१७ साउन २०८०, बुधबार
प्रतिकात्मक तस्वीरदमौली — तनहुँको व्यास नगरपालिकामा भरुवा बन्दुकले हानेर एकजनाले श्रीमतीको हत्या गरेका छन् । व्यास–५ मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन् । ...
१६ साउन २०८०, मङ्गलबार
काठमाडौँ — नेपालको पहिलो र एसियाको दोस्रो जलविद्युत् आयोजना फर्पिङ जलविद्युत् केन्द्रलाई उर्जा सङ्ग्रहालयका रुपमा विकास गरिने भएको छ । नेपाल विद्युत् प्राधिकरणले पाँच सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत्लाई उर्जा सङ्ग्रहालय बनाउने भएको हो ...
१६ साउन २०८०, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं—मुलुकको हवाई सुरक्षा अभिवृद्धिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षासम्बन्धी व्यवस्थामा कडाइ गर्ने भएको छ । यसका लागि प्राधिकरणको उड्डयन सेवा निर्देशनालयले मनसुनको समयमा हवाई उडान सुरक्षा सर्तकता अपनाउने लगायत विविध उड्डयन सेवा ...
१६ साउन २०८०, मङ्गलबार
फाइल तस्वीरम्याग्दी—बेनी नगरपालिका–७ स्थित कालीगण्डकी र म्याग्दी नदी तथा सार्वजनिकस्थलमा फोहोर फाल्नेलाई जरिवाना तिराउन थालिएको छ । सात नं वडा कार्यालयले वडा भेलाबाट भएको निर्णयअनुसार खोलामा फोहोर फाल्नेलाई जरिवाना तिराउने नियम बनाएको हो । जिल्ला ...
१६ साउन २०८०, मङ्गलबार
काठमाडौं — नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्का देखि मध्यम ...
१५ साउन २०८०, सोमबार
फाइल तस्वीरः उपराष्ट्रपति रामसहायप्रसाद यादव । जलेश्वर — उपराष्ट्रपति रामसहाय प्रसाद यादव मटिहानी जाने हुनुभएका छन् । मटिहानी नगरपालिकाको वडा नं. ७ स्थित तस्मैया बाबा पार्कमा निर्माण गरिएको ११० फिट अग्लो राष्ट्रिय झण्डा उद्घाटन गर्नको ...
१५ साउन २०८०, सोमबार
फाइल तस्वीरभरतपुर — लामखुट्टेको टोकाइबाट हुने डेङ्गुबाट बच्न चितवनको खैरहनी नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरेको छ । हिजो आईतबारदेखि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित स्थानको खोजी गरी लामखुट्टेको लार्भा ...
१५ साउन २०८०, सोमबार
तस्वीरः राससदमौली — तनहुँको ऋषिङ गाउँपालिका–८ स्थित शिव सरस्वती माध्यमिक विद्यालयमा भेटेरिनरी जेटिए अध्ययनरत ऋषिराम थापा अध्ययनसँगै पशुपालनमा आबद्ध हुनुहुन्छ । विद्यालयले सुरु गरेको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत उहाँले पशुपालन गर्नुभएको हो । बिहान ६ः३० बजेदेखि ...
१५ साउन २०८०, सोमबार
फाइल तस्वीर काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रही हल्कादेखि मध्यम वर्षा हुनेछ । नेपालमा मनसुनी न्यून चापको अक्षीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकोले देशका विभिनन ...
१४ साउन २०८०, आइतबार
फाइल तस्वीरकाठमाडौं—त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर अवैधरुपमा भित्रिएको ठूलो परिमाणको सुन प्रकरणबारे छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सार्वजनिक लेखासमितिले संसद्को ध्यानाकर्षण गराउने भएको छ । लेखा समितिको आजको बैठकले उक्त प्रकरणमा छानबिनका लागि अधिकार ...