०६ माघ २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   माघको दोस्रोसाता राप्रपाको केन्द्रीय कार्यसमिति बैठक बस्ने ★   बडिगाडको ढाका उद्योगले बेग्लै पहिचान बनाउँदै ★   यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’ चलचित्र निर्माण ★   किसानलाई सुन्तला बिक्री गर्न सकस ★   कराते प्रतियोगितामा चौतारा साँगाचोकगढी पहिलो ★   चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद ★   महानगरका जनप्रतिनिधिहरु बागमती सरसफाई अभियानमा ★   ‘सङ्घीयतालगायत अधिकार रक्षाका लागि अझै सङ्घर्ष आवश्यक छ’: मुख्यमन्त्री सिंह ★   एक महिनादेखि रेसुङ्गा विमानस्थलमा हवाई सेवा बन्द ★   ‘कला, संस्कृति र वेशभूषालाई व्यावसायिक बनाउनुपर्छ’: नगरप्रमुख चौधरी ★   ‘पूर्वाधार विकास, कृषि र पर्यटन प्रवर्द्धनका लागि सहयोगको प्रतिबद्धता’: सभामुख घिमिरे ★   ‘दुई दलीय शक्तिको अभ्यास स्वीकार्य हुँदैन’: महासचिव गुरुङ ★   जटिल अवस्थामा रहेकी सुत्केरीको सफल शल्यक्रिया ★   ‘मानवसेवाभन्दा ठूलो धर्म अरू हुन सक्दैन’: सञ्चारमन्त्री गुरुङ ★   मन्त्री लेखक र दाहालद्वारा महाकालीमा निमार्णाधीन पुलको निरीक्षण ★   ‘समानुपातिक र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै निर्वाचन प्रणाली सुधार्नुपर्छ’ ★   ‘सम्पादक समाज सम्मान’ घिमिरेलाई प्रदान ★   ‘नागरिकको सहयोग बिना सुरक्षित समाज निर्माण हुन सक्दैन’ ★   थारु समुदाय ‘भलमन्सा’ चुन्ने चटारोमा ★   दिवा खाजाका लागि विद्यालयको कौसीमा तरकारीखेती

समाज

विद्यालय पुग्न दैनिक पाँच घण्टा पैदल यात्रा, दैनिक विद्यालय जान आउनै कष्ट

फाइल तस्वीरदमौली — तनहुँको आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कमा रहेको कन्यादेवी माध्यमिक विद्यालय पुग्न दैनिक पाँच घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । भौगोलिक दूरीका कारण विद्यार्थीलाई दैनिक विद्यालय आउजाउँमा तीनदेखि पाँच घण्टाको यात्रा गर्नुपर्ने अवस्था छ ...

आजको मौसम :यी पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा, आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौं — हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली ...

सङ्खुवासभा बाढीपहिरो अपडेट बेपत्ताको खोजी कार्य जारी

सङ्खुवासभामा बाढीपहिरामा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ । गत शनिबार राति अविरल वर्षासँगै आएको बाढीपहिराका कारण २० जना बेपत्ता भएका थिए । ...

सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्डमा अवरुद्ध

भक्तपुर-सुख्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज दिउँसो १.५० बजे सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सी पुलमा सुख्खा पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका ...

ताप्लेजुङ र सङ्खुवासभामा वर्षाका कारण भएको जनधनको क्षतिबारे सरकारको ध्यानाकर्षण

काठमाडौं — प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद् उर्मिला थेबेले यही असार २ गतेदेखि परेको अविरल वर्षाका कारण ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुमलगायत जिल्लामा ठूलो जनधनको क्षति भएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बाढीमा परेर बेपत्ता ...

ताप्लेजुङ र सङ्खुवासभामा अविरल वर्षाका कारण भएको क्षतिबारे सरकारको ध्यानाकर्षण

काठमाडौं-प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद उर्मिला थेबेले यही असार २ गतेदेखि परेको अविरल वर्षाका कारण ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुमलगायत जिल्लामा ठूलो जनधनको क्षति भएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बाढीमा परेर बेपत्ता भएकाहरुको चाँडो ...

माछापालनबाट वार्षिक एक करोड ३० लाख आम्दानी

पर्वत, ‘सुन फल्छ नि साईलो दाइ यही माटो चलाए,किन जानु साइलो दाइ हङकङ र मलाय’ भुरा उत्पादन समेत सुरु ...

सात हजार पशुमा ‘लम्पी स्किन’को सङ्क्रमण, २५ पशुको मृत्यु

नेपालगञ्ज — बाँकेमा सात हजार पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण देखिएको छ । लम्पी स्किन रोगको सङ्क्रमणबाट बाँकेमा अहिलेसम्म २५ पशुको मृत्यु भएको छ । सङ्क्रमण जिल्लाभर फैलिए पनि किसानले भ्याक्सिनेसनको सुविधा पाएका छैनन् । ...

भरतपुर महानगरपालिका हुँदै बग्ने पुङ्गीखोला संरक्षणका लागि काम सुरु

चितवन-भरतपुर महानगरपालिका हुँदै बग्ने पुङ्गीखोला संरक्षणका लागि महानगरपालिकाले काम सुरु गरेको छ । वडा नं ११, २, ३ र ४ हुँदै बग्ने सो खोला संरक्षणका लागि महानगरपालिको पुङ्गीखोला सिमाङ्कन तथा संरक्षण समिति बनाएर काम सुरु ...

बाराको सिमरनगढलाई विश्व सम्पदा सूचीमा समावेश गर्न सांसद् मैनालीको माग

काठमाडौं — प्रतिनिधिसभाका सांसद् अच्युतप्रसाद मैनालीले बाराको सिमरनगढलाई विश्व सम्पदा सूचीमा समावेश गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकको शून्य समयमा मैनालीले भन्नुभयो, “बाराको सिमरनगढ एतिहासिक, पुरातात्विक र सांस्कृतिक नगरी हो, वि.सं १३८१ ...