१८ साउन २०८०, बिहिबार
गलकोट — पाँच वर्षअघिसम्म वनमारा झारले ढाकिएको पाखो अहिले चिया बगानमा परिणत भइसकेको छ । काठेखोला गाउँपालिका–७ रेशस्थित जनकल्याण निम्न माध्यामिक विद्यालय तिङरिङको नाममा रहेको पाखोबारीमा व्यावसायिक चिया खेती सुरु गरिएको छ । वनमाराले ढाकेको ...
१८ साउन २०८०, बिहिबार
मकवानपुर —मकवानपुरमा सर्पको डसाइबाट एक बालिकाको मृत्यु भएको छ । सर्पले डस्दा मकवानपुरको बकैया–७ अधेरीकी १२ वर्षीया करिश्मा लोको मृत्यु भएको हो । प्रहरीका अनुसार उनलाई बुधबार दिउँसो आफ्नै घरमा बसिरहेका बेला सर्पले टोकेको हो ...
१८ साउन २०८०, बिहिबार
रामपुर — गाउँमै आफूलाई आवश्यक पर्ने सेवा पाएपछि ८० वर्षीय सन्तबहादुर विक हर्षित हुनुहुन्छ । बुढ्यौलीमा लौरो टेकेर हसिलो मुद्रामा आफ्ना साथीहरु, छिमेकीसँग मनका दुःख सुख पोख्दै अहिलेका परिवर्तनका कुराहरु साटासाट गर्नुहुन्छ । रामपुर नगरपालिका–२ ...
१८ साउन २०८०, बिहिबार
प्रतिकात्मक तस्वीरदमौली — तनहुँ जिल्ला अदालतले छोरीलाई विष खुवाइ हत्या गरेको अभियोगमा एक अभियुक्तलाई तीन वर्ष कैद फैसला सुनाएको छ । अदालतले पोखरा महानगरपालिका–२४ कास्कीकोटकी २९ वर्षीया सुष्मा विकलाई तीन वर्ष कैद र रु ३० ...
१८ साउन २०८०, बिहिबार
काठमाडौँ — काठमाडौँ विश्वविद्यालय (केयू)ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इन्जिनियरिङ जनशक्ति उत्पादन गर्ने भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित केयूले यसका लागि ‘एक स्थानीय तह, एक माइनिङ इञ्जिनियर’को अवधारणासमेत अघिसारेको छ । थापाका अनुसार ...
१७ साउन २०८०, बुधबार
फाइल तस्वीर: कानुन व्यवसायी भगवती पाण्डे । काठमाडौँ — एक टेलिभिजन अन्तर्वार्तामा विवादास्पद अभिव्यक्त दिनुभएकी कानुन व्यवसायी भगवती पाण्डे ‘शीतल’ लाई प्रहरीले पक्राउ गरेको छ । कानुन व्यवसायी पाण्डेलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ...
१७ साउन २०८०, बुधबार
फाइल तस्वीरमनाङ —मनाङ हिमाली जिल्ला मनाङमा ठूलो बाढीपहिरो आएको दुई वर्ष पूरा भयो । मानवीय क्षति नभए पनि धेरै संरचनामा क्षति पुग्यो । बाढीपहिराका कारण अहिले यहाँका कतिपय स्थानको संरचना नै फेरिएको छ । कतिपय ...
१७ साउन २०८०, बुधबार
फाइल तस्वीरकाठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सङ्घीय सांसद रवि लामिछानेले महिलाका लागि चितवनमा आजदेखि निःशुल्क ‘ब्लुबस’ सञ्चालनमा ल्याएको जानकारी दिनुभएको छ । सांसदमा निर्वाचित भएको एक सय दिन पूरा भएको सन्दर्भमा आज उहाँले ब्लु बस ...
१७ साउन २०८०, बुधबार
चितवन — भरतपुरको बसपार्कबाट आँपटारीसम्मको बाइपास सडक निर्माणको काम ८० प्रतिशत सम्पन्न भएपछि बजेट रोकिएको छ । बहुवर्षीय योजनाअन्तर्गत विसं २०७१/७२ देखि निर्माणको काम हुँदै आएको यो सडक निर्माणका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन ...
१७ साउन २०८०, बुधबार
प्रतिकात्मक तस्वीरकाठमाडौं—नेपालमा आपराधिक घटनामा वृद्धि भएको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा अघिल्लो वर्षभन्दा १० हजार बढी अपराधका घटना प्रहरीमा दर्ता भएका छन् । गएको आर्थिक वर्ष २०७९/८० मा ...