१२ कार्तिक २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आठ लाख रुपैयाँ सहयोग ★   आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर ★   न्याय परिषदद्वारा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु सिफारिस ★   न्याय परिषपरिषदद्वारा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु सिफारिस ★   प्रधानसेनापति सिग्देल र एनसिसी भ्रमण दलबीच शिष्टाचार भेट ★   भारतलाई पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश ★   मुलुकले दिएको जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राख्ने छैनः राष्ट्रपति पौडेल ★   अवरुद्ध नेपाल र भारतबीचको खेल सुचारु ★   ‘सुरक्षा र विकासबीच अन्योन्याश्रित सम्बन्ध छ’ ★   मेची–महाकाली राष्ट्रिय उद्धार अभियानअन्तर्गत एक सय २८ सडक आश्रितको उद्धार ★   बार अध्यक्षद्वारा लिखित जवाफ पेस: ‘अदालतको अवहेलना गर्ने मनसाय थिएन’ ★   ‘डेडिकेटेड फिडर’ र ‘ट्रङ्कलाइन’ विवादलाई वार्ताको माध्यमबाट समाधान गर्न माग ★   सहकारीका सवालसम्बन्धी समस्या समाधानका लागि सुझाव दिन दुईदिने नीति संवाद सुरु ★   साफ माहिला च्याम्पियनसिप : नेपाल १० खेलाडीमा सीमित ★   बाढीपहिरोबाट रोशीमा १२ करोडका तीन आयोजनामा पूर्ण क्षति ★   ‘खोकना क्षेत्रको समस्या समाधान भए काठमाडौँ–तराई मधेश द्रुतमार्गको काम समयसीमाभित्रै सम्पन्न हुनेछ’ ★   सरकारको सय दिन : ४८ जना गर्भवती र सुत्केरीको हवाई उद्धार ★   सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने ★   जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन ★   सुदूरपश्चिम विश्वविद्यालय र जोनबुक नेसनल युनिभर्सिटीबीच पाँचबुँदे समझदारीपत्र

समाज

एक लाख भन्दाबढी जनसङ्ख्या स्वास्थ्य बीमामा आवद्ध

फाइल तस्वीरः साङ्केतिक तस्वीरदमौली — तनहुँ जिल्लामा एक लाख भन्दाबढी जनसङ्ख्या स्वास्थ्य बीमामा आवद्ध भएका छन् । जिल्लाका हालसम्म एक लाख १४ हजार आठ सय ८७ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन् । विसं २०७८ ...

भलिबल खेलको विकासमा योगदान दिनेहरु सम्मानित

फाइल तस्वीरकास्की — गण्डकी प्रदेश भलिबल सङ्घले भलिबल खेलमा योगदान दिएका चारजनालाई सम्मान गरेको छ । भलिबल सङ्घका केन्द्रीय सल्लाहकार एवं भलिबलका पूर्व खेलाडी हरिप्रसाद पराजुली, टाइगर ग्रुप पोखराका अध्यक्ष नारायणप्रसाद शर्मा, भलिबल गीतका रचनाकार ...

गौरा पर्व भव्यताका साथ मनाइदै, राष्ट्रपतिद्वारा गौरा पर्वको शुभकामना

फाइल तस्वीरकाठमाडौं — सुदूरपश्चिम र मध्यपश्चिममा आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व भव्यताका साथ मनाइदै छ । गौरा पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको ...

सर्वोच्चद्वारा सांसद विकास कोष कार्यान्वयन नगर्न दियो अन्तरिम आदेश

फाइल तस्वीर काठमाडौँ – सर्वोच्च अदालतले निर्वाचना क्षेत्रमा खर्च गर्न निर्वाचित सांसदहरुलाई सांसद विकास कोषमार्फत् उपलब्ध गराउने कार्य कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । सङ्घीय सरकारसहित देशका सबै सातवटै प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदको ...

सबै सुन तस्करी प्रकरणको अनुसन्धान हुने, पूर्वसभामूख महराको संलग्नतामाथि पनि छानविन हुने !

फाइल तस्वीर काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विद्युतीय चुरोटमा सुन राखेर तस्करी भएको प्रकरणको पनि छानविन हुनेभएको छ । उच्चस्तरीय जाँचबुझ आयोगले उक्त प्रकरणको छानविन गर्ने भएको हो । विद्युतीय चुरोटमा सुन राखेर तस्करी भएको ...

प्रधानमन्त्रीद्वारा मन्त्री किरातीका पिता हर्कप्रति श्रद्धाञ्जली

तस्वीर : राससकाठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका पिता हर्कबहादुर राईप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । पुल्चोकस्थित मन्त्री निवास पुगेर उहाँले दिवङ्गत राईप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । ...

प्रदेश सरकारले दियो आठ सय कृषि फार्मलाई अनुदान

फाइल तस्वीरगण्डकी — व्यावसायिक पशुपक्षी फार्म र कृषि फार्म सञ्चालन गर्ने किसानलाई गण्डकी प्रदेश सरकारले अनुदान दिएको छ । गत आवमा पशुपक्षीतर्फ चार सय ८१ र कृषितर्फ तीन सय ७३ फार्मले कुल लागतको ५० प्रतिशत ...

मुलुकभरको मौसममा बदली, विभिन्नस्थानमा भारी वर्षाको सम्भावना

फाइल तस्वीरकाठमाडौँ — मुलुकभरको मौसम सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको र यतिबेला नेपालमा भारतको केन्द्रीय मध्य प्रदेश र ...

महानगरपालिकाले लामखुट्टेको लार्भा नष्ट गर्न जैविक औषधि प्रयोग गर्ने

फाइल तस्वीरकाठमाडौँ — काठमाडौँ महानगरपालिकाले महानगरपालिकामा डेङगु रोग फैलन नदिने लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक ‘बायो लार्भिसिद’ नामक जैविक औषधि प्रयोग गर्ने भएको छ । महानगरपालिकाका प्रमुख बालेन शाहले काठमाडौँमा डेङ्गु फैलन नदिन ...

प्राचीन सहर बनेपा : जहाँ छोराभन्दा बढी छोरीलाई महत्व दिइन्छ

तस्वीर : राससकाभ्रेपलाञ्चोक — प्राचीन सहर बनेपा, जहाँ छोराभन्दा बढी छोरीलाई महत्व दिइन्छ । काभ्रेपलाञ्चोकको यस सहरमा ‘छोरालाई काखा, छोरीलाई पाखा’ भन्ने उखानलाई मिथ्या बनाइदिएको छ । एक सय २१ वर्षअघि सुरु भएको ‘कन्यापूजा’को परम्पराले ...