०५ माघ २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   महानगरका जनप्रतिनिधिहरु बागमती सरसफाई अभियानमा ★   ‘सङ्घीयतालगायत अधिकार रक्षाका लागि अझै सङ्घर्ष आवश्यक छ’: मुख्यमन्त्री सिंह ★   एक महिनादेखि रेसुङ्गा विमानस्थलमा हवाई सेवा बन्द ★   ‘कला, संस्कृति र वेशभूषालाई व्यावसायिक बनाउनुपर्छ’: नगरप्रमुख चौधरी ★   ‘पूर्वाधार विकास, कृषि र पर्यटन प्रवर्द्धनका लागि सहयोगको प्रतिबद्धता’: सभामुख घिमिरे ★   ‘दुई दलीय शक्तिको अभ्यास स्वीकार्य हुँदैन’: महासचिव गुरुङ ★   जटिल अवस्थामा रहेकी सुत्केरीको सफल शल्यक्रिया ★   ‘मानवसेवाभन्दा ठूलो धर्म अरू हुन सक्दैन’: सञ्चारमन्त्री गुरुङ ★   मन्त्री लेखक र दाहालद्वारा महाकालीमा निमार्णाधीन पुलको निरीक्षण ★   ‘समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै निर्वाचन प्रणाली सुधार्नुपर्छ’ ★   ‘सम्पादक समाज सम्मान’ घिमिरेलाई प्रदान ★   ‘नागरिकको सहयोग बिना सुरक्षित समाज निर्माण हुन सक्दैन’ ★   थारु समुदाय ‘भलमन्सा’ चुन्ने चटारोमा ★   दिवा खाजाका लागि विद्यालयको कौसीमा तरकारीखेती ★   पर्यटकको रोजाइमा च्यामा सिमसार क्षेत्र ★   पर्यटन क्षेत्रको विकासका लागि १० वर्षे कार्ययोजना तयार हुँदै ★   १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै ★   अपाङ्गताले छेकेन भागिरामलाई काम गर्न ★   ‘पत्रकारितामार्फत मुलुकप्रतिको निष्ठा र माया बढाउन जरुरी’: अध्यक्ष दाहाल ★   किएभमा गरिएको रूसी आक्रमणका कारण चार जनाको मृत्यु

समाज

अझ सम्पन्न भएन ओदाल खोलाको पुल

महेन्द्रनगर-कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ ओदाल खोलामा अठार महिनामा निर्माण सम्पन्न गर्नुपर्ने पक्की पुल निर्माण साँढे पाँच वर्ष बित्न लाग्दा पनि उस्तै छ । २०७३ भदौ १७ मा सम्झौता भएर काम थालिए पनि निर्माण कम्पनीको चरम लापरबाहीका ...

मालिका गाउँपालिकाले घरेलु मदिराको ‘ब्रान्डिङ’ गर्ने

म्याग्दीको मालिका गाउँपालिकाले स्थानीय घरेलु रक्सीको ‘ब्रान्डिङ’ गर्ने नीति तथा कार्यक्रम बनाएको छ । दरवाङको छ्यारछ्यारेमा मङ्गलबार सुरु भएको १३आँै गाउँसभामा अध्यक्ष बेगप्रसाद गर्बुजाले घरेलु मदिरा ब्रान्डिङ गर्ने, बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने लगायतका ...

काकाकुल वीरेन्द्रनगर : इनार खन्यो पानी आउँदैन, बोरिङ खन्ने पैसा छैन, कसरी बाँच्ने हो ?

सुर्खेत — “इनार खन्यो पानी आउँदैन । बोरिङ खन्ने पैसा छैन । दुई सातामा एक दिन मात्रै धारामा अलिकति पानी आउँछ । खानेपानीको हाहाकार छ । अरू स्रोत छैन । असारमा झनै समस्या हुन्छ । ...

प्रदेशलाई समृद्ध बनाउन महिलालाई सक्षम र योग्य बनाउन आवश्यक पूर्वमुख्यमन्त्री राउत

धनुषा, मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई समृद्ध बनाउन महिलालाई सक्षम र योग्य बनाउन आवश्यक रहेको बताउनुभएको छ । आमसञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजना तथा राष्ट्रिय समाचार समिति (रासस)को सहकार्यमा वीरगन्जमा आयोजित राससकर्मीका लागि आयोजना ...

कञ्चनपुर लागूऔषधको अखडा, एघार महिनामा दुई सय ५५ जना पक्राउ

महेन्द्रनगर-कञ्चनपुरमा चालु आर्थिक वर्षको ११ महिनामा लागुऔषध कारोबार र दुव्र्यसनमा संलग्न १२ महिलासहित दुई सय ५५ जना पक्राउ परेका छन् । पछिल्लो समय लागुऔषध कारोबारको उच्च जोखिममा रहेको कञ्चनपुरमा खुला सिमानाका कारण यहाँ दैनिक लागुऔषधसहित ...

नारायणगढ–मुग्लिन सडक : सेती दोभान पुल सञ्चालनमा

भरतपुर — नारायणगढ–मुग्लिन सडकअन्तर्गत सेती दोभानको पुल सञ्चालनमा आएको छ । निर्माणाधीन १५ पुलमध्ये सेती दोभानको पुल सञ्चालनमा ल्याइएको हो । पैसठ्ठी मिटर लामो उक्त पुल सञ्चालनमा आएसँगै नारायणगढ–मुग्लिन सडकको दूरी एक सय मिटर कम ...

समृद्धिका लागि ‘किसान चौतारी जोतौँ खेतबारी’ अभियान सञ्चालनमा

बेनी — म्याग्दीको मालिका गाउँपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक बनाउन र स्थानीयवासीको आयआर्जनमा सुधार ल्याउन ‘किसान चौतारी जोताँै खेतबारी अभियान’ सञ्चालन गर्ने भएको छ । मङ्गलबार दरवाङमा आयोजित गाउँसभाको १३औँ अधिवेशनबाट पारित आगामी आर्थिक वर्ष २०८०/८१ ...

विपद् व्यवस्थापनमा सम्बद्ध सबै निकायलाई तयारी अवस्थामा रहन आग्रह

ताप्लेजुङ — विपद् व्यवस्थापनमा सम्बद्ध सबै निकायलाई उपलब्ध स्रोत, साधन र जनशक्तिसहित तयारी अवस्थामा रहन जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले आग्रह गरेको छ । मनसुन सुरु भई जिल्लामा विपद्का घटना भइरहेकाले खोज, उद्धार र राहतका ...

बाढीपहिरोले सात लघुजलविद्युत् गृह बगाएपछि अन्धकारमा बस्न बाध्य

फुङ्लिङ — ताप्लेजुङमा बाढीपहिरोले सात वटा लघु जलविद्युत् गृह बगाएको छ । गत शुक्रबार, शनिबार र आइतबार वर्षासँगै आएको बाढीपहिरोले लघु जलविद्युत गृह बगाएसँगै मैवाखोला र याम्फुदीनका समुदाय अन्धकार बस्न बाध्य छन् । मैवाखोला गाउँपालिकाका ...

सुन,चाँदी दुबैको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं — साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुन, चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला एक ...