०९ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग ★   स्पेनका लागि राजदूत नेपालद्वारा ओहोदाको प्रमाणपत्र पेस ★   सशस्त्र प्रहरी राष्ट्रिय गौरवको प्रतीक :गृहमन्त्री लेखक ★   रास्वपा सभापति लामिछानेको बयान सकियो, थुनछेक बहस भोलि हुने ★   सिचुआन प्रान्तको बाझोङ सहरमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु ★   टर्कीएको होटलमा आगलागी हुँदा मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो ★   ‘सिमेन्टमा मूल्यवृद्धिको विवाद चाँडै टुङ्गिन्छ’: मन्त्री भण्डारी ★   सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय ★   सिमेन्टमा मूल्य बढ्नुको कारण सात दिनभित्र पेस गर्न लेखा समितिको निर्देशन ★   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सामूहिक प्रयास आवश्यक छ’: मुख्यमन्त्री पाण्डे ★   नेप्से परिसूचक र कारोबार रकम दुवैमा वृद्धि ★   विश्वकप महिला क्रिकेटः नेपाल अष्ट्रेलियासँग पराजित ★   नागरिकमा आशा जगाउने काम गरिरहेका छौँः उपप्रधानमन्त्री सिंह ★   मुनाफा आर्जनलाई निरन्तरता दिँदै राष्ट्रिय वाणिज्य बैंक ★   जुम्लामा नौ हजार आठ सय ८६ घरमा ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानीको पहुँच विस्तार ★   गिद्ध संरक्षण गर्न आरामस्थल निर्माण ★   कालीगण्डकी कोरिडोरः मार्फाखोलामा मोटरेबल पुल निर्माण ★   साङ्गितिक यात्रा छाडेर विदेशिन बाध्य प्रदीप ★   विश्वकप महिला क्रिकेटः अष्ट्रेलियाले दियो एक सय ४० रनको चुनौती ★   मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम

समाज

तीज र दसैँ नेपालीको मौलिक र साझा पर्व होः अध्यक्ष लिङ्देन

फाइल तस्वीरः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन । झापा — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले तीज र दसैँ सबै नेपालीको साझा र मौलिक पर्व भएको बताउनुभएको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला ...

तीजलाई विकृत गर्ने नभइ सांस्कृतिक उत्साह तथा उत्सवका रूपमा मनाउनुपर्छः उपप्रधानमन्त्री श्रेष्ठ

फाइल तस्वीरः उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ । काठमाडौँ — उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले तीज पर्वलाई पितृसत्तात्मक विकृतिबाट मुक्त गर्दै सांस्कृतिक उत्साह तथा उत्सवका रूपमा मनाउनुपर्ने बताउनुभएको छ । आज गृहमन्त्रालयमा आयोजित तीज शुभकामना ...

पचास प्रतिशत भन्सार महसुल छुट गरी चिनी आयात गर्ने मन्त्रिपरिषद्को निर्णय

तस्वीरः प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठक । काठमाडौं — मन्त्रिपरिषद्को बैठकले नेपाल नागरिकता (तेस्रो संशोधन), २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय ...

वन्यजन्तुको आखेटोपहार चितवन पठाउने तयारी

ताप्लेजुङ — विभिन्न समयमा ताप्लेजुङमा बरामद गरिएको आखेटोपहार चितवन राष्ट्रिय निकुञ्जमा पठाउने तयारी थालिएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयले विभिन्न समयमा बरामद गरिएको आखेटोपहार चितवनमा पठाउने तयारी भइरहेको जनाएको छ । कानुनी प्रक्रिया पूरा ...

पर्यटकीय गन्तव्य बन्दै महेश खोला

नवलपुर — नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–३ मा रहेको महेश खोला पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ । पूर्वपश्चिम राजमार्गको गैँडाकोट–२ कालीगण्डकी चोकबाट झन्डै २० मिनेटको यात्रापछि पुग्न सकिने महेश खोलामा पछिल्लो समय आन्तरिक पर्यटक आउने ...

स्तरोन्नतिको काम सुरु भएपछि पश्चिम सुर्खेतवासी नागरिकमा खुसीयाली

सुर्खेत — पश्चिम सुर्खेतको बड्डीचौर–खम्बागाडे–विद्यापुर–बल्दे सडक ट्रयाक खुलेको २९ वर्षसम्म सडक लथालिङ्ग थियो । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुँदा पश्चिम सुर्खेतवासीलाई निकै सास्ती हुन्थ्यो । बिरामी र गर्भवती महिलालाई निकै जोखिम थियो ...

सुनको मूल्य प्रतितोला एक लाख ११ हजार रुपैयाँ कायम

फाइल तस्वीरकाठमाडौँ — हिन्दु नारीहरुको महान पर्व तीज नजिकिंदै गर्दा नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार २ सय रुपैयाँमा ...

पितृप्रति श्रद्धा प्रकट गर्न बिहानैदेखि गोकर्णेश्वरमा भक्तजनहरुको भीड

काठमाडाँै — दिवङ्गत पितृलाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडाँैको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया (पितृ तीर्थ धाम)मा भक्तजनको भीड लागेको छ । भाद्रकृष्ण औंसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान ...

राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ — नेपालमा पत्रकारिता सुरुआत गर्ने व्यक्तित्व एवं राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८ औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं ...

चरन क्षेत्रको अभावले व्यवसाय नै सङ्कटमा, चिन्तामा किसान

फाइल तस्वीर भोजपुर — भेडापालन व्यवसायबाट मनग्य आम्दानी हुने भए पनि चरन क्षेत्रका कारण भोजपुरका किसान चिन्तामा परेका छन् । भेडापालनका लागि प्रशस्त चरन क्षेत्र चाहिन्छ । यहाँ यसको अभाव भएको छ । सामुदायिक वनले ...