०८ माघ २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   शनिश्चरेमा शिक्षासँगै सीप कार्यक्रम ★   हेटौँडा उपमहानगरपालिकाद्वारा छ महिनामा १९ करोड राजस्व सङ्कलन ★   राष्ट्रपति पौडेलद्वारा अमेरिकी समकक्षी ट्रम्पलाई सफल कार्यकालसहित बधाई ★   डोनाल्ड ट्रम्प ४७ औं अमेरिकी राष्ट्रपति रूपमा शपथ ग्रहण, अमेरिकामा अब स्वर्ण युग सुरु भएको दाबी ★   सशस्त्र प्रहरीद्वारा पर्सामा २१ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद ★   दुई अर्ब ९५ करोड बराबरको चिया निर्यात ★   ‘विदेशको ठाउँ काम गरुन्जेलमात्र हुँदोरहेछ’ ★   वडाध्यक्षको पहलमा कार्यालय परिसरमा फूलबारी ★   देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै ★   प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङ्गे पुल मर्मत सुरु ★   अलपत्र खानेपानी आयोजनाको काम पुनःसञ्चालन ★   ‘हुलाकी राजमार्ग चाँडो सम्पन्न गर्न सरकार तत्पर छ’: मन्त्री दाहाल ★   स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत ५ गते गर्ने सहमति ★   ऐन संशोधन गर्न बनेको अध्यादेश सदनमा पेस ★   धौवादी फलाम उद्योग सञ्चालन प्रक्रिया छिटो अघि बढाउनुपर्नेमा जोड ★   नेपाली र दक्षिण कोरियाली कविता वाचन ★   प्रधानमन्त्री कप महिला क्रिकेट: कोशी प्रदेश लगातार विजयी ★   अवैध नदीजन्य पदार्थ उत्खनन् तत्काल बन्द गराउन सर्वोच्च अदालतको परमादेश ★   एक युवकलाई कुटपिट गरेको घटनामा संलग्न प्रहरीलाई कारबाहीः नेपाल प्रहरी ★   मिनी ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

समाज

बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि आवाससहितको विद्यालय

बेलबारी — कोशी प्रदेशभरिका बौद्धिक अपाङ्गता भएका दुई सय बालबालिकाको लागि तयार भएको आवासीय भवन निर्माण पूरा भइसकेता पनि सञ्चालनमा भने आउन सकेको छैनन् । पाँच करोडभन्दा बढी लागतमा तयार भएको मोरङ पथरीशनिश्चरेस्थित श्री पञ्चायत ...

सुन तस्करी प्रकरण : थप चार चिनियाँ नागरिक पक्राउ

प्रतिकात्मक तस्वीर काठमाडौँ – सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । गत २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा जाँचपास भएर बाहिरिएको ‘ब्रेक शु’भित्र राखेर सुन तस्करी प्रकरणमा आज थप ...

प्रदेश सरकारको लगानीमा तीन अस्पताल भवन निर्माण बन्दै

गण्डकी — गण्डकी प्रदेश सरकारको लगानीमा मनाङ र मुस्ताङमा जिल्ला अस्पताल र पोखरामा सङ्क्रामक तथा सरुवा रोग अस्पतालका भवन निर्माण भइरहेको छ । दुई जिल्ला अस्पताल भवन क्रमागत र सरुवा रोग अस्पताल भवन निर्माण बहुवर्षीय ...

खाँडाचक्र नगरपालिकाको बजेट कार्यान्वयन नगर्न अदालतको अन्तरिम आदेश

फाइल तस्वीरमान्म — कालीकोटको खाँडाचक्र नगरपालिकाको बजेट कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको छ । मनोमानी ढङ्गले बजेट विनियोजन गरिएको भन्दै नगरपालिकाविरुद्ध वडाध्यक्षहरूले उच्च अदालत सुर्खेत जुम्ला इजलासमा मुद्दा दायर गर्नुभएको थियो । न्यायाधीश नवराज ...

हतुवागढीमा श्रमदानमार्फत साढे चार किलोमिटर सडक मर्मत

तस्वीर : राससभोजपुर — भोजपुरको दक्षिणी क्षेत्रमा रहेको हतुवागढी गाउँपालिकामा जनश्रमदानमार्फत साढे चार किलोमिटर सडक मर्मत गरिएको छ । गाउँपालिकाको संयोजनमा सञ्चालन भइरहेको ‘जनश्रमदान अभियान’मा जोडिएर स्थानीयले सडक मर्मत गरेका हुन् । उक्त अभियानमार्फत वडा ...

जहाजको पर्खाइमा चार बालकले गुमाए ज्यान

सिमकोट — दुर्गम हिमाली जिल्ला हुम्लाका नागरिकले जहाजको पर्खाइमा ज्यान गुमाउनु परेको छ । खराब मौसमका कारण जिल्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनाको अवधिमा चार बालकको ज्यान गएको हो । ...

विदेशप्रतिको मोह त्यागेर स्वदेशी कृषिमै भविष्य देखेका धनकुमार

भोजपुर — भोजपुरमा विदेशप्रतिको मोह त्यागेर कृषिमा लाग्ने युवाको सङ्ख्या बढ्दै गएको छ । उनीहरुले स्वदेशमा बसेर कृषि व्यवसायबाट मनग्य आम्दानीसमेत गर्दै आएका छन् । कृषिमा लाग्ने युवालाई राज्यले सञ्चालन गरेको विभिन्न प्रोत्साहनमूलक कार्यक्रमले पनि ...

सुन,चाँदी दुबैको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

फाइल तस्वीर काठमाडौँ — साताको चौथो कारोबार दिन आज बुधबार नेपाली बजारमा सुन,चाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक सय रुपैँयाले घटेको हो । आज छापावाल सुन ...

पाँच लाख घुस लिएको अवस्थामा इञ्जिनियर वीरेन्द्रकुमार र लेखापाल टेकनारायण अख्तियारको नियन्त्रणमा

फाइल तस्वीर काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकाका एमआइएस अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई घुस लिएको अवस्थामा नियन्त्रणमा लिइएको छ । आयोगका अनुसार आज बिहान ९ बजे सेवाग्राहीसँग अपरेटर यादवले ...

आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह

फाइल तस्वीर काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही भू–भागमा आज सामान्यदेखि मध्यम तथा थोरै क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी, ...