१३ कार्तिक २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   उमेरले रोकेन काम गर्न, मोहराज कमाउँछन् वार्षिक १५ लाख ★   राहुघाट र सहायक नदीमा निर्माणाधीन आयोजनाद्वारा एकैसाथ विद्युत् उत्पादनको तयारी ★   आयोगका पदाधिकारी सिफारिससम्बन्धी छनोट प्रक्रियाका लागि सरकारद्वारा सुझाव माग ★   दीपावली पर्व सुरुभएसँगै मिथिलाञ्चल क्षेत्र उल्लासमय ★   कार्तिक कृष्णपक्षः दोस्रो चाड तिहार (यमपञ्चक) सुरु ★   विश्वभरका सङ्गीतका विद्यार्थीको सातौँ प्रशिक्षण क्याम्प नेपालमा ★   देउरालीको प्रसाद खाएका २५ जना बिरामी ★   विशेष अदालतमा आज पहिलो पटक भ्रष्टाचारसम्बन्धी मुद्दामा ‘भर्चुअल’ सुनुवाइ ★   ‘नेता र कार्यकर्ताबीचको सम्बन्धलाई सबल बनाउनुपर्छ’: पूर्वमन्त्री विश्वकर्मा ★   मिनी ट्रक दुर्घटना हुँदा तीनको मृत्यु, आठ घाइते ★   साफ च्याम्पियसिपको फाइनल खेलको टिकट बिक्री स्थगित ★   एमाले पार्टी कार्यालय निर्माण कार्य तत्काल नगर्न सर्वोच्चको आदेश ★   आइजिपी रनिङ कप पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेश प्रहरीलाई ★   खिजीदेम्बा गाउँपालिकालाई दुई वटा एम्बुलेन्स हस्तान्तरण ★   एयर इण्डियाको विमानमा बम राखिएको हल्ला, उडान नियमित ★   कात्तिक १८ गते आइतबार ११:३७ बजे भाइटीकाको शुभ साइत ★   पुँजीगत खर्च बढाउन र बेरुजु फर्छ्योट गर्न सञ्चार मन्त्रीको निर्देशन ★   इन्ट्राको तिहार कार्यक्रममा रमाए अमेरिकी सांसद ★   युवा अभियन्ता अर्याल सम्मानित ★   तिहारका लागि दुई लाख मखमली माला निर्यात हुने

समाज

अविरल वर्षापछिको पहिराले दुई परिवार विस्थापित, चार घर जोखिममा

कास्की —कास्कीको मादी गाउँपालिकामा अविरल वर्षापछिको पहिराले दुई घर परिवार पूर्णरुपमा विस्थापित भएका छन् । चार घर जोखिममा परेका छन् । मादीको वडा नं ६ का पाँच र वडा नं २ मा एक परिवार पहिराको ...

कृषि तथा पशु अनुसन्धान केन्द्र स्थापना, आवश्यक जनशक्तिको व्यवस्था गर्न६५ लाख ५० हजार विनियोजन

फुङ्लिङ — ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले कृषि तथा पशु अनुसन्धान केन्द्र स्थापना गरेको छ । अनुसन्धान केन्द्रको संरचना निर्माण तथा आवश्यक जनशक्तिको व्यवस्था गर्नका लागि गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६५ लाख ५० हजार विनियोजन गरेको ...

आजको मौसमः यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, आवश्यक सर्तकता अपनाउन महाशाखाको आग्रह

काठमाडौं — हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अधिकांश प्रदेशमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । देशको तराई भू–भागका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको ...

श्रम स्वीकृति लिने बढ्दै

फाइल तस्वीरकाठमाडौ—पछिल्लो समय वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने नेपालीहरुको सङ्ख्या बढ्दै गएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको असार १६ गतेसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या करिब सात लाख ...

ललितपुर महानगरको घर ‘मेट्रिक’ ठेगाना प्रणालीमा

फाइल तस्वीरपाटन—ललितपुर महानगरका– ६० हजार नौ सय ८८ घर मेट्रिक ठेगाना प्रणालीमा प्रविष्ट भएका छन् । ललितपुर महानगरभित्रका सडक सञ्जाल तथा मेट्रिक प्रणालीमा आधारित घर नम्बर वितरण सम्पन्न समेत भएको छ । भौगोलिक सूचना प्रणाली ...

पहिराले विद्यालय भवन पुरिएपछि पठनपाठनमा समस्या

फाइल तस्वीरपर्वत—अबिरल वर्षासँगै आएको पहिराले कक्षाकोठा पुरिँदा यहाँको एक विद्यालयमा पठनपाठनमा समस्या भएको छ ।पर्वतको फलेवास नगरपालिका–२ को थापाठानामा आएको पहिरोले थापाठाना माध्यमिक विद्यालय दुई वटा भवन पुरेपछि समस्या भएको हो असार १४ गते राति ...

घरबासले बदलिँदै बोटे समुदायको जीवनशैली

फाइल तस्वीरभरतपुर —भरतपुर जल, जमिन र जङ्गलमा आश्रित चितवनको माडीका बोटे समुदाय अहिले आफ्नो घरबास (होमस्टे)मा आउने पाहुनालाई स्वागत गर्न व्यस्त छन् । बोटे समुदायको पुर्खौली पेसा खोलामा माछा मार्ने र डुङ्गा चलाउने भए पनि ...

घरेलु मदिराको ‘ब्राण्डिङ’ कति सहज ?

फाइल तस्वीरगण्डकी घरेलु मदिराको ‘ब्राण्डिङ’ र बजारीकरणको चर्चाले संसददेखि चोक चौतारासम्म ठाउँ पाएको छ । प्रदेश सरकार र स्थानीय तहका नीति, कार्यक्रम तथा बजेटमासमेत समेटिनुले यो विषय अब बहसमा मात्र सीमित छैन । कतिपय स्थानीय ...

अवरुद्ध बाटो खुलाउन पहल

तस्वीरसिमकोट — हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको च्याछहरा भिर नजिकै वर्षाका कारण भत्किएर अवरुद्ध भएको बाटो खुलाउन गाउँपालिकाले पहल थालेको छ । चार दिनदेखि अवरुद्ध बाटो खुलाउन आज बिहानैदेखि सुरु गरिएको छ । गाउँपालिकाका अध्यक्ष प्रेम ...

पौडी खेल्ने क्रममा बेपत्ता भएका मजदुर मृत भेटिए

प्रतिकात्मक तस्वीरबलेवा — बागलुङको दरमखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका मजदुर मृत भेटिएका छन् । गलकोट नगरपालिकामा निमार्णाधीन दरमखोला जलविद्युत् आयोजनाका मजदुर २२ वर्षीय मिलन कार्की मृत भेटिएका हुन् । ओखलढुङ्गा घर भई हाल बागलुङको ...