०७ असार २०८०, बिहिबार
फाइल तस्वीरदमौली — तनहुँको आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कमा रहेको कन्यादेवी माध्यमिक विद्यालय पुग्न दैनिक पाँच घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । भौगोलिक दूरीका कारण विद्यार्थीलाई दैनिक विद्यालय आउजाउँमा तीनदेखि पाँच घण्टाको यात्रा गर्नुपर्ने अवस्था छ ...
०७ असार २०८०, बिहिबार
काठमाडौं — हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली ...
०६ असार २०८०, बुधबार
सङ्खुवासभामा बाढीपहिरामा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ । गत शनिबार राति अविरल वर्षासँगै आएको बाढीपहिराका कारण २० जना बेपत्ता भएका थिए । ...
०६ असार २०८०, बुधबार
भक्तपुर-सुख्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज दिउँसो १.५० बजे सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सी पुलमा सुख्खा पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका ...
०६ असार २०८०, बुधबार
काठमाडौं — प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद् उर्मिला थेबेले यही असार २ गतेदेखि परेको अविरल वर्षाका कारण ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुमलगायत जिल्लामा ठूलो जनधनको क्षति भएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बाढीमा परेर बेपत्ता ...
०६ असार २०८०, बुधबार
काठमाडौं-प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद उर्मिला थेबेले यही असार २ गतेदेखि परेको अविरल वर्षाका कारण ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुमलगायत जिल्लामा ठूलो जनधनको क्षति भएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बाढीमा परेर बेपत्ता भएकाहरुको चाँडो ...
०६ असार २०८०, बुधबार
पर्वत, ‘सुन फल्छ नि साईलो दाइ यही माटो चलाए,किन जानु साइलो दाइ हङकङ र मलाय’ भुरा उत्पादन समेत सुरु ...
०६ असार २०८०, बुधबार
नेपालगञ्ज — बाँकेमा सात हजार पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण देखिएको छ । लम्पी स्किन रोगको सङ्क्रमणबाट बाँकेमा अहिलेसम्म २५ पशुको मृत्यु भएको छ । सङ्क्रमण जिल्लाभर फैलिए पनि किसानले भ्याक्सिनेसनको सुविधा पाएका छैनन् । ...
०६ असार २०८०, बुधबार
चितवन-भरतपुर महानगरपालिका हुँदै बग्ने पुङ्गीखोला संरक्षणका लागि महानगरपालिकाले काम सुरु गरेको छ । वडा नं ११, २, ३ र ४ हुँदै बग्ने सो खोला संरक्षणका लागि महानगरपालिको पुङ्गीखोला सिमाङ्कन तथा संरक्षण समिति बनाएर काम सुरु ...
०६ असार २०८०, बुधबार
काठमाडौं — प्रतिनिधिसभाका सांसद् अच्युतप्रसाद मैनालीले बाराको सिमरनगढलाई विश्व सम्पदा सूचीमा समावेश गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकको शून्य समयमा मैनालीले भन्नुभयो, “बाराको सिमरनगढ एतिहासिक, पुरातात्विक र सांस्कृतिक नगरी हो, वि.सं १३८१ ...