०७ माघ २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सरकार मुलुकमा शान्ति सुरक्षा कायम राख्न दृढः गृहमन्त्री लेखक ★   राष्ट्रपति समक्ष सङ्घीय संसद् अधिवेशन आह्वान गर्न सिफारिश ★   आर्थिक कूटनीतिले प्राथमिकता पाउने :राजदूत नेपाल ★   प्राकृतिक प्रकोपबाट करिब १७ हजार श्रीलङ्काली प्रभावित ★   सन् २०२४ मा अर्बपतिहरूको सम्पत्ति वृद्धि ★   चिकित्सकको बलात्कारपछि हत्या काण्डमा दोषी ठहर रोयलाई आजीवन कारावास ★   ‘अतिक्रमण भएका जग्गाको लालपुर्जा नबाँडियोस्’ ★   माघ दोस्रो साता अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा सम्मेलन ★   पर्यटन प्रवर्द्धनका लागि हिले-जलजलेमा ‘पर्यटकीय ताल’ ★   गढीमाई मन्दिर तोडफोड गर्नेलाई कारबाही गर्न माग ★   संसद् बोलाउनेबारे प्रधानमन्त्री र सभामुख परामर्शमा ★   शिक्षा नै मुलुक विकास र समृद्धिको मुख्य आधारः अध्यक्ष दाहाल ★   नयाँ ऐनमा रैथाने बीउबिजन, उत्पादन र कृषि जैविक विविधताको संरक्षण कृषिको मूल आधारको रुपमा हेरिनुपर्छ: महामन्त्री थापा ★   नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित ★   विपीनको रिहाइबारे परराष्ट्रमन्त्रीद्वारा इजिप्टका विदेशमन्त्रीसँग फोनवार्ता ★   नेपाल न्यायोचित र अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रिय हितका पक्षमा छः प्रधानमन्त्री ओली ★   कर्जा लगानी बढ्न नसक्नु चिन्ताको विषयः अर्थमन्त्री पौडेल ★   हापेन चोकमा सवारी दुर्घटना, एकजनाको मृत्यु, तीन घाइते ★   नेप्से परिसूचक ६ दशमलव ७८ अङ्कले बढ्यो, कारोबार रकम साढे छ अर्बभन्दा बढी ★   वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने थप एक पक्राउ

समाज

मधेस प्रदेशमा सरकार विस्तार गर्ने तयारी

फाइल तस्वीरजनकपुरधाम — लामो समयदेखि पुूर्णता पाउन नसकेको मधेस प्रदेशमा सरकार विस्तार हुने भएको छ । उक्त प्रदेशमा भोलि सोमबार सरकार विस्तार गर्न लागिएको हो । सरकारलाई पूर्णता दिन मुख्यमन्त्री सरोजकुमार यादव दलहरुसँग छलफल गर्नुभएको ...

भ्रष्टाचारका अन्य फाइल खुल्छन्, यो राजनीतिक स्टन्ट होइन : प्रधानमन्त्री

फाइल तस्वीरकाठमाडौ—प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार, बेथिती र तस्करीविरुद्ध सरकारले चालेको अभियान आवेग र राजनीतिक स्टन्ट नभएको बताउनुभएको छ । सङ्घीय शिक्षा विधेयक मङ्गलबार संसद्मा उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन खोजी भइरहेको छ ...

घरधनी र व्यापारी आन्दोलित

फाइल तस्वीरमकवानपुर—हेटौँडास्थित सडक डिभिजन कार्यालयले गत असार १० गते हेटौँडा उपमहानगरपालिकाको राप्तीरोडदेखि बुद्धचोक र चौकीटोलदेखि रातमाटेसम्म सडकको बीचबाट २५ मिटर दायाँबायाँ अतिक्रमण भएको भनी घरजग्गा हटाएर खाली गर्न ३५ दिने सूचना टाँस गरेपछि स्थानीय घरधनी ...

भानु संस्कृत विद्यापीठ बन्द

फाइल तस्वीरडुम्रे—संस्कृतलाई अन्य भाषाको पनि मातृभाषा मानिन्छ । पूर्वीय दर्शनमा पनि संस्कृतको ठूलो महत्व छ । तर नेपालमा पनि संस्कृत अधयापन गराउने विद्यालय भने विद्यार्थीको सङ्ख्या घट्दै जाँदा बन्द चिन्ता पनि थपिएको छ । लामो ...

मुहर्रमः हुसैनको त्याग र बलिदानको सम्झना

फाइल तस्वीरलुम्बिनी — इस्लामिक क्यालेन्डर अनुसार मुहर्रम इस्लाम धर्मको पहिलो महिना हो । यसलाई ‘हुरमतको महिना’, ‘गम र मातम’को महिना पनि भनिन्छ । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि यो महिना पैगम्बर मुहम्मदका नाति इमाम ...

नापी अधिकृत पुरीविरुद्ध अदालतमा मुद्दा दायर

फाइल तस्वीरकाठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नापी अधिकृत पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको ...

अदालतको निर्णयपछि मात्रै नेता खाँडलाई पार्टीले कारवाही गर्छः नेता सिंह

फाइल तस्वीर भरतपुर – सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले थुनामा रहेका पूर्व गृहमन्त्री एवम् पार्टीका नेता बालकृष्ण खाँणलाई अदालतले दोषी ठहर नगर्दासम्म पार्टीले कारवाही नगर्ने बताउनुभएको छ । चितवन पुग्नुभएका सिंहले पत्रकारहरुसँगको जिज्ञाको ...

काङग्रेस अझ बलियो भएको छ: नेता महर

फाइल तस्वीरभरतपुर—नेपाली काङग्रेस अझ बलियो भएको छ/नेता महरका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको केन्द्रीय समितिको बैठकपछि पार्टी झन् बलियो बनेको बताउनुभएको छ । आज चितवनको नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा महरले केन्द्रीय समितिको बैठकले पार्टी र ...

बाढीको त्रासमा रातभर जागराम बस्छन् कुतियाकबरवासी

फाइल तस्वीरबेदकोट—वर्षात्को पानीले किसानलाई राहत हुन्छ । तर वर्षाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरका स्थानीयको भोक, निद्रा उडाउँछ । महाकाली र जोगबुढा नदीमा आउने बाढीका कारण हरेक वर्ष सास्ती भोग्छन् उनीहरू । पानी परेको रात ...

नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

फाइल तस्वीरचितवन—नारायणगढ–मुग्लिन सडकखण्डमा आज विहान पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ९ बजे इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा लेदोसहितको पहिरो ...