कार्यालय ।काठमाडौं — सत्तासाझेदार दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाल–भारतबीच भएको सन् १९५० को असमान सन्धि, सम्झौता पुनरावलोकन गर्न आग्रह गरेको छ ...