२९ जेठ २०८०, सोमबार
फाइल तस्वीर: सीता दाहाल । काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल अस्पताल भर्ना हुनुभएको छ । लामो समयदेखि अशक्त बिरामी हुनुभएकी सीतालाई नियमत जाँचका लागि ...
२९ जेठ २०८०, सोमबार
तस्वीरः २०६३ साल चैत ७ गते हत्या गरिएका माओवादी कार्यकर्ताको शव ।।काठमाडौं — सर्वोच्च अदालतमा दर्ता भएको गौर हत्याकाण्डसम्बन्धी मुद्दाको सुनुवाइको पेश आज सोमबारका लागि तोकिएको छ । यसअघि जेठ २५ गते सर्वोच्चका न्यायाधीश प्रकाशमान ...
२९ जेठ २०८०, सोमबार
तस्वीरः राष्ट्रिय गौरवका आयोजना महाकाली सिँचाई ।काठमाडौं — सरकारले राष्ट्रिय गौरवका आयोजनाहरुको बजेट कटौती गरेको छ । सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटमा राष्ट्रिय गौरवका आयोजनामध्ये महाकाली सिँचाई तेस्रो चरण र महाकाली करिडोरको ...
२९ जेठ २०८०, सोमबार
मनहरि — मकवानपुरको मनहरि गाउँपालिकामा वडा तहबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको फारम भरिने भएको छ । वडा नं ३ कार्यालयले सूचना जारी गर्दै राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन जाने क्रममा सर्वसाधारण ठगिने तथा झन्झट व्यहोर्नुपरेको ...
२९ जेठ २०८०, सोमबार
तस्वीर :लम्पी स्किनले सङ्क्रमित गाईलाई खोप लगाइँदै। दमौली — तनहुँमा लम्पी स्किनविरुद्ध पशुलाई खोप लगाउन सुरु गरिएको छ । म्याग्दे गाउँपालिकाले पशुलाई रोगबाट बचाउनका लागि पहिलो पटक खोप लगाउन थालेको हो । पछिल्लो समय जिल्लाभर ...
२९ जेठ २०८०, सोमबार
फाइल तस्वीर काठमाडौं — नेपालमा हाल पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि ...
२९ जेठ २०८०, सोमबार
गण्डकी — गण्डकी प्रदेश सरकारले पशुको नश्ल सुधार एवं उत्पादकत्व वृद्धिका लागि कृत्रिम गर्भाधान कार्यक्रम लागू गर्ने भएको छ । सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रममा दुग्ध उत्पादनमा प्रदेशलाई आत्मनिर्भर एवं व्यावसायिक ...
२८ जेठ २०८०, आइतबार
तस्वीरः उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ ।काठमाडौं — उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार कूल बजेटको २० प्रतिशत रकम विनियोजन हुन नसके पनि नेपाल सरकारले संयुक्त राष्ट्रसङ्घीय दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा ...
२८ जेठ २०८०, आइतबार
दोधारा चाँदनी —गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै आज सुदूरपश्चिममा आमहड्ताल गरिएको छ । ––– ...
२८ जेठ २०८०, आइतबार
जनकपुरधाम – नेपालको सबैभन्दा होचो स्थान धनुषाको मुसहरनिया हो भन्ने हल्ला चलेको धेरै भइसकेको छ । हल्ला चले पनि यहाँ सरकारी तवरबाट न कुनै आधिकारिक घोषणासहित काम हुन सकेको छ न त स्थानीयबीच होचो स्थानका ...