०८ माघ २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   काङ्ग्रेसले संविधान संशोधनका निम्ति सबै दलसँग सहकार्य गर्ने ★   प्रधानमन्त्रीद्वारा सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ ★   साँखु क्षेत्रका प्राचीन सम्पदाको प्रचारका लागि ‘शङ्खरापुर सक्व महोत्सव’ ★   संसद्को हिउँदे अधिवेशनः कानुन निर्माणमा सत्तापक्ष र प्रतिपक्षबीच सहकार्यको प्रतिबद्धता ★   ‘प्रिय मित्र’:ट्रम्पको शपथग्रहणमा राष्ट्रहरूको प्रतिक्रिया ★   तालिबान सरकारद्वारा अमेरिकासँग कैदी आदान–प्रदानको घोषणा ★   आगन्तुकको रोजाइमा बागलुङको स्थानीय उत्पादन ★   मकवानपुर–काठमाडौँ जोड्ने दुई सडक पुनःसञ्चालन ★   राष्ट्रपति ट्रम्पलाई पूर्वराष्ट्रपति भण्डारीको शुभकामना ★   वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगेको अभियोगमा तीन जना पक्राउ ★   ऐतिहासिक नेवा बस्तीका रुपमा परिचित खोकना ★   आम्दानीको स्रोत बन्दै लप्सी ★   वन्यजन्तुको आतङ्कले आर्थिक र मानसिक समस्या झेल्दै स्थानीय ★   मोटरसाइकल दुर्घटनामा आमाछोराको मृत्यु ★   राष्ट्रपति पौडेलसमक्ष जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत ★   स्वास्थ्यप्रति सचेत बन्दै आमाहरु ★   नेपालगञ्जमा प्रादेशिक महोत्सव हुँदै ★   ट्रम्प गाजा सम्झौता कायम रहने विषयमा ‘विश्वस्त हुनुहुन्न’ ★   हलगोरु पाल्ने किसानलाई प्रोत्साहन रकमसहित सम्मान ★   सुनचाँदी दुबैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

समाज

गौरा पर्व भव्यताका साथ मनाइदै, राष्ट्रपतिद्वारा गौरा पर्वको शुभकामना

फाइल तस्वीरकाठमाडौं — सुदूरपश्चिम र मध्यपश्चिममा आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व भव्यताका साथ मनाइदै छ । गौरा पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको ...

सर्वोच्चद्वारा सांसद विकास कोष कार्यान्वयन नगर्न दियो अन्तरिम आदेश

फाइल तस्वीर काठमाडौँ – सर्वोच्च अदालतले निर्वाचना क्षेत्रमा खर्च गर्न निर्वाचित सांसदहरुलाई सांसद विकास कोषमार्फत् उपलब्ध गराउने कार्य कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । सङ्घीय सरकारसहित देशका सबै सातवटै प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदको ...

सबै सुन तस्करी प्रकरणको अनुसन्धान हुने, पूर्वसभामूख महराको संलग्नतामाथि पनि छानविन हुने !

फाइल तस्वीर काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विद्युतीय चुरोटमा सुन राखेर तस्करी भएको प्रकरणको पनि छानविन हुनेभएको छ । उच्चस्तरीय जाँचबुझ आयोगले उक्त प्रकरणको छानविन गर्ने भएको हो । विद्युतीय चुरोटमा सुन राखेर तस्करी भएको ...

प्रधानमन्त्रीद्वारा मन्त्री किरातीका पिता हर्कप्रति श्रद्धाञ्जली

तस्वीर : राससकाठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका पिता हर्कबहादुर राईप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । पुल्चोकस्थित मन्त्री निवास पुगेर उहाँले दिवङ्गत राईप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । ...

प्रदेश सरकारले दियो आठ सय कृषि फार्मलाई अनुदान

फाइल तस्वीरगण्डकी — व्यावसायिक पशुपक्षी फार्म र कृषि फार्म सञ्चालन गर्ने किसानलाई गण्डकी प्रदेश सरकारले अनुदान दिएको छ । गत आवमा पशुपक्षीतर्फ चार सय ८१ र कृषितर्फ तीन सय ७३ फार्मले कुल लागतको ५० प्रतिशत ...

मुलुकभरको मौसममा बदली, विभिन्नस्थानमा भारी वर्षाको सम्भावना

फाइल तस्वीरकाठमाडौँ — मुलुकभरको मौसम सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको र यतिबेला नेपालमा भारतको केन्द्रीय मध्य प्रदेश र ...

महानगरपालिकाले लामखुट्टेको लार्भा नष्ट गर्न जैविक औषधि प्रयोग गर्ने

फाइल तस्वीरकाठमाडौँ — काठमाडौँ महानगरपालिकाले महानगरपालिकामा डेङगु रोग फैलन नदिने लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक ‘बायो लार्भिसिद’ नामक जैविक औषधि प्रयोग गर्ने भएको छ । महानगरपालिकाका प्रमुख बालेन शाहले काठमाडौँमा डेङ्गु फैलन नदिन ...

प्राचीन सहर बनेपा : जहाँ छोराभन्दा बढी छोरीलाई महत्व दिइन्छ

तस्वीर : राससकाभ्रेपलाञ्चोक — प्राचीन सहर बनेपा, जहाँ छोराभन्दा बढी छोरीलाई महत्व दिइन्छ । काभ्रेपलाञ्चोकको यस सहरमा ‘छोरालाई काखा, छोरीलाई पाखा’ भन्ने उखानलाई मिथ्या बनाइदिएको छ । एक सय २१ वर्षअघि सुरु भएको ‘कन्यापूजा’को परम्पराले ...

बाढीपहिरोको जोखिममा तनहुँ, विपद् प्रतिकार्य योजना तयार

फाइल तस्वीरदमौली — तनहुँ जिल्ला बाढी, पहिरोको उच्च जोखिममा छ । जिल्लाका १० वटै पालिका बाढी, पहिरो, आगलागी, चट्याङजस्ता विपद्को जोखिममा रहेका हुन् । विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बाढी, ...

फेर्दैछ हुलाकी सडकले मधेस प्रदेशको काँचुली

फाइल तस्वीरवीरगञ्ज — कुनैबेला साँघुरो सडक र सडकै छेउमा फुसको छाप्रो, त्यसभित्र स–साना पसल मात्रै देखिने मधेस प्रदेशका ग्रामीण बजारको स्वरुप यतिबेला फेरिएको छ । बजारको स्वरुप फेरिएसँगै त्यस क्षेत्रका स्थानीयमा पहिलाको भन्दा बेग्लै खालको ...