०५ माघ २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   जटिल अवस्थामा रहेकी सुत्केरीको सफल शल्यक्रिया ★   ‘मानवसेवाभन्दा ठूलो धर्म अरू हुन सक्दैन’: सञ्चारमन्त्री गुरुङ ★   मन्त्री लेखक र दाहालद्वारा महाकालीमा निमार्णाधीन पुलको निरीक्षण ★   ‘समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै निर्वाचन प्रणाली सुधार्नुपर्छ’ ★   ‘सम्पादक समाज सम्मान’ घिमिरेलाई प्रदान ★   ‘नागरिकको सहयोग बिना सुरक्षित समाज निर्माण हुन सक्दैन’ ★   थारु समुदाय ‘भलमन्सा’ चुन्ने चटारोमा ★   दिवा खाजाका लागि विद्यालयको कौसीमा तरकारीखेती ★   पर्यटकको रोजाइमा च्यामा सिमसार क्षेत्र ★   पर्यटन क्षेत्रको विकासका लागि १० वर्षे कार्ययोजना तयार हुँदै ★   १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै ★   अपाङ्गताले छेकेन भागिरामलाई काम गर्न ★   ‘पत्रकारितामार्फत मुलुकप्रतिको निष्ठा र माया बढाउन जरुरी’: अध्यक्ष दाहाल ★   किएभमा गरिएको रूसी आक्रमणका कारण चार जनाको मृत्यु ★   इजरायली सरकारद्वारा गाजा युद्धविराम सम्झौतालाई अनुमोदन ★   उपकरण राख्ने स्थान र जनशक्तिको सुनिश्चितता भएपछिमात्र बजेट विनियोजन गर्नुपर्छः स्वास्थ्य मन्त्रालय ★   मीनकुमारी प्रतिष्ठानद्वारा पुरस्कार छनोट समिति गठन ★   अधिकार प्राप्तिका लागि दलहरु एकताबद्ध हुनुपर्ने ★   समाजवादी मोर्चासँग तत्काल सहकार्य हुँदैनः अध्यक्ष यादव ★   विश्वकप महिला यू–१९ टी २०: नेपालको लज्जास्पद हार

समाज

काठमाडौंका मेयर बालेनसहित तीन जनासँग स्पष्टीकरण माग

फाइल तस्वीरः मेयर बालेन्द्र साह ।काठमाडौं — नेपाल नागरिक उड्डयन प्राधिकरणले काडमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तारजाली काटेको भन्दै महानगरपालिकाका मेयर बालेन्द्र साहलगायत तीन जनालाई स्पष्टीकरण सोधेको छ । काठमाडौं महानगर प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तारजाली ...

हुलाकी सडक : ठेकेदारको लापरवाही, साढे छ वर्षमा पनि सकिएन हुलाकी सडक

तस्वीरः हुलाकी सडक ।कञ्चरपुर — कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने हुलाकी सडकको काम ३० महिनामा सक्नुपर्ने साढे छ वर्ष बित्न लाग्दा पनि उस्तै छ । कञ्चनपुरको पूर्व क्षेत्रमा पर्ने डोकेबजारबाट बेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक ...

चार किलो पाँच सय २० ग्राम गाँजासहित एक जना पक्राउ

फाइल तस्वीरभक्तपुर — गाँजा बिक्रीका लागि बोकेर हिँडिरहेको अवस्थामा भक्तपुर नगरपालिका–४ मङ्गलाछेँबाट आज एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चार किलो पाँच सय २० ग्राम गाँजा बोकेर हिँडिरहेको अवस्थामा प्रहरीले त्यस व्यक्तिलाई समातेको हो ...

वषौँदेखि अलपत्र रहेको नख्खु–भैँसेपाटी सडक सम्पन्न

फाइल तस्वीरकाठमाडौं — वषौँदेखि अलपत्र अवस्थामा रहेको ललितपुरको नख्खु–भैँसेपाटी सडक सम्पन्न भएको छ । सडकका केही भागमा थोरै काम बाँकी भए पनि सबैभन्दा समस्या रहेको नख्खु उकालोमा कालोपत्र सकिएको हो । सडकमा तल्लो प्याकेजको सबैभन्दा ...

तीन हजार गाईभैँसीलाई लम्पीस्किनविरुद्धको खोप

चितवन — चितवनका तीन हजार तीन सय ८० गाईभैँसीलाई लम्पीस्किनविरुद्धको खोप लगाइएको छ । पशु पालक किसान र स्थानीयको सक्रियतामा खोप लगाईएको हो । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत ...

अत्यधिक गर्मी बढेपछि दैनिक काम गरेर गुजारा गर्नेका जनजीवन कष्टकर

टीकापुर — कैलालीमा एक सातायता गर्मी बढेपछि दैनिक काम गरेर गुजारा गर्नेको दैनिकी कष्टकर भएको छ । कैलालीको गर्मी ४२ डिग्री सेल्सियस पुगेपछि यहाँको जनजीवन प्रभावित भएको छ । दैनिक ज्यालादारी गर्ने, रिक्सा चलाउने, सडक ...

सीमा विवाद नटुङ्गिँदा पूर्वाधार निर्माणमा समस्या

ढोरपाटन — राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडिनुपूर्व बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्ने गुमनाम थियो । यहाँ तीन जिल्लाका भेडी गोठालाले भेडा चरन क्षेत्रका रुपमा प्रयोग गर्दै आएका थिए । स्थानीय तहको स्थापनापछि ...

अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ भारतीय नागरिक पक्राउ

प्रतिकात्मक तस्वीर दोधारा चाँदनी — कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दोधारा चाँदनी नगरपालिकाभित्र अवैधरुपमा औषधि पसल सञ्चालन गरेर औषधि बिक्री ...

आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

फाइल तस्वीरकाठमाडौं – हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकि भू–भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती ...

दरौँ खोलामा ‘ट्रस ब्रिज’ निर्माण, स्थानीयलाई निक्कै सहज महशुस

वालिङ — स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको केन्द्रविन्दु हो अर्जुनचौपारी बजार । अग्ला पहाडले घेरिएको बीचमा केही फराकिलो ठाउँ । जहाँ गाउँपालिकाको प्रशासकीय भवन पनि रहेको छ । गाउँ नै गाउँले भरिएको अर्जुनचौपारी गाउँपालिकाको मुकामको रुपमा रहेको ...