१० माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कानून, न्यायसहित तीनवटा समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची ★   सुप्रिम सहकारी ठगीमा लामिछानेमाथि रुपन्देहीमा आजदेखि थुनछेक बहस हुँदै ★   प्रयागराज महाकुम्भमेला: धार्मिक पर्यटन प्रवद्र्धन गर्न उपयोगी ★   बाँकेमा बीस प्रजातिका चरा भेटिए ★   नेपालमा लगानी भित्र्याउन वंशजको नागरिकता आवश्यक छः संयोजक घिमिरे ★   चौबिस वर्षदेखि वनपाखामा भेँडाबाख्रासँग रमाउँदै दुरजुङ ★   पर्यटन क्षेत्रको विकासका लागि नीतिगत र संरचनागत सुधारलाई उच्च प्राथमिकताः पर्यटनमन्त्री पाण्डे ★   सकसमा सत्ता पक्षका सातबुँदे सहमति ★   गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन ★   आन्तरिक स्रोत साधन परिचालन गरेको ४५ किलोमिटर सडक स्तरोन्नति गरिँदै ★   उपत्यकासहितका देशभर तापक्रम बढ्न थाल्यो ★   महिला ‘हाफ म्याराथन’ आगामी बुधबारदेखि ★   आज देशभरको मौसम सफा रहने ★   राष्ट्रलाई नकारात्मक प्रभाव पार्ने ऋण लिनु हुँदैन :सभापति देउवा ★   बेलायतका सय प्रभावशाली व्यक्तिको सूचीमा कटुवाल ★   नागरिकको सहजताका लागि अध्यादेशः एमाले ★   दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई ★   लमजुङको परेवाडाँडा पोषणमैत्री स्वास्थ्य चौकी ★   सौर्य जहाज दुर्घटनाका पीडितद्वारा न्याय नपाएको गुनासो ★   ‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’

समाज

मानव बेचबिखनमा टिकटकको दुरुपयोग बढ्दै

राँझा — केही वर्षअघिसम्म गाउँका अशिक्षित महिलामात्रै बेचबिखनको जोखिममा पर्ने गरेका भए पनि पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको प्रयोग बढेसँगै सहरकै शिक्षित महिला पनि बेचबिखनको जोखिममा पर्न थालेका छन् । मानव बेचबिखनविरुद्ध नेपालगन्जमा क्रियाशील माइती नेपालका ...

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

फाइल तस्वीर काठमाडौँ — देशभर आंशिक देखि सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेकोे छ ।हाल मनसुनको न्यून चापीय रेखा सरदर ...

लिम्बू जातिको चिनारीसमेत रहेको धान नाच पुस्तान्तरण नहुँदा लोपहुँदै

फुङ्लिङ — विगतमा गाउँगाउँमा प्रसस्तै देखिने धान नाच आजभोलि भने कमै देखिन्छ । लिम्बू समुदायमा लोकप्रिय रहेको धान नाच पुस्तालाई हस्तान्तरण हुन नसक्दा सङ्कटमा पर्दै गएको हो । ...

कर्णालीमा ८२.९३ प्रतिशत ऊर्जाको पहुँच

फाइल तस्वरिजाजरकोट — कर्णालीमा ८२.९३ प्रतिशत नागरिक ऊर्जाको पहुँच पुगको प्रदेशस्थित जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कर्णालीमा विद्युत् उत्पादन क्षमता २० हजार मेगावाट रहेको छ । विभिन्न चरणमा ...

आजको मौसमः यी स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना

फाइल तस्वीर काठमाडौँ —हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका ...

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर

फाइल तस्वीर काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा प्रदीप ढकाल र तत्कालीन कोषाध्यक्ष एवम् हालका सदस्यसचिव डा मिलनकुमार थापा समेत तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ...

उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वयमा ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८०’ सुरु

काठमाडौँ — सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा सरोकारवाला तथा आमनागरिकको भूमिका र जिम्मेवारी बोध गराउने उद्देश्यले काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको समन्वयमा आजदेखि ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८०’ सुरु भएको छ ...

हिरासत कक्षमा पुस्तकालय स्थापना

बेनी — जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको छ । सामाजिक र मानवीय सेवाको क्षेत्रमा क्रियाशील लायन्स क्लब अफ बेनी लभ्लीहिलले शनिबार सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न मुद्दामा न्यायिक हिरासतमा रहेका थुनुवा बन्दीलाई लक्षित ...

बाख्रापालनबाट वार्षिक सात लाख आम्दानी गर्दै आले

दमौली — तनहुँको भिमाद नगरपालिका–९ पाथर्दी निवासी श्रीमाया आले विगत केही वर्षदेखि बाख्रापालनमा आबद्ध हुनुहुन्छ । उहाँले गाउँबाटै बाख्रा बिक्री गरी मनग्य आम्दानी गरिरहनुभएको छ । उहाँले भन्नुभयो, “बाख्रापालन व्यवसायबाट वार्षिक सात लाखभन्दा बढी आम्दानी ...

गीति नाटक लिएर फिल्मको प्रचारमा

फाइल तस्वीरगण्डकी — परदेशिएका नेपालीको कथामा आधारित फिल्म ‘परदेशी २’ यही असोज २६ गतेदेखि प्रदर्शनमा आउँदैछ । कलाकारसहित निर्माण टिम अहिले फिल्मको प्रचारका लागि देश दौडाहामा निस्केको छ । फिल्मको कथालाई लिएर बनाइएको गीतिनाटक ‘बिदाइ’को ...