०५ माघ २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   महानगरका जनप्रतिनिधिहरु बागमती सरसफाई अभियानमा ★   ‘सङ्घीयतालगायत अधिकार रक्षाका लागि अझै सङ्घर्ष आवश्यक छ’: मुख्यमन्त्री सिंह ★   एक महिनादेखि रेसुङ्गा विमानस्थलमा हवाई सेवा बन्द ★   ‘कला, संस्कृति र वेशभूषालाई व्यावसायिक बनाउनुपर्छ’: नगरप्रमुख चौधरी ★   ‘पूर्वाधार विकास, कृषि र पर्यटन प्रवर्द्धनका लागि सहयोगको प्रतिबद्धता’: सभामुख घिमिरे ★   ‘दुई दलीय शक्तिको अभ्यास स्वीकार्य हुँदैन’: महासचिव गुरुङ ★   जटिल अवस्थामा रहेकी सुत्केरीको सफल शल्यक्रिया ★   ‘मानवसेवाभन्दा ठूलो धर्म अरू हुन सक्दैन’: सञ्चारमन्त्री गुरुङ ★   मन्त्री लेखक र दाहालद्वारा महाकालीमा निमार्णाधीन पुलको निरीक्षण ★   ‘समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै निर्वाचन प्रणाली सुधार्नुपर्छ’ ★   ‘सम्पादक समाज सम्मान’ घिमिरेलाई प्रदान ★   ‘नागरिकको सहयोग बिना सुरक्षित समाज निर्माण हुन सक्दैन’ ★   थारु समुदाय ‘भलमन्सा’ चुन्ने चटारोमा ★   दिवा खाजाका लागि विद्यालयको कौसीमा तरकारीखेती ★   पर्यटकको रोजाइमा च्यामा सिमसार क्षेत्र ★   पर्यटन क्षेत्रको विकासका लागि १० वर्षे कार्ययोजना तयार हुँदै ★   १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै ★   अपाङ्गताले छेकेन भागिरामलाई काम गर्न ★   ‘पत्रकारितामार्फत मुलुकप्रतिको निष्ठा र माया बढाउन जरुरी’: अध्यक्ष दाहाल ★   किएभमा गरिएको रूसी आक्रमणका कारण चार जनाको मृत्यु

समाज

गुणादीको पहिरोमा पुरिएर दुई मजदुरको मृत्यु

वेदकोट-तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ पहिराले पुरिएर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ बस्ने ४० वर्षीय बलबहादुर राई ...

मातृभाषा बोल्न र बुझ्न सक्ने भए दुरा

दमौली, एक महिना अघिसम्म मातृभाषाबारे ज्ञान नभएकी तनहुँको व्यास नगरपालिका–४ निवासी लिला दुरा अहिले मातृभाषा बोल्न थाल्नुभएको छ । उहाँले अहिले मातृभाषामा गीत गाउन, बोल्न जान्नुका साथै बोलेको कुरा बुझ्न सक्ने हुनुभएको छ । उहाँले ...

कावासोतीमा शीतभण्डार सञ्चालनको तयारी

नवलपुर-नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा जिल्लाकै ठूलो शीतभण्डार यही महिनाभित्रै सञ्चालनमा आउने गरी काम अघि बढेको छ । कावासोती–१४ अग्यौलीमा निर्माणाधीन तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डारको पहिलो चरणअन्तर्गत एक हजार मेट्रिक टन क्षमतामा सञ्चालन गर्न लागिएको ...

सुदूरपश्चिम प्रदेशको पहिलो पूर्णखोप जिल्ला बन्यो डोटी

डोटी — डोटीलाई सुदूरपश्चिम प्रदेशको पहिलो पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूलमन्त्रका साथ चालु आर्थिक वर्षमा सुदूरश्चिम प्रदेशको पहिलो जिल्लाका रूपमा डोटीलाई घोषणा ...

अन्तरजातीय विवाहको पीडा : न विवाह दर्ता न जन्मदर्ता !

बैजनाथ — बैजनाथ गाउँपालिका–४ पिपलडाँडाका सुनिता परियारको विवाह भएको १२ वर्ष भयो । छिन्चु माइतीघर भएकी उहाँको बैजनाथ–४ का रामबहादुर थापासँग भागी विवाह भएको थियो । उहाँको अहिलेसम्म न विवाह दर्ता बनेको छ न त ...

खाणेश्वरी केन्द्रविन्दु भएर गयो ४ रेक्टरस्केलको भूकम्प

दार्चुला — दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्प ...

बाढी पहिरो अपडेट : छ जनाको मृत्यु, ६ घाइते, २९ बेपत्ता

काठमाडौं — अविरल वर्षाको कारण जेठ ३१ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी एवं पहिरामा परी आज अपराह्नसम्म ६ जनाको मृत्यु भएको छ । बाढी तथा पहिरामा परी सङ्खुवासभामा एक, ताप्लेजुङमा तीन, पाँचथरमा एक र ...

अत्यधिक गर्मीका कारण ९८ जनाको मृत्यु

नयाँदिल्ली — भारतको उत्तर प्रदेश र त्यससँग जोडिएको राज्य बिहारमा पछिल्लो तीन दिनमा भीषण गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको स्थानीय अधिकारीले सोमबार बताएका छन् । गर्मीका कारण उत्तर प्रदेशमा ५४ जनाको मृत्यु भएको ...

डढेलोले बैतडीमा तीन सय हेक्टर वन क्षेत्र सखाप

वैतडी-डढेलोका कारण यो वर्ष बैतडीको तीन सय हेक्टर वन क्षेत्र सखाप भएको छ । यहाँका २० भन्दाबढी सामुदायिक वनमा लागेको डढेलोका कारण तीन सय हेक्टर वन क्षेत्र सखाप भएको हो । ...

तालिमले जन्माएको उत्साह, अब कसले काम देला भन्ने पिरलो छैन !

काठमाडौं — कुनै समय रोजगारीको खोजीमा भौँतारिएकी ताप्लेजुङ मैवाखोला गाउँपालिका–६ थोपेङकी लाप्साङ शेर्पा अहिले निकै खुसी देखिनुहुन्छ । जिल्लाका विभिन्न सङ्घसंस्था र कार्यालयहरुमा काम खोज्दै भौँतारिइरहेकी लाप्साङलाई यतिबेला रोजगारीको कुनै चिन्ता छैन, बरु उहाँ अचेल ...