०८ माघ २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   राष्ट्रपति ट्रम्पलाई पूर्वराष्ट्रपति भण्डारीको शुभकामना ★   वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगेको अभियोगमा तीन जना पक्राउ ★   ऐतिहासिक नेवा बस्तीका रुपमा परिचित खोकना ★   आम्दानीको स्रोत बन्दै लप्सी ★   वन्यजन्तुको आतङ्कले आर्थिक र मानसिक समस्या झेल्दै स्थानीय ★   मोटरसाइकल दुर्घटनामा आमाछोराको मृत्यु ★   राष्ट्रपति पौडेलसमक्ष जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत ★   स्वास्थ्यप्रति सचेत बन्दै आमाहरु ★   नेपालगञ्जमा प्रादेशिक महोत्सव हुँदै ★   ट्रम्प गाजा सम्झौता कायम रहने विषयमा ‘विश्वस्त हुनुहुन्न’ ★   हलगोरु पाल्ने किसानलाई प्रोत्साहन रकमसहित सम्मान ★   सुनचाँदी दुबैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? ★   राष्ट्रपति पौडेलद्वारा माघ १८ गते संसद् अधिवेशन आह्वान ★   परराष्ट्रमन्त्री देउवाद्वारा अमेरिकी विदेशमन्त्रीलाई बधाई ★   उपर्दाङ्गगढीको कोतघर पुनर्निर्माण सुरु ★   बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु ★   बिक्न छाडे ठेका र मदानी, सोचेअनुरुप सामान बिक्री नहुँदा निराश बने चुदारा ★   हुस्सुले ‘भिजीबिलिटी’ कम हुँदा विमानस्थलमा हवाई सेवा प्रभावित ★   खोरेत उन्मूलन गर्न पशुलाई खोप लगाइँदै ★   सङ्घीयता सबलीकरणसहित पाँचवटा समितिको बैठक बस्दै

समाज

सर्पले टोकेर एक महिलाको मृत्यु

फाइल तस्वीरसुरुङ्गा (झापा) — झापाको हल्दिबारीमा विषालु सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–२ निवासी ४५ वर्षीया जितेन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले बताउनुभयो ...

चेस्ट गार्डभित्र लुकाएर ल्याएको दुई किलो बरामद

साङ्केतिक तस्वीरकाठमाडौँ — हिजो शनिबार साँझमात्रै प्रहरीले रसुवाबाट चेस्ट गार्डभित्र लुकाएर ल्याएको दुई किलो सुन बरामद गरेको छ । नियमित चेकजाँचका क्रममा प्रहरीले चेस्ट गार्डभित्र लुकाएर ल्याएको दुई किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय ...

धादिङ अस्पतालले ७९ वटा निःशुल्क बेड उपलब्ध गराउने

फाइल तस्वीरः धादिङ जिल्ला अस्पताल ।धादिङ — धादिङ जिल्ला अस्पतालले आजदेखि बिरामीहरुका लागि ७९ वटा बेड निःशुल्क गरेको छ । जिल्ला सदरमुकाम धादिङबेसीमा रहेको उक्त अस्पतालले आवश्यकताको आधारमा वेड सङ्ख्या थपेर ९० बेडमा बिरामीको उपचार ...

सामुदायिक विद्युतीकरणलाई थप विस्तार गर्छौँ : मन्त्री बस्नेत

तस्वीरः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत । ललितपुर — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकार सामुदायिक ग्रामीण विद्युतीकरण अभियानलाई थप व्यवस्थित गर्न तयार रहेको बताउनुभएको छ । दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्था ...

अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै निगम

फाइल तस्वीरकाठमाडौँ — राष्ट्रिय ध्वजाबाहक विमान कम्पनी नेपाल वायुसेवा निगमले साउदी अरेबियाको दमाममा सिधा उडान गर्ने भएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार आगामी भदौ २० गतेदेखि काठमाडौँबाट दमाममा नियमित सिधा उडान गर्ने गरी ...

समाजवादी चिन्तक गिरीको अस्तु काशी लगियो

फाइल तस्वीरः समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरी । काठमाडौँ — नेपाली काङ्ग्रेसका बौद्धिक नेता, राजनीतिज्ञ एवंम् समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरीको अस्तु भारतको बनारसस्थित काशीमा विसर्जन गरिने भएको छ । ‘प्रदीप गिरी पावन स्मृति आयोजक ...

सय वर्षदेखिको खानेपानीको समस्या अन्त्य

तस्वीर राससगलकोट — बागलुङ बजारसँगै जोडिएको गाउँ भए पनि खानेपानीको चरम सङ्कट भएको रातमाटा गाउँमा अहिले खुसियाली छाएको छ । बागलुङ नगरपालिका–३ रातमाटा गाउँमा खानेपानीको समस्या आजको नभएर सय वर्ष पहिलादेखिको भएको स्थानीयको भनाइ छ ...

इञ्जिनियर न्यौपान बने व्यावसायिक बाख्रापालक किसान

तस्वीरः बाख्रापालन व्यवसायमा रमाउँदै इञ्जिनियर त्रिभुवन न्यौपाने । स्याङ्जा — स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ वेल्टारीका त्रिभुवन न्यौपानेले उन्नत जातका बाख्रापालन गरेर मनग्य आम्दानी गर्नुभएको छ । भारतको पञ्जाब टेक्निकल युनिभर्सिटीबाट ब्याचलर अफ कम्प्युटर एप्लिकेसनको अध्ययन पूरा ...

घरघरमा ग्यासको पाइपलाईन पुग्यो, उपभोक्ता खुसी !

तस्वीरः ग्यास वितरण गर्ने ट्याङ्की । कैलाली — कैलालीको टीकापुर नगरपालिका–२ सीतापुरका भुवन चौधरी अचेल निकै खुसी हुनुहुन्छ । दाउराकै भरमा जीवनयापन गर्दै आउनुभएका उहाँले पाइप लाइनबाट घरमा ग्यास आउला भन्ने कल्पनै गर्नुभएको थिएन । ...

पहिरो हटाइएपछि यातायात सुचारु

साङ्केतिक तस्वीरमकवानपुर — कान्तिलोकपथको ललितपुर जिल्लाको भट्टेडाँडा खण्डमा हिजो राति गएको पहिरोका कारण अवरुद्ध भएको खुलेको छ । काठमाडौँबाट हेटौँडा जोड्ने कान्तिलोकपथको उक्त खण्डमा गएको पहिरो हटाइएपछि आज शुक्रबार बिहानदेखि काठमाडौँ–हेटौंडातर्फको यातायात पुनःसञ्चालनमा आएको हो ...