३० जेठ २०८०, मङ्गलबार
शिन्धुपाल्चोक—टोप्का भिरमा बन्यो रेलिङसहितको सजिलो बाटोजिल्लाको बलेफी गाउँपालिका–८ मा रेलिङसहितको बाटो निर्माण गरिएको छ । उक्त बाटोे आज क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य माधव सापकोटाले उद्घाटन गर्नुभयो । टोप्का बसेरी रेलिङसहितको उक्त बाटो माओवादी ...
३० जेठ २०८०, मङ्गलबार
झापा— मानिसभन्दा पहिले यो धर्तीमा आएको कछुवा बासस्थान र आहारमा भइरहेको मानव अतिक्रमणकै कारण लोपोन्मुख अवस्थाबाट गुज्रिरहेको छ । संरक्षणको प्रभावकारी कार्य नहुने हो भने नेपालबाट कछुवाका केही प्रजाति छिट्टै विलुप्त हुने वैज्ञानिकहरुको चेतावनी छ ...
३० जेठ २०८०, मङ्गलबार
काठमाडौँ, ३० वैशाख (रासस) सन् २०२३ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा जसरी सर्वाधिक आरोहणको इतिहास रचियो त्यसैगरी केही दुःखद् घटनाको पनि सामना गर्नुप¥यो । यस यामको सगरमाथा आरोहणमा ठूला विपद्बिना नै १७ ...
३० जेठ २०८०, मङ्गलबार
मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ । चालु आर्थिक वर्षभित्रै सात किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्यसहित जिल्लाको आँबुखैरेनी खण्डमा कालोपत्रको कामलाई गति दिइएको हो । ...
३० जेठ २०८०, मङ्गलबार
काठमाडौं — काठमाडौंको ओमबहालस्थित माथेमा चोकमा गएराति खुकुरी प्रहार गरी आफ्नै भाइले दाइको हत्या गरेका छन् । प्रहरीका अनुसार घरायसी विवादका कारण २५ वर्षीय सुरज शाक्यले खुकुरी प्रहार गर्दा ४५ वर्षीय दाजु सूर्य शाक्यको मृत्यु ...
३० जेठ २०८०, मङ्गलबार
फाइल तस्वीर कर्णाली — जुम्लाको तिला गाउँपालिका–१ स्थित रारा बजारमा निर्मित अस्थायी पुलबाट चिप्लिएर एक युवा तिला नदीमा बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आज बिहान ६ बजेतिर सो गाउँपालिका–६ का अन्दाजी ...
३० जेठ २०८०, मङ्गलबार
तस्वीरः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो प्यूठानमा भएको कार दुर्घटनामा मृत्यु भएकाप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत दुर्घटनामा मृत्यु हुने ...
३० जेठ २०८०, मङ्गलबार
रामपुर — नियन्त्रणमा लिइएको अवैध रासायनिक मल (युरिया) राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ । गत शनिबार रामपुरको एक सटरमा भण्डारण गरी राखिएको भारतीय कम्पनीको छ सय ५० बोरा अवैध मल फेलापरेको हो । हिजो ...
३० जेठ २०८०, मङ्गलबार
फाइत तस्वीरः रासायनिक युरिया मलपाल्पा — अवैधरुपमा भित्रिएको रासायनिक युरिया मल नियन्त्रण लिएपछि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ । गत शनिबार रामपुरको एक सटरमा भण्डारण गरी राखिएको भारतीय कम्पनीको फेलापरेको छ सय ५० बोरा ...
३० जेठ २०८०, मङ्गलबार
काठमाडौं — हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार कोशी तथा बागमती प्रदेशको केही स्थानहरू साथै मधेश र गण्डकी प्रदेशको एक–दुई ...