०७ जेठ २०८०, आइतबार
फाइल तस्वीरः नेकपा एमाले संसदीय दलका नेता केपीशर्मा ओली ।काठमाडौं — प्रमुख प्रतिपक्षि दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सरकारको नीति तथा कार्यक्रममाथि विरोध गर्ने भएको छ । एमालेले सरकारको नीति तथा कार्यक्रमलाई विरोध गर्ने बताएको ...
०६ जेठ २०८०, शनिबार
वीरगञ्ज — पर्साको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन चुरे तथा वनजङ्गल संरक्षण अभियानले वीरगञ्जदेखि काठमाडौँसम्मको पदयात्रा सुरु गरेको छ । सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन सरकारलाई दबाब दिने उद्देश्यले अभियानका संयोजक सुनिल यादवको नेतृत्वमा अभियान्ता पैदलयात्रा सुरु ...
०६ जेठ २०८०, शनिबार
रसुवा — रसुवा जिल्लाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा आजदेखि विशेष मेला सुरू भएको छ । गङ्गा दशहरा पर्वअन्तर्गत आरम्भ भएको १० दिने विशेष मेला भर्नका लागि टाढा टाढाबाट आएका भक्तजनले आज बिहानैदेखि कुण्डमा ...
०६ जेठ २०८०, शनिबार
काठमाडौं — हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा ...
०६ जेठ २०८०, शनिबार
म्याग्दी — बेनी नगरपालिकाका छ वटा वडालाई समेटेर बाख्राको व्यावसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रममा आबद्ध कृषकलाई १६ लाखभन्दा बढी अनुदान वितरण गरिको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ...
०५ जेठ २०८०, शुक्रबार
फाइल तस्वीर :अध्यक्ष केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी एमाले ।काठमाडौं — सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले कर्मकाण्डी दस्तावेज भएको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा ...
०५ जेठ २०८०, शुक्रबार
फाइल तस्वीरः नागरिक उन्मुक्ति पार्टी काठमाडौं — नागरिक उन्मुक्ति पार्टी(नाउपा) ले नेपालबन्द घोषणा कार्यक्रम फिर्ता लिएको छ । भोलि ६ गतेदेखि १० गतेसम्म विभिन्न आन्दोलनसहित नेपालबन्द गर्ने घोषणा गरेको नाउपाले आज शुक्रबार एक विज्ञप्ति जारी ...
०५ जेठ २०८०, शुक्रबार
काठमाडौं — सरकारले लागुऔषध नियन्त्रण राष्ट्रिय नीति, २०८० को तर्जुमा अन्तिम चरणमा पु¥याएको छ । गृहमन्त्रालय, काठमाडौँ महानगरपालिका र सामुदायिक सारथीले आज यहाँ संयुक्तरुपमा आयोजना गरेको ‘लागुऔषध दुव्र्यसन अपराध न्यूनीकरण तथा ओसारपसार नियन्त्रणको अवस्था र ...
०५ जेठ २०८०, शुक्रबार
तस्वीरः सङ्घीय संसद्को संयुक्त बैठक ।काठमाडौं — सरकारले आगामी आर्थिक वर्षदेखि नयाँ आयोजनाहरुको पूर्व तयारी गरिसकेरमात्रै त्यसका लागि बजेट विनियोजन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको ...
०५ जेठ २०८०, शुक्रबार
कैलाली — विक्रम विश्वकर्माको कैलालीको टीकापुर नगरपालिका–८ अरुणाफाँटमा बसाइँ थियो । त्यहीँ ठाउँमा खेतीपाती गरेर गुजारा गर्दै आएको उहाँको परिवार कर्णाली नदीको बाढीले विस्थापित भयो । त्यसपछि विश्वकर्मालगायत दर्जनौँ परिवार तितरवितर भए । जग्गा बगरमा ...