०८ माघ २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   खोरेत उन्मूलन गर्न पशुलाई खोप लगाइँदै ★   सङ्घीयता सबलीकरणसहित पाँचवटा समितिको बैठक बस्दै ★   एमाले सचिवालय बैठक आज बस्दै, समसामयिक राजनीतिक विषयमा छलफल हुने ★   शनिश्चरेमा शिक्षासँगै सीप कार्यक्रम ★   हेटौँडा उपमहानगरपालिकाद्वारा छ महिनामा १९ करोड राजस्व सङ्कलन ★   राष्ट्रपति पौडेलद्वारा अमेरिकी समकक्षी ट्रम्पलाई सफल कार्यकालसहित बधाई ★   डोनाल्ड ट्रम्प ४७ औं अमेरिकी राष्ट्रपति रूपमा शपथ ग्रहण, अमेरिकामा अब स्वर्ण युग सुरु भएको दाबी ★   सशस्त्र प्रहरीद्वारा पर्सामा २१ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद ★   दुई अर्ब ९५ करोड बराबरको चिया निर्यात ★   ‘विदेशको ठाउँ काम गरुन्जेलमात्र हुँदोरहेछ’ ★   वडाध्यक्षको पहलमा कार्यालय परिसरमा फूलबारी ★   देवदह र रामग्रामबाट लुम्बिनीसम्म बिजुली बस सञ्चालन हुँदै ★   प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङ्गे पुल मर्मत सुरु ★   अलपत्र खानेपानी आयोजनाको काम पुनःसञ्चालन ★   ‘हुलाकी राजमार्ग चाँडो सम्पन्न गर्न सरकार तत्पर छ’: मन्त्री दाहाल ★   स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत ५ गते गर्ने सहमति ★   ऐन संशोधन गर्न बनेको अध्यादेश सदनमा पेस ★   धौवादी फलाम उद्योग सञ्चालन प्रक्रिया छिटो अघि बढाउनुपर्नेमा जोड ★   नेपाली र दक्षिण कोरियाली कविता वाचन ★   प्रधानमन्त्री कप महिला क्रिकेट: कोशी प्रदेश लगातार विजयी

समाज

भोलि शनिबार काठमाडौँका यी स्थानमा पाँच घण्टा विद्युत् सेवा अवरुद्ध हुने ( सूचीसहित)

काठमाडौँ — काठमाडौँका विभिन्न क्षेत्रमा भोलि विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार लप्सी फेदी तथा चाँगुनारायण सब स्टेसन निर्माण आयोजनाले टेकु सब स्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ ...

यी स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध

फाइल तस्वीर काठमाडौँ– मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आँशिक ...

पहिरोले सबैलाई एकै चिहान बनाउने डरले रातभर सुत्दैनन् ढुमा गाउँका स्थानीय

फाइल तस्वीरमुगु — गत वर्ष असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाले मुगुको छाँयानाथ रारा नगरपालिका–५ मा आधादर्जन बढी घरमा क्षति भएको थियो । गाउँमाथिबाट आएको पहिरोले कृष्णबहादुर रावलसहित ढुमा गाउँका आधादर्जन बढी घरमा ...

विद्यालय शिक्षा क्षेत्र योजनामा दातृ संस्थाले ७८ करोड अमेरिकी डलर सहायता गर्ने

काठमाडौँ — नेपाल सरकारको दशवर्षे विद्यालय शिक्षा क्षेत्र योजनाको कार्यान्वयनका लागि आठ विकास साझेदार संस्थाले संयुक्त वित्तीय सम्झौताअन्तर्गत ७८ करोड अमेरिकी डलर विकास सहायता दिने भएका छन् । एसियाली विकास बंैक, युरोपेली सङ्घ, फिनल्यान्ड सरकार, ...

खानेपानीको जार र बोतलमा तोकेभन्दा बढी शुल्क नलिन आग्रह

काठमाडौँ — नेपाल बोटल वाटर उद्योग सङ्घले खानेपानीको जार र बोतलमा सरकारले तोकेको भन्दा बढी शुल्क नलिन आग्रह गरेको छ । सङ्घले आज पत्रकार सम्मेलन गरी पानीमा सरकारले तोकेभन्दा बढी मूल्य लिएको गुनासो आएको जनाउँदै ...

अस्थायी साधन प्रयोग गर्न अझै डराउँछन् महिला

फाइल तस्वीरपोखरा — पोखरा उपमहानगरपालिका–२५ की २३ वर्षीया एक युवतीको बिहे भएको एक वर्ष भयो । स्नातकोत्तर पढ्दै गर्नुभएकी मगरले पढाई पूरा गरेर मात्र सन्तान जन्माउने सोचमा हुनुहुन्छ, तर परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्दा ...

नेपाली बजारमा सुनको भाउ तोलामा ८ सय रुपैयाँले घट्यो, कति छ प्रतितोला ?

फाइल तस्वीर काठमाडौँ– साता पाँचौं दिन आज बिहिबार नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ८ सय रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज छापावाल सुन १ ...

निजी क्षेत्रको काल्टेलिङ, चिनीको मूल्य बृद्धि

फाइल तस्वीर काठमाडौं — नेपाली बजारमा चिनीको मूल्य बृद्धि भएको छ । चाडबाड नजिकिएसँगै चिनीको मूल्यमा बृद्धि भएको हो । अहिले बजारमा चिनीको खुद्रा मूल्य प्रतिकिलो एक सय रुपैयाँदेखि एक सय १० रुपैयाँसम्म रहेको छ ...

वर्षाले जमिन भासिँदै गएपछि अधिकांश घरको भित्रि भागमा चिरा, खानीगाउँ नै पहिरोको उच्च जोखिममा

गोरखा — उत्तरी गोरखाको धार्चे गाउँपालिका–७, खानीगाउँ पहिराको उच्च जोखिममा रहेको छ । पहिरोका कारण बस्ती भएको जमिन चिराचिरा परेकोले यहाँका ३२ घर पहिरोको उच्च जोखिममा परेका हुन् । गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङका अनुसार बस्ती ...

यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौँ — मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपाल नजिकै रहे पनि जलवाष्पयुक्त वायु कमजोर बनेको कारण न्यूनचापीय रेखाको प्रभाव कम देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले ...