१२ कार्तिक २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   यी १७ निर्माण व्यवसायी/आपूर्तिकर्तालाई लिखित स्पष्टिकरण पेश गर्न आग्रह ★   कार्यसम्पादन सम्झौताको अनुगमन गर्दै प्रधानमन्त्री कार्यालय, प्रधामन्त्रीले मन्त्रीलाई र मुख्य सचिवले सचिवलाई सक्रिय पार्दै ★   आयआर्जनको बलियो माध्यम झिनिया व्यवसाय ★   देशभर पश्चिमी वायुसँगै स्थानीय वायु र भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव ★   पर्यटक लोभ्याउने चुरेको फेदमा अवस्थित ‘गोसाइ डाँडा ताल’ ★   आइसिसी पुरुष क्रिकेट विश्वकपः नेपाल अमेरिकासँग तीन विकेटले पराजित ★   धरानमा मादलको बिक्री बढ्दो ★   जग्गा विवादले पाइपलाइन परियोजना प्रभावित ★   मुग्लिन–पोखरा सडक खण्डको दमौली बजारमा सडक विस्तारको काम सुरु ★   कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आठ लाख रुपैयाँ सहयोग ★   आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर ★   न्याय परिषदद्वारा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु सिफारिस ★   न्याय परिषपरिषदद्वारा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु सिफारिस ★   प्रधानसेनापति सिग्देल र एनसिसी भ्रमण दलबीच शिष्टाचार भेट ★   भारतलाई पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश ★   मुलुकले दिएको जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राख्ने छैनः राष्ट्रपति पौडेल ★   अवरुद्ध नेपाल र भारतबीचको खेल सुचारु ★   ‘सुरक्षा र विकासबीच अन्योन्याश्रित सम्बन्ध छ’ ★   मेची–महाकाली राष्ट्रिय उद्धार अभियानअन्तर्गत एक सय २८ सडक आश्रितको उद्धार ★   बार अध्यक्षद्वारा लिखित जवाफ पेस: ‘अदालतको अवहेलना गर्ने मनसाय थिएन’

समाज

सय वर्षदेखिको खानेपानीको समस्या अन्त्य

तस्वीर राससगलकोट — बागलुङ बजारसँगै जोडिएको गाउँ भए पनि खानेपानीको चरम सङ्कट भएको रातमाटा गाउँमा अहिले खुसियाली छाएको छ । बागलुङ नगरपालिका–३ रातमाटा गाउँमा खानेपानीको समस्या आजको नभएर सय वर्ष पहिलादेखिको भएको स्थानीयको भनाइ छ ...

इञ्जिनियर न्यौपान बने व्यावसायिक बाख्रापालक किसान

तस्वीरः बाख्रापालन व्यवसायमा रमाउँदै इञ्जिनियर त्रिभुवन न्यौपाने । स्याङ्जा — स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ वेल्टारीका त्रिभुवन न्यौपानेले उन्नत जातका बाख्रापालन गरेर मनग्य आम्दानी गर्नुभएको छ । भारतको पञ्जाब टेक्निकल युनिभर्सिटीबाट ब्याचलर अफ कम्प्युटर एप्लिकेसनको अध्ययन पूरा ...

घरघरमा ग्यासको पाइपलाईन पुग्यो, उपभोक्ता खुसी !

तस्वीरः ग्यास वितरण गर्ने ट्याङ्की । कैलाली — कैलालीको टीकापुर नगरपालिका–२ सीतापुरका भुवन चौधरी अचेल निकै खुसी हुनुहुन्छ । दाउराकै भरमा जीवनयापन गर्दै आउनुभएका उहाँले पाइप लाइनबाट घरमा ग्यास आउला भन्ने कल्पनै गर्नुभएको थिएन । ...

पहिरो हटाइएपछि यातायात सुचारु

साङ्केतिक तस्वीरमकवानपुर — कान्तिलोकपथको ललितपुर जिल्लाको भट्टेडाँडा खण्डमा हिजो राति गएको पहिरोका कारण अवरुद्ध भएको खुलेको छ । काठमाडौँबाट हेटौँडा जोड्ने कान्तिलोकपथको उक्त खण्डमा गएको पहिरो हटाइएपछि आज शुक्रबार बिहानदेखि काठमाडौँ–हेटौंडातर्फको यातायात पुनःसञ्चालनमा आएको हो ...

धारिलो हतियार प्रहार गरी केशकुमारीको हत्या

प्रतिकात्मक तस्वीरबर्दिया – बर्दियाको बढैयाताल गाउँपालिका–१ सानोडाँफेमा एक पुरुषले आफ्नी श्रीमतीको हत्या गरेका छन् । कृपाल सुनारले आफ्नी श्रीमती केशकुमारी विकको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । बढैयाताल गाउँपालिका–१ सानोडाँफेका ५० वर्षीय सुनारले ...

राजमार्ग विस्तार सुरक्षित तरिकाले गर्न निर्देशन

काभ्रेपलाञ्चोक — अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार कार्य सुरक्षित तरिकाले गर्न निर्देशन दिइएको छ । लगातार दुई दिन दुई युवाले ज्यान गुमाएपछि उक्त निर्देशन दिइएको हो । निर्माणाधीन राजमार्गअन्तर्गत गत साउन ३० ...

भोलि शनिबार काठमाडौँका यी स्थानमा पाँच घण्टा विद्युत् सेवा अवरुद्ध हुने ( सूचीसहित)

काठमाडौँ — काठमाडौँका विभिन्न क्षेत्रमा भोलि विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार लप्सी फेदी तथा चाँगुनारायण सब स्टेसन निर्माण आयोजनाले टेकु सब स्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ ...

यी स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध

फाइल तस्वीर काठमाडौँ– मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आँशिक ...

पहिरोले सबैलाई एकै चिहान बनाउने डरले रातभर सुत्दैनन् ढुमा गाउँका स्थानीय

फाइल तस्वीरमुगु — गत वर्ष असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाले मुगुको छाँयानाथ रारा नगरपालिका–५ मा आधादर्जन बढी घरमा क्षति भएको थियो । गाउँमाथिबाट आएको पहिरोले कृष्णबहादुर रावलसहित ढुमा गाउँका आधादर्जन बढी घरमा ...

विद्यालय शिक्षा क्षेत्र योजनामा दातृ संस्थाले ७८ करोड अमेरिकी डलर सहायता गर्ने

काठमाडौँ — नेपाल सरकारको दशवर्षे विद्यालय शिक्षा क्षेत्र योजनाको कार्यान्वयनका लागि आठ विकास साझेदार संस्थाले संयुक्त वित्तीय सम्झौताअन्तर्गत ७८ करोड अमेरिकी डलर विकास सहायता दिने भएका छन् । एसियाली विकास बंैक, युरोपेली सङ्घ, फिनल्यान्ड सरकार, ...