१० भदौ २०८०, आइतबार
प्रतिकात्मक तस्वीरबैतडी — करेन्ट लागेर बैतडीमा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयबैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीका अनुसार घरभित्र कोठामा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका लेखकको जिल्ला अस्पतालमा ...
१० भदौ २०८०, आइतबार
फाइल तस्वीरललितपुर — स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले राम्रा रणनीति र कार्ययोजना मन्त्री फेरिएपछि पनि कार्यान्वयन गरिनुपर्ने बताउनुभएको छ । यहाँ आज ‘मेरो पोषण साथी मोबाइल एप’का साथै डिजिटल पुस्तकालय र स्रोत केन्द्रको शुभारम्भ गर्नुहुँदै ...
१० भदौ २०८०, आइतबार
फाइल तस्वीर काठमाडौं — बालिका बलात्कारको अभियोग खेपिरहेका नेपाली राष्ट्रिय टिमका सदस्य सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा आज हुँदैछ । सन्दीपविरुद्ध उक्तमुद्दाको अन्तिम सुनुवाइको पेशी न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ । आज ...
१० भदौ २०८०, आइतबार
फाइल तस्वीरगलकोट — ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट बागलुङमा झन्डै तीन करोड बढीको पशुधनमा क्षति पुगेको छ । यसबाट जिल्लामा पाँच हजार तीन सय ८६ गाईगोरु र भैँसी प्रभावित भएको र हालसम्म छ सय १७ पशुको ...
१० भदौ २०८०, आइतबार
फाइल तस्वीरबैतडी — तराईका जिल्लामा बढी हुने डेङ्गु सङ्क्रमण पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ । तराईबाट लामखुट्टे पहाड उक्लिएकाले ती क्षेत्रमा पनि जोखिम बढ्दै गएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका ...
१० भदौ २०८०, आइतबार
म्याग्दी — अठार वर्षअघि मजदुर बनेर बेनी आउनुभएका नुवाकोटको शिवपुरी गाउँपालिका–३ मजुवाका ३६ वर्षीय राजन लामा अहिले करोडौँ सम्पत्तिको मालिक बन्नुभएको छ । ‘आत्मविश्वास, लगन, धैर्य र इमान्दारी’ले सफलतामा पुगिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएका उहाँ ...
०९ भदौ २०८०, शनिबार
फाइल तस्वीरकाठमाडौँ — पूर्वउपप्रधानमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सद्भाव विथोल्ने अभिव्यक्तिप्रति सचेत रहन आग्रह गर्नुभएको छ । पार्टीको टोखा नगरपालिकामा आयोजित भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले सामाजिक सद्भाव विथोल्ने ...
०९ भदौ २०८०, शनिबार
काठमाडौँ —जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८)का लागि नेपालले तयारी थालेको छ । वन तथा वातावरण मन्त्रालयले कोप–२८ को तयारी सम्बन्धमा गत साउन १६ गते औपचारिकरुपमा थालनी प्रारम्भ गरेको ...
०९ भदौ २०८०, शनिबार
साङ्केतिक तस्वीरबागलुङ — भारी वर्षाका कारण बागलुङमा दुई दर्जन बढी घर पहिरोको जोखिममा परेका छन् । जिल्लाको बागलुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन् । वर्षाको कारण ...
०८ भदौ २०८०, शुक्रबार
तस्वीरभक्तपुर — उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले केही समययता विभिन्न बाहनामा मिलेर बसेको नेपाली समाजको सामाजिक सद्भाव खल्बल्याउने गलत प्रवृत्ति देखापरेको बताउनुभएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–५ मा आज शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री ...