०५ माघ २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   इजरायली सरकारद्वारा गाजा युद्धविराम सम्झौतालाई अनुमोदन ★   उपकरण राख्ने स्थान र जनशक्तिको सुनिश्चितता भएपछिमात्र बजेट विनियोजन गर्नुपर्छः स्वास्थ्य मन्त्रालय ★   मीनकुमारी प्रतिष्ठानद्वारा पुरस्कार छनोट समिति गठन ★   अधिकार प्राप्तिका लागि दलहरु एकताबद्ध हुनुपर्ने ★   समाजवादी मोर्चासँग तत्काल सहकार्य हुँदैनः अध्यक्ष यादव ★   विश्वकप महिला यू–१९ टी २०: नेपालको लज्जास्पद हार ★   अध्यक्ष प्रचण्डद्वारा ज्येष्ठ नागरिकको सम्मान ★   माकेका अध्यक्षद्वारा गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय रङ्गशाला छिटो सम्पन्न गर्न सरकारको ध्यानाकर्षण ★   रेशम र सीताको मौलिक गीतः ढल्यो लाँकुरी ★   सुक्खा पहिरोले अवरुद्ध उत्तर– दक्षिण कोशी राजमार्ग खुल्यो ★   योगले शरीर र दिमागलाई सन्तुलित बनाउँछ : प्रथम राष्ट्रपति ★   करको बक्यौता उठाउन घरघरमा पत्र ★   अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था ★   दोलालघाटस्थित सुनकोशी नदीमा तटबन्ध बनाउन प्रस्ताव ★   ‘निफ’ मा ४० देशका ८७ वटा चलचित्र छनोट ★   ‘सात हजार मिटरसम्मका हिमाल आरोहणबाट प्राप्त रोयल्टी प्रदेशलाई दिनुपर्छ’ ★   पश्चिमी वायुको प्रभाव, तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो ★   दुई सय बढी बालबालिका विद्यालय जान छाडे ★   कोशी प्रदेश सरकार ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लिन छ : मुख्यमन्त्री कार्की ★   नगरपालिकाभित्र सञ्चालित पानी, तेल तथा डेरी उद्योगमा अनुगमन

समाज

विकास समिति ऐन, २०१३ अनुसारका संस्थाका बारेमा छलफल सुरु

काठमाडौं — विकास समिति ऐन, २०१३ अनुसार गठन आदेश जारी भई करिब एक सय ८८ संस्था स्थापना भएको भन्दै राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले छलफल सुरु गराएको छ । यसरी गठन भएका सरकारी ...

बाह्र जनाको नामबाट ६३ वटा खाता खोलेर अवैध कारोबार

काठमाडौं — विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत एकै व्यक्तिले रू ६४ करोडको अवैध कारोबार गरेको फेला परेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालका ...

असली पहिचान गुम्ने हो की ! भन्ने पिरलो, मौलिकता गुमाउँदै घान्द्रुक

गण्डकी — वि.सं २०२६/२०२७ तिरको कुरा हो, घान्द्रुकका शङ्करमान गुरुङ त्यही गाउँको विद्यालयमा पढाउने गर्नुुहुन्थ्यो । गाउँको तल विद्यालय थियो । उहाँ विद्यालय आउजाउ गर्दा बाटोमा फाट्टफुट्ट विदेशी भेटिन्थे । उनीहरु को हुन्, किन आएका ...

बालबालिका अपहरणमा संलग्न देवलाई तीन वर्ष कैद

दुई बालिकालाई अपहरण गरेको अभियोगमा राजविराज नगरपालिका–२ घर भई हाल सुनसरीको कोशी गाउँपालिका बस्दै आएका ३६ वर्षीय नवीनप्रसाद देवलाई तीन वर्ष कैद सजाय भएको छ । ...

अवैध सुन सहित एक युवक पक्राउ

फाइल तस्वीरहेटौंडा — मकवानपुर प्रहरीले ५४ लाख रुपैयाँ बराबरको अवैध सुनसहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै करिब ५४ लाख ४८ हजार रुपैयाँ बराबरको अवैध सुनसहित एक युवकलाई ...

सत्तरी घरबस्ती जोगाउन खानीखोलामा तटबन्ध

तनहुँ-जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ स्थित खानीखोला क्षेत्रका बस्ती जोगाउन तटबन्धन निर्माण भएको छ । भू–तथा जलाधार व्यवस्थापन कार्यालय र मुग्लिन–पोखरा पूर्वी सडक आयोजनाको संयुक्त सहयोगमा तटबन्ध निर्माण गरेको हो । तटबन्धकार्यपश्चात त्यस क्षेत्रका झन्डै ७० घरधुरीको ...

बोकोर्लोक ताल र बसपार्क निर्माण गर्न स्थानीयवासी सहमत

गोरखा नगरपालिका–९ ठिगुरेस्वाँरामा बोकोर्लोक ताल र बसपार्क निर्माणका लागि जग्गा उपलब्ध गराउन स्थानीयवासी सहमत भएका छन् । ताल र बासपार्क निर्माणका लागि गठित स्थानीय समितिको पहलमा त्यस क्षेत्रका स्थानीयवासीले जग्गा उपलब्ध गराउन सहमत भएको स्थानीय ...

बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी — बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मङ्गलबार रातिको बाढीले बगाएको हो । ...

अन्तरक्षेत्रीय व्यापार विस्तार गर्न ‘कनेक्टिभिटी’ आवश्यक : अध्यक्ष ढकाल

कलकत्ता — नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बहुपक्षीय प्राविधिक एवं आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) राष्ट्रहरूमा अन्तरक्षेत्रीय व्यापार र लगानी प्रवर्द्धधन गर्न प्रभावकारी पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ । ...

जलवायु परिवर्तन र मानव स्वास्थ्य एक अर्काका प्रतिद्वन्द्वी

फाइल तस्वीर नेपालमा पछिल्लो समय जनवायु परिवर्तनको प्रभावस्वरुप अत्यधिक गर्मी महशुस गर्न थालिएको छ । अनपेक्षित रुपमा मौसममा भएको परिवर्तन जलवायु परिवर्तनको प्रभाव हो । पानी पर्ने चक्रीय प्रणालीमा फेरबदल र तापक्रम वृद्धिभएको महशुस गर्न ...