२९ असार २०८०, शुक्रबार
तस्वीरः उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ।काठमाडौं — उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको संस्कृतिक एकताको प्रवर्द्धन तथा नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको विशिष्ट योगदान रहेको बताउनुभएको छ । भानु जयन्तीका अवसरमा आज नेपाल ...
२९ असार २०८०, शुक्रबार
फाइल तस्वीरराजविराज — पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजमा आज ट्रक खसेको छ । ब्यारेजको ढोका नं १० बाट मे१ख ३००७ नंको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेश सिंहले जानकारी दिनुभयो । उहाँका ...
२९ असार २०८०, शुक्रबार
चुँदीरम्घा — राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मथलो तनहुँको चुँदीरम्घाबारे नसुन्ने सायदै कोही होलान् । तर उक्त स्थलमा पुग्ने नेपाली र विदेशी पर्यटक भने नगण्य देखिएका छन् । आदिकविको लोकप्रियता र भाषिक एकताको श्रीगणेशको श्रेयका ...
२८ असार २०८०, बिहिबार
फाइल तस्वीरचितवन — जिल्लामा बाढीले कटान र डुबानसँगै पहिरोका कारण एक लाख ६६ हजार तीन सय ५० जना प्रभावित हुने देखिएको छ । बाढीका कारण कटान र डुबानमा ४६ हजार पाँच सय ७० घरधुरीका एक ...
२८ असार २०८०, बिहिबार
प्रतिकात्मक तस्वीरकाठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जना पक्राउ परेका छन् । जाहेरवाला गजेन्द्र बुढाथोकीलगायतका व्यक्तिहरुलाई ठगी गर्ने कार्यमा संलग्न भएको आरोप लागेका र फरार रहेका काठमाडौंका असनका केशव तुलाधरलाई सानो भ¥याङबाट पक्राउ ...
२८ असार २०८०, बिहिबार
फाइल तस्वीर काठमाडौं – साताको पाँचौं दिन आज बिहीबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज छापावाल सुन ...
२८ असार २०८०, बिहिबार
रेसुङ्गा — गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ । चट्याङ लागेर मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी टीका बलालको मृत्यु भएको हो । ...
२८ असार २०८०, बिहिबार
फाइल तस्वीरबेसिसहर — पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । तिमाङ पावर हाउस खोलाको काठे पुल र स्यार्कु खोलाको काठे पुल भाँचिएकाले उक्त सडक अवरुद्ध बनेको हो । ...
२८ असार २०८०, बिहिबार
फाइल तस्वीरः सर्वोच्च अदालत । काठमाडौं – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारलाई केही समय राहत मिलेको छ । मुख्यमन्त्री नियुक्त गर्ने निर्णय परीक्षण गर्न साउन ७ गतेदेखि अन्तिम सुनुवाइका लागि पेशी तोक्न हिजो ...
२८ असार २०८०, बिहिबार
फाइल तस्वीर: महाप्रस्थान गर्नुभएकी सीतालाई दागबत्ती दिनुहुँदै प्रधानमन्त्री प्रचण्ड । काठमाडौं — “देश र जनताको पक्षमा सङ्घर्ष गर्ने पार्टीमा बेलाबेलामा स्वाभाविक रुपमा अन्तरसङ्घर्ष भइहाल्छ, तर त्यसलाई मिलाउनुपर्छ । मैले बाबुराम (बाबुराम भट्टराई)जी र प्रचण्डजीका बीचमा ...